Logo
कोरोना भाइरस

देशभर आज ८ हजार ९६० संक्रमित थप, २१४ जनाको मुत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३० बैशाख । आज नेपालमा कोरोना भाइरसका ८ हजार ९ सय ६० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ४ लाख ३१

विस्तृत पढ्नुहोस
दिल्लीमा कारोना संक्रमणदर घट्दै, २४ घन्टामा १० हजार संक्रमित

एजेन्सी, ३० बैशाख । भारतको दिल्लीमा २४ घन्टामा १० हजार नयाँ कोरोना संक्रमित थपिएका छन् । कोरोना भाइरसको दोस्रो लहर सुरु भएयता निरन्तर बढेको संक्रमितको संख्या केही दिन यता घट्दै

होमआइसोलेशनका सङ्क्रमित बढी ‘हवाई लिफ्ट’

काठमाडौँ, ३० वैशाख: कोभिड सङ्क्रमित भएर होमआइसोलेशनमा बसेका छन् ? छ ,भने स्वास्थ्यावस्थाका गम्भीर ध्यानदिन दिनुहोला । विशेष गरी समय समयमा अक्सिमिटरको सहायताले अक्सिजनका अवस्था जाँच गरिरहनुका साथै चिकित्सकका सम्पर्कमा

हट्यो एम्बुलेन्समा शव बोक्नुपर्ने बाध्यता

बलेवा, ३० वैशाख: गलकोट– बागलुङमा कोरोनाबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनका लागि बागलुङ नगरपालिकाले अस्थायी शव बाहनको व्यवस्थापन गरेको छ । यससँगै जिल्लामा पहिलोपटक शव बाहनको व्यवस्थापन भएको छ । नगरपालिकाले

रिपोर्ट आइसक्दा मृत्यु

बलेवा, ३० वैशाख: आजै कोरोना सङ्क्रमण पुष्टि भएका एक पुरुषको धवलागिरि अस्पताल बागलुङमा उपचारका क्रममा मृत्यु भएको छ । बागलुङ नगरपालिका–४ का ७७ वर्षीय पुरुषको आज बिहान निधन भएको जिल्ला

क्यान्सर अस्पतालले कोभिड वार्ड सञ्चालनमा ल्याउने

— नारायण अधिकारी चितवन, ३० वैशाख : विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले १४० शय्याको कोभिड वार्ड सञ्चालनमा ल्याउने भएको छ । क्यान्सरका बिरामी र स्वास्थ्यकर्मीका लागि मात्र २० शय्याको

अक्सिजन सिलिण्डर अभाव हुन नदिन पूर्वतयारी

वाग्मती, ३० वैशाख: वाग्मती प्रदेशको राजधानी हेटौँडासहित मकवानपुर जिल्लामा कोभिड–१९ का बिरामीलाई आवश्यक अक्सिजन सिलिण्डर अभाव हुन नदिन जिल्ला प्रशासन कार्यालयले आवश्यक पूर्वतयारी थालेको छ । जसका लागि जिल्ला कोभिड–१९

वाग्मती प्रदेश : निषेधज्ञामा थप कडाइ

वाग्मती, ३० वैशाख: वाग्मती प्रदेशको राजधानी हेटौँडासहित मकवानपुर जिल्लामा यसअगाबै स्थानीय प्रशासनले लगाएको निषेधाज्ञालाई आगामी जेठ १ गते शनिबारबाट थप कडा बनाइने भएको छ । मकवानपुरको १० स्थानीय तहमध्ये चार

धनुषामा १० दिन निषेधाज्ञा थप

धनुषा, ३० वैशाख: धनुषामा पुनः १० दिन निषेधाज्ञा थप गरिएको छ । वैशाख ३१ गते राति १२ बजेदेखि जेठ १० गते राति १२ बजेसम्मको लागि जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञा

नागरिकको स्वास्थ्यका लागि राष्ट्रिय ध्वजाबाहकको उच्च सक्रियता

– सिबी अधिकारी काठमाडौँ, ३० वैशाख: नेपाल यतिखेर दक्षिण एशियामै कोभिड–१९ महामारीको उच्च जोखिम र पीडामा अगाडि बढिरहेको छ । सङ्ख्यात्मकरूपमा भारत कोरोनाबाट प्रभावित ठूलो जनसङ्ख्या भए पनि नेपालमा जनसङ्ख्याका

‘हाम्रो डक्टर एप्स’मार्फत कोरोना परामर्श सेवा

काठमाडौँ, ३० वैशाख: हाम्रो डक्टर अनलाइनले ‘हाम्रो डक्टर मोबाइल एप्स’मार्फत निःशुल्क कोभिड परामर्श सेवा शुरु गरेको छ । मोबाइल एप्समार्फत चिकित्सकसँग सःशुल्क परामर्श सेवा सञ्चालन गरिरहेको सो अनलाइनले कोभिड अवधिभर

युरोपेली सङ्घद्वारा २८ अर्बको सहायता परिचालन

काठमाडौँ, ३० वैशाख: कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा युरोपेली सङ्घ (इयु)ले रु २८ करोड २० बराबरको मानवीय सहायता परिचालन गरेको छ । महामारीविरुद्धको नेपालको सङ्घर्षमा ऐक्यबद्धता जनाउँदै इयुले कोरोनाविरुद्धका स्वास्थ्य उपकरण