Logo
कोरोना भाइरस

संक्रमणबाट आज १६८ जनाको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २९ बैशाख । कोरोना संक्रमणबाट आज १ सय ६८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ४२ सय ५२

विस्तृत पढ्नुहोस
आज ९ हजार ३०५ संक्रमित थप

काठमाडौं, २९ बैशाख । आज नेपालमा हजार ९ सय ३ जना ५ कोरोना संक्रमित थपिएका छन् । पिसीआर परिक्षणबाट ९ हजार २ सय ६८ र  ६७ जनाको एन्टिजेन परिक्षण गर्दा

१० श्ययाको आइसोलेशन तयार

पोखरा, २९ वैशाख: गण्डकी धौलागिरि पेट्रोलियम डिलर्स एसोसिएशनले आफ्नो कार्यालय भवनमा १० श्ययाको आइसोलेशन तयार गरेको छ । कोरोना सङ्क्रमण भएका विपन्न परिवार वा डेरामा बस्नेलाई समस्या देखिएकाले उनीहरुको प्रयोजनका

बन्दिपुर गाउँपालिका उपाध्यक्ष गुरुङको गाडी एम्बुलेन्सको रुपमा प्रयोग

वैशाख २९, तनहुँ । बन्दिपुर गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले प्रयोग गर्दै आएको गाडि एम्बुलेन्सको रुपमा प्रयोग हुने भएको छ । कोरोना सङ्क्रमितको संख्या बढ्दै गएपछि उपाध्यक्षले आफूले प्रयोग गर्दै आएको

भारतमा कोभिड–१९ संक्रमितको संख्या बढेसँगै वैज्ञानिकहरु भाइरसको अनुसन्धानमा थप सक्रिय

२९ बैशाख : भारतमा फेला परेको कोरोनाभाइरस (कोभिड–१९) को चिन्ताजनक नयाँ स्वरुप (भेरिएन्ट) निकै सजिलोसँग फैलिन सक्ने देखिएको छ । तर यस नयाँ स्वरुपको भाइरसलाई ट्र्याक गर्न र यसलाई अझ

सुरक्षानिकायको कडा निगरानीका बाबजुद कहाँ गयो अक्सिजन ?

काठमाडौं, २९ वैशाख । विगतमा ८ देखि १० घन्टा अक्सिजन उत्पादन गर्ने कम्पनीहरु यतिबेला २४अ‍ै घन्टा सञ्चालनमा छन् । उत्पादन गर्ने कम्पनीहरुको गेटदेखि अक्सिजन भर्ने ठाउँसम्म २४सै घन्टा नेपाल प्रहरी

पूर्वमन्त्री बस्नेतका पहलमा निशुल्क कोभिड–१९ सेवा केन्द्र सञ्चालन गरिने

काठमाडौँ, २९ वैशाख: नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकमा १०० शय्याको निःशुल्क कोभिड–१९ सेवा केन्द्र स्थापना गरिने घोषणा गरेको छ । जिल्लाका समाजसेवी, बुद्धिजीवी, व्यवसायी र केही स्थानीय तहका जनप्रतिनिधिसँग

कोरोना भाइरसबाट बच्चालाई जोगाउन यी १० सावधानी अपनाउनु होस्

एजेन्सी, २९ बैशाख । नेपालमा कोरोना भाइरसको दोस्रो भेरियन्टको संक्रमण तिव्ररुपमा फैलिएको छ । यसको चपेटाका सबै उमेरसमुहका मानिसहरु परिरहेका छन् । कोरोना महामारी कहिले अन्त्य हुन्छ अथवा यस्ले अझै

बाँकेमा थप ११ सङ्क्रमितको मृत्यु

राँझा, २९ वैशाख: बाँकेका बिभिन्न अस्पतालमा भर्ना भएका थप ११ सङ्क्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा छ र शिक्षण अस्पताल कोहलपुरमा पाँच गरी ११ को उपचारका

प्राणायामबाट कसरी बढ्छ अक्सिजन लेवल

एजेन्सी, २८ बैशाख । कोरोना महामारीमा आफ्नो स्वास्थ्यको ध्यान दिनु अत्यन्तै आवश्यक हुन्छ । संकटको समयमा जिम हाउस बन्द भएपछि घरमा त्यसै बस्नु हुँदैन । .पुराना व्यायाम पद्वती योग गरेर

कोभिड शङ्कास्पद बिरामीलाई जथाभावी औषधि नदिन आग्रह

कर्णाली, २९ वैशाख: कोभिड–१९ को सङ्क्रमण बढेसँगै निजी क्लिनिक तथा मेडिकलहरूले शङ्कास्पद बिरामीलाई जथाभावी औषधि बिक्री वितरण गरेको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले त्यस्तो नगर्न सचेत गराएको छ । पछिल्लो

ग्रान्डी अस्पतालमा अक्सिजन अभाव, नयाँ बिरामी भर्ना नलिने

काठमाडौँ, २९ वैशाख: काठमाडौँको धापासीमा रहेको ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालले अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पताल प्रशासनले आज एक सूचना जारी गर्दै अक्सिजनको अभाव भएकाले