Logo
कोरोना भाइरस

चीनले अनुदान दिएको पाँच लाख डोज खोप बंगलादेशमा

-रिपोर्टर्स नेपाल/संवाददाता

२९ बैशाख : चीनले अनुदानमा उपलब्ध गराएको पाँच लाख डोज कोभिड–१९ विरुद्धको खोप ढाका आइपुगेको छ । बंगलादेश वायुसेना (बिएएफ) को विशेष विमानले उक्त खोप

विस्तृत पढ्नुहोस
डबल मास्क कसरी लगाउने, मास्क लगाउने यी हुन सहि तरीका

एजेन्सी, २९ बैशाख । नेपालमा हाल कोरोना भाइरसको संक्रमणदर बढ्दो छ । भाइरसबाट बच्न मास्कको प्रयोग, सामाजिक दुरी र हात धुनु नै सबैभन्दा महत्वपुर्ण उपाय हुन् । पछिल्लो समयमा खोप

विश्वभर कोभिडबाट ३३ लाख ३१ हजारको मृत्यु

२९ वैशाख: विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाभाइरसको महामारीका कारण विश्वभर ३३ लाख ३१ हजार व्यक्तिको मृत्यु भएको छ । कूल १६ करोड ४ लाख व्यक्ति कोरोना

भारतमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ५० हजार नाघ्यो

२९ बैशाख : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) बाट भारतमा ज्यान गुमाउनेको संख्या दुई लाख ५० हजार नाघेको छ । केही दिनदेखि कोभिड संक्रमित व्यक्तिको संख्यामा लगातार कमी आए

नेपालमा कोरोनाले भयावह रुप लिदै, देशभर १ हजार ८४ जनाको आईसीयुमा उपचार हुँदै

काठमाडौं, २९ बैशाख । नेपालमा हालसम्म ४ लाख १३ हजार १११ जना कोरोना संक्रमित भएका छन् । संक्रमित मध्ये ३ लाख १२ हजार १९ जना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले

अन्तरराष्ट्रिय उडान प्रतिबन्ध लम्बियो : अत्यावश्यक उडान जारी

काठमाडौँ, २९ वैशाख: मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भएर हुने अन्तरराष्ट्रिय उडानमाथिको प्रतिबन्ध आगामी जेठ १७ गतेसम्म लम्बिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जरुरी सूचना निकालेर

साधना लघुवित्तद्वारा स्वास्थ्य सामग्री सहयोग

काठमाडौँ, २९ वैशाख: साधना लघुवित्त वित्तीय संस्थाले सामारी टन ट्रष्टलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । गोरखाको हरमटारीमा केन्द्रीय कार्यालय रहेको उक्त वित्तीय संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामारी टन

विभिन्न अस्पतालमा आठ सङ्क्रमितको मृत्यु

चितवन, २९ वैशाख: जिल्लाका बिभिन्न अस्पतालमा उपचारका क्रममा आठ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उनीहरुको मृत्यु भएको हो । मृत्यु

वाग्मतीमा सङ्क्रमणबाट एकै दिन ३४ को मृत्यु

मकवानपुर, २९ वैशाख: वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण एकै दिनमा ३४ जनाको मृत्यु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मृत्यु हुनेमा प्रदेशसभा सदस्य एवं एमाले नेता

दमौली अस्पतालले शुरु गर्यो कोभिड सङ्क्रमितको उपचार

दमौली, २९ वैशाख: दमौली अस्पतालले कोभिड सङ्क्रमितको उपचार शुरु गरेको छ । अस्पतालले मङ्गलबारदेखि कोभिड सङ्क्रमितलाई भर्ना गरेर उपचार शुरु गरेको हो । अस्पतालमा पाँच सङ्क्रमितको उपचार भइरहेको अस्पतालका मेडिकल

घरमै बसेर आफैं कोरोना परीक्षण गर्न सकिने

एजेन्सी, २९ वैशाख । घरमै बसेर आफैं कोरोना परीक्षण गर्न सकिने किट्स दक्षिण कोरियाका बजारमा किन्न पाइने भएको छ । दक्षिण कोरियाको स्थानीय बायोटेक फर्म एसडी वायोसेन्सर र हुमासिस दुई

भरतपुर अस्पतालमा कोभिड शय्या र जनशक्ति थप

चितवन, २९ वैशाख: भरतपुर अस्पतालले कोरोना भाइरस सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै गएपछि शय्या र जनशक्ति थप गरेको छ । अस्पतालले १३६ चिकित्सक स्वास्थ्यकर्मी करारमा नियुक्त गरेको छ भने ५५ शय्या