Logo
विश्व

जसवन्त सिंहको नेपाल कनेक्शन

-रिपोर्टर्स नेपाल/संवाददाता

२४ डिसेम्बर सन् १९९९ मा काठमाडौंबाट नयाँ दिल्लीका लागि उडेको इन्डियन एयरलाइन्सको विमान अपहरण हुँदा तत्कालन विदेशमन्त्री जसवन्त सिंहको दुई पटक आँसु झरेका थिए ।

विस्तृत पढ्नुहोस
६ वर्ष कोमामा रहेका भारतका पूर्व विदेशमन्त्री जसवन्त सिंहको निधन

एजेन्सी, ११ असोज । भारतका पूर्वमन्त्री जसवन्त सिंहको आज विहान निधन भएको छ । उनी ६ वर्ष देखि कोमामा थिए । ८२ वर्षीय सिंह भारतीय जनता पार्टीका प्रभावशाली नेता थिए

मोदीले उठाए संयुक्तराष्ट्रसंघको सुरक्षापरिषद्को स्थायी सदस्यमा भारतको सहभागिताको विषय

एजेन्सी, १० असोज । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् स्थायी सदस्यका रुपमा भारतको सहभागिताको विषय उठाएका छन् । आज राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै सुरक्षा परिषद्को पुर्नसंरचनामा जोड

अस्ट्रेलियाका प्रधानमन्त्रीद्वारा कोभिड–१९ खोप पत्ता लागेमा सहकार्य गर्ने प्रतिवद्धता

१० असोज: अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आफ्नो देशले कोभिड–१९ विरुद्धको खोप विकास गरेमा खोप विकासबारे प्राप्त हुने जानकारी अन्य मुलुकसँग बाँड्ने घोषणा शनिबार गरेका छन् । संयुक्त राष्ट्र संघको साधारण

भाजपा अध्यक्ष नड्डाले बनाए नयाँ टिम

एजेन्सी, १० असोज । भारतीय जनता पार्टीका अध्यक्ष जगत प्रकाश नड्डाले नेतृत्व लिएको आठ महिनापछि नयाँ टिम बनाएका छन् । उनको नयाँ टिममा १२ उपाध्यक्ष, आठ महासचिव र तीन राष्ट्रिय

भारतमा नौ लाख ६० हजार जना अझै पनि सङ्क्रमित अवस्थामै

१० असोज: भारतमा कोरोना भाइरसबाट कूल सङ्क्रमितमध्ये नौ लाखभन्दा बढी अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार कूल नौ लाख ६० हजार ९६९ जना अहिले

कोरोनाबाट विश्वभर तीन करोड २७ लाख भन्दा बढी संक्रमित

१० असोज: विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ९३ हजार ७७० पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट सङ्क्रमित हुनेको संख्या

विहारको निर्वाचन तीन चरणमा हुने

१० असोज: भारतको विहार राज्यमा विधान सभा सदस्य चयनका लागि तीन चरणमा मतदान गराइने भएको छ । मतदान आगामी अक्टोबर २८, नोभेम्बर ३ र नोभेम्बर ७ तारिखका दिन गर्ने तय

भारत र जापानका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

१० असोज: भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानका प्रधानमन्त्री योशिहिदे सुगाबीच टेलिफोन वार्ता भएको छ । भारतीय प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी गराएको हो । सो

जापानका नयाँ प्रधानमन्त्री विना सर्त किमलाई भेट्न तयार

१० असोज: जापानका नयाँ प्रधानमन्त्री योशिहिडे सुगाले उत्तर कोरियाका सर्वोच्च नेता किम जोन अनसँग भेट्न चाहेको बताएका छन् । उनलाई आफुले विना शर्त भेट्न तयार रहेको पनि उनले शुक्रबार स्पष्ट

ब्राजिलमा कोभिड-१९ को सङ्क्रमणबाट १ लाख ४० हजारभन्दा बढीको मृत्यु

१० असोज: ब्राजिलमा कोरोनाको महामारी रोकिने संकेत अझै देखिएको छैन । यहाँ प्रत्येक दिन हजारौँको संख्यामा कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । पछिल्लो अपडेटअनुसार ब्राजिलमा अहिलेसम्म कोरोनाबाट एक लाख ४०

युक्रेनमा भएको सैनिक विमान दुर्घटनामा २५ जनाको मृत्यु

१० असोज: युक्रेनमा भएको सैनिक विमान दुर्घटनामा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको बताइएको छ । युक्रेनका सैनिक अधिकारीहरुले सो उक्त विमान दुर्घटनामा परी ज्यान जानेको संख्या २५ पुगेको