Logo
विश्व

अफगानिस्तानका दुई जिल्लामा तालिबानको आक्रमण, चार प्रहरीसहित २१को मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

४ असोज: अफगानिस्तानको उत्तरी प्रान्तका दुई जिल्लामा तालिबानका लडाकूहरुले भिषण हमला गरेका छन् । तालिबानी सशस्त्र लडाकूहरुले गरेको सो हमलामा परी २१ जनाको ज्यान गएको

विस्तृत पढ्नुहोस
कोरोनाको कहरले भारतभरका एक हजार विद्यालयहरु बन्द हुने अवस्थामा

एजेन्सी, ४ असोज । कोरोनाको कहरले भारतमा अवस्था भयावह भएको छ । भारतलाई सामान्य अवस्थामा फर्कन् निकै कठिन देखिएको छ । भारतमा लामो समयदेखि लकडाउनको मार खेपिरहेका निम्न माध्यमिक देखि

३२ लाख बराबरको अमूल्य किताबहरु भुईमुनी लुकाइएको भेटियो

एजेन्सी, ४ असोज । लण्डनको गोदामबाट हराएको करिब ३२ लाख रुपैयाँ बराबरको २०० वटा किताबहरु रोमानियाको विकट गाँउको एक घरको ४० फिट तल भुइँमूनि राखिएको पाइएको छ । उक्त किताबहरु

चीनले तीन महिनापछि भारतीय सेनासँगको झडपमा सैनिक मारिएको स्वीकार्यो

एजेन्सी, ४ असोज । चीनले तीन महिनापछि गलवान उपत्यकामा भारतीय सेनासँगको झडपमा आफ्ना सैनिक मारिएको स्वीकार गरेको छ । उसले भारतीय सैनिकको हताहतीको तुलनामा आफ्नोतर्फ निकै कमको मात्र हताहति भएको

यी हुन् भारतको गोप्य सामाग्री ‘चिनियाँ गुप्तचर’लाई बेचेको आरोपमा पक्राउ परेका नेपाली युवक

एजेन्सी, ३ असोज । यी हुन् राज बोहरा । शेर सिंह भनिने नेपाली युवक राज बोहरालाई आज दिल्ली प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बोहरा एकजना चिनियाँ महिला

विश्वभरका सङ्क्रमित मध्ये दुई करोड २३ लाख सङ्क्रमणमुक्त

३ असोज: कोरोनाभाइरसका कारण संसारभरी अहिलेसम्म पौने चार करोड मानिस सङ्क्रमित भएका छन् भने ती मध्ये झण्डै साढे नौ लाख मानिसको मृत्यु भएको छ । विभिन्न निकायहरुले दिएको जानकारीअनुसार शनिबार

प्रश्नोत्तर अभ्यासले शैक्षिक क्षमता बढाउछ: अध्ययन

३ असोज: बालबालिकाहरुमा प्रश्नोत्तरको अभ्यास जति धेरै गरायो त्यति धेरै शैक्षिक क्षमतामा बृद्धि हुने एक अध्ययनले देखाएको छ ।पढाईका अतिरिक्त अन्य समयमा प्रश्नोत्तर अभ्यास धेरै गर्ने विद्यार्थीहरुको शैक्षिक क्षमतामा नाटकीय

‘भारतको जासुस गरेको’ आरोपमा नेपाली र चिनियाँ नागरिकसहित भारतीय पत्रकार पक्राउ

एजेन्सी, ३ असोज । ‘भारतको जासुस गरेको’ र संवेदनशील सुचना ‘चिनियाँ गुप्तचर’लाई पठाएको आशंकामा नेपाली र चिनियाँ नागरिक दिल्लीमा पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा चिनियाँ महिला र उनकी सहयोगी

फिलिपिन्सका राष्ट्रपतिद्धारा संकटकाल एक वर्ष थप

३ असोज: फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले देशमा जारी संकटकाललाई थप एक वर्ष लम्ब्याएका छन् । कोरोनाभाइरसको महामारीलाई कारण देखाउदै उनले अर्को वर्ष सन् २०२१ को सेप्टेम्बरसम्म कायम रहने गरी उनले

विश्वभर कोरोना सङ्क्रमितको संख्या तीन करोड सात लाख नाघ्यो

३ असोज: विश्वभरी कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड सात लाख नाघेकोे संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । चीनको वुहानमा गत वर्ष पहिलो पटक देखिएको कोरोनाभाइरसबाट हालसम्म

अर्काे वर्षको अप्रिलसम्ममा अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप उपलब्ध हुने

३ असोज: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्काे वर्षको अप्रिल महिनासम्ममा अमेरिकामा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध हुने बताएका छन्। उनले भने– मेरो प्रशासनले यो खोप निर्माणको काम निकै द्रुत गतिमा

बेलायतमा कोरोना भाइरसको दोस्रो लहर (वेभ) आएको प्रधानमन्त्रीको भनाई

३ असोज: बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा कोरोना भाइरसको दोस्रो लहर (वेभ) आउन सक्ने भन्दै अहिलेकै अवस्थामा पनि यो लहर आइसकेको अनुभव गर्न थालिएको बताएका छन् । उनले शुक्रबार सो