Logo
कोरोना भाइरस

समयमै उपचार नपाउँदा ज्यान गुमाउँदै सङ्क्रमित

-रिपोर्टर्स नेपाल/संवाददाता

गलेश्वर, ३० वैशाख: शरीरमा अक्सिजनको कमी भएको समयमै थाहा नपाउँदा र समयमा नै अस्पतालमा गएर उपचार नगराउँदा म्याग्दीमा ज्यान गुमाउनेहरुको सङ्ख्या बढ्दै गएको छ ।

विस्तृत पढ्नुहोस
सङ्क्रमितलाई घरमै अक्सिजन सिलिण्डर

झापा, ३० वैशाख: झापाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले नगरभित्र होम आइसोलेशनमा रहेका सङ्क्रमितमध्ये जटिल अवस्था भएकाहरुलाई घरमै अक्सिजन सिलिण्डर पुर्याउने अभियान शुरु गरेका छन् । कनकाईमा हाल १६० कोभिड

सङ्क्रमित पत्रकारको घरमा औषधि पुर्याउँदै पत्रकार महासङ्घ

झापा, ३० वैशाख: झापामा कोभिड–१९ बाट सङ्क्रमित पत्रकारहरुको घरघर पुगेर नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाको टोलीले औषधि वितरण र योग विधि सिकाउने अभियान शुरु गरेको छ । शाखाका उपाध्यक्ष केशव

बिरामी भर्ना नलिने भनाइप्रति प्रशासनको ध्यानाकर्षण

काठमाडौँ, ३० वैशाख: काठमाडौँ प्रशासनले कोभिड–१९ सङ्क्रमण तीव्र फैलिरहेको अवस्थामा सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ । विभिन्न अस्पतालले अक्सिजन अभावको कारण देखाई बिरामीलाई अस्पतालमा भर्ना

भरतपुर अस्पतालमा शय्या थपेपछि स्वास्थ्य सामग्रीको अभाव

चितवन, ३० वैशाख: भरतपुर अस्पतालले कोभिड उपचारका लागि शय्या थप गरेपछि स्वास्थ्य सामग्रीको अभाव हुने भएको छ । अक्सिजन, मास्क, पिपिइलगायतका स्वास्थ्य सामग्रीको अभाव हुने भएको हो । अस्पतालले हालै

अमेरिकाको सिनेटमा नेपालको कोरोना भाइरसको असरका बारेमा छलफल

– मधुकर अधिकारी, वासिङ्टन डिसी, ३० वैशाख: अमेरिकी सिनेटअन्तर्गतको वैदेशिक मामिला समितिमा बुधबार नेपालमा कोरोना भाइरसले पारेको असरका बारेमा छलफल भएको छ । कोभिड–१९ महामारी र अमेरिकाको अन्तर्राष्ट्रिय ‘रेसपोन्स’का बारेमा

उपत्यकामा निषेधाज्ञा : बिहान १० बजेसम्म पसल खुल्ने, पार्टी प्यालेसमा हुने विवाहमा रोक, अत्यावश्यक बाहेकका कार्यालय बन्द

काठमाडौँ, ३० वैशाख: कोभिड–१९ सङक्रमण रोकथामका लागि उपत्यकामा आज बिहानैदेखि लागू हुने गरी आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । उपत्यकाका तीन जिल्ला (काठमाठौँ,

कञ्चनपुरमा निषेधाज्ञाको अवधि एक हप्ता थपियो

कञ्चनपुर, ३० वैशाख: कञ्चनपुरमा नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण पछिल्ला दिनमा उच्चदरमा फैलिदै जान थालेपछि निषेधाज्ञाको अवधि एक हप्ताका लागि थप गरिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बुधबार

सङ्क्रमणको त्रास : एउटै बस्तीमा ४० सङ्क्रमित

महोत्तरी, ३० वैशाख: चुरे पहाडी काखमा पर्ने महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–५ को चेरु ग्रामीण बस्तीमा कोभिड–१९ सङ्क्रमण दिनदिनै बढेपछि त्रास बढेको छ । बस्तीमा यही वैशाख १७ गते भएका विवाह

पिताको कोरोना संक्रमणबाट मृत्यु भएको १२ घन्टामा बैंकर श्रेष्ठको निधन

काठमाडौं, २९ वैशाख । कोरोना भाइरसको संक्रमणबाट एकजना बैंकरको मृत्यु भएको छ । पिताको कोरोनाबाट मृत्यु भएको १२ घन्टामै बैंकर निरज श्रेष्ठको निधन भएको हो । श्रेष्ठ माछापुच्छ्रे बैंकका पूर्व

२४ घन्टामा ४४ सय ४४ संक्रमणमुक्त

काठमाडौं, २९ बैशाख । नेपालमा पछिल्लो २४ घन्टामा ९ हजार ३ सय ५ जना नयाँ संक्रमित थपिएका छन् । आज ४ हजार ४४ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रलायले जनाएको छ

काठमाडौं उपत्यकामा थपिए ३९२४ संक्रमित

काठमाडौँ,  २९ बैशाख । आज देशभर ९ हजार ३०५ कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै ३ हजार ९ सय ४० जना थपिएको स्वास्थ्य मन्त्रलायले जनाएको