Logo
कोरोना भाइरस

दैलेखमा लाखौँको भेन्टिलेटर र आइसीयू प्रयोगविहीन

-रिपोर्टर्स नेपाल/संवाददाता

दैलेख, ३१ वैशाख: गत वर्ष कोरोना सङ्क्रमणको दर तीव्र भएका बेला दैलेखमा आइसीयू र भेन्टिलेटर जडान भयो । तीनवटा आइसीयू र दुईवटा भेन्टिलेटरका लागि लाखौँ

विस्तृत पढ्नुहोस
कास्कीमा निषेधाज्ञा एक साता थप

कास्की, ३१ वैशाख: नयाँ भेरियन्टसहितको कोरोना भाइरस सङ्क्रमणको फैलावट रोक्न जिल्ला प्रशासन कार्यालय कास्कीले गत वैशाख १७ गतेदेखि जिल्लामा लागू गरेको निषेधाज्ञाको अवधि पुनः एक साता थप गरिएको छ ।

सङ्घ र प्रदेश सरकारले उपलब्ध गरायो खोटाङलाई स्वास्थ्य सामग्री

खोटाङ, ३१ वैशाख: प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले जिल्ला स्वास्थ्य कार्यालय खोटाङलाई कोभिड–१९ को महामारीमा उपयोग हुने स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । सामाजिक विकासमन्त्री उषाकला राईको पहलमा स्वास्थ्य

मास्कदेखि खोपसम्ममा कमिसन, सत्ताको ‘लकडाउन’मा अख्तियार

काठमाडौं, ३१ वैशाख। । देशमा कोरोना र भ्रष्टाचारको महामारी सँगसँगै अघि बढेको छ । कोरोना विरुद्धको खोप खरिदमा समेत प्रधानमन्त्री केपी शर्मा ओली निकट व्यापारीले कमिसनका लागि चलखेल गरेको खुलेसँगै

चितवनमा निषेधाज्ञा जेठ १३ गतेसम्मका लागि थप

चितवन, ३१ वैशाख: कोरोना सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय चितवनले वैशाख १५ गतेबाट लागू गरेको निषेधाज्ञा जेठ १३ गतेसम्मका लागि थप गरेको छ । पहिलो चरणमा जारी गरेको निषेधाज्ञा

झापामा लम्बियो निषेधाज्ञा : घर बाहिर ननिस्कन आदेश

सुरुङ्गा (झापा) ३१ वैशाख: झापामा थप एक साताका लागि निषेधाज्ञा लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय झापामा बसेको जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसीको बैठकले आगामी जेठ ७ गते मध्याराति

महोत्तरीमा १० दिन निषेधाज्ञा थप

महोत्तरी, ३१ वैशाख: पहिलो घोषित निषेधाज्ञाको अवधि नसकिँदै जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लाभरि लागू हुने गरी पुनः १० दिन थप गरेको छ । वैशाख २२ गते जारी गरिएको निषेधाज्ञाको अवधि

दक्षिण एसिया नयाँ लहरका जोखिममा

काठमाडौँ, ३० वैशाख: सञ्चार माध्यममा आएका प्रतिवेनहरूका अनुसार पाकिस्तान, बंगलादेश, श्रीलङ्का र नेपालका अस्पतालहरूमा सघन उपचार कक्षहरू पूर्ण रूपमा भरिएका वा क्षमताबाहिर पुग्ने अवस्थामा रहेको उल्लेख गर्दै उनले उच्च गरिबी

कोभिडसँग जुध्न थप कदम चाल्न आवश्यक छ : एम्नेस्टी

काठमाडौँ, ३० वैशाख: एम्नेस्टी इन्टरनेसनलले दक्षिण एसियाका सरकारहरूले स्वास्थ्य सेवासम्बन्धी अभावहरूलाई तत्काल संबोधन गरी यस क्षेत्रमा कोभिड–१९ को तीब्र सङ्क्रमणविरुद्ध प्रतिकार्यका लागि अति शीघ्र स्वास्थ्य प्रणालीलाई सुदृढ पार्नुपर्ने जनाएको छ

बैंकबाट निश्चित सेवामात्र प्रवाह

काठमाडौँ, ३० वैशाख: न्यून कर्मचारी राखेर सेवा सञ्चालन गर्दै आएका बैंकहरूले अब निश्चित सेवा मात्र प्रवाह गर्ने भएका छन् । नेपाल बैंकर्स सङ्घको आज बसेको बैठकले निश्चित शाखाबाट सम्पूर्ण सेवा

साउदी अरबमा चिनियाँ खोप लगाए पनि अनिवार्य क्वारेन्टिन बस्नुपर्ने

३० बैशाख: साउदी अरबको नयाँ प्राबधान अनुसार साउदी अरबमा प्रबेश गर्दा उसले तोकेको खोप नलगाएको ब्यक्तिले १५ दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने भएको छ । यो प्राबधानले चीनको खोप लगाएका पाकिस्तानलगायतका

भारत बायोटेकले अन्य कम्पनीलाई खोप उत्पादनका लागि स्वागत गर्ने

३० बैशाख: विश्वभर कोभिड–१९ को अभाब भइरहँदा कोभिड–१९ खोपको विकास गरेको भारतीय कम्पनीले कोरोना भाइरसविरूद्धको खोपको अभावलाई कम गर्न अन्य कम्पनीलाई खोप उत्पादनका लागि स्वागत गर्ने जनाएको छ । कम्पनीले