Logo
कोरोना भाइरस

भक्तपुरका अस्पतालमा सकियो अक्सिजन, शय्यामा छट्पटाउँदै बिरामी

-रिपोर्टर्स नेपाल/संवाददाता

– रमेश गिरी भक्तपुर, २९ वैशाख : भक्तपुरका अस्पतालहरुमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न कठिन भएको छ । अक्सिजन

विस्तृत पढ्नुहोस
तनहुँ जिल्लामा क्विक रेस्पोन्स टिम गठन

दमौली, २९ वैशाख: तनहुँ जिल्लामा कोरोना सङ्क्रमितको उपचारमा समन्वय गर्न क्विक रेस्पोन्स टिम गठन गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको संयोजकत्वमा चार

जनप्रतिनिधि चढ्ने गाडी एम्बुलेन्समा रूपान्तरण

दमौली, २९ वैशाख: तनहुँको बन्दीपुर गाउँपालिकाले पदाधिकारीले प्रयोग गर्दै आएको सवारीलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्ने भएको छ । कोरोना सङ्क्रमित बढ्दै जाँदा समयमै एम्बुलेन्स पाउन नसक्ने भएपछि गाउँपालिकाले पदाधिकारी चढ्दै

सैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग

काठमाडौँ, २९ वैशाख: नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरिएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले मङ्गलबार विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण

डोटीमा १२ स्वास्थ्यकर्मीमा कोरोना

डोटी, २९ वैशाख: कोरोना नियन्त्रण तथा रोकथामका लागि अग्रपङ्क्तिमा खटिने जिल्लाका १२ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन निरीक्षक सूर्य विष्टले जिल्लामा अहिलेसम्म कम्तीमा पनि

बागलुङमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु

बागलुङ, बैशाख २९ । मङ्गलबार बागलुङमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै बागलुङमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । मङ्गलबार एक महिलाको धवलागिरि अस्पताल र

अक्सिजन सिलिन्डिरको कालोबजारी

काठमाडौं, २९ वैशाख । कोरोना भाइरसको महामारीले अक्सिजन अभाव भइरहँदा कालोबजारी शुरु भएको छ । अक्सिजन सिलिन्डरको कालोबजारी शुरु भएको छ । विगतमा ६ हजार रुपैयाँमा पाइने अक्सिजन सिलिन्डर ३०

उपत्यकामा जेठ १३ सम्म निषेधाज्ञा थप

— नारायण ढुङ्गाना काठमाडौँ, २८ वैशाख : उपत्यकामा आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । उपत्यकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख

होम आइसोलेशनमै महिलाको मृत्यु

त्रिशूली, २८ वैशाख: होम आइसोलेशनमा बसेका एक कोरोना सङ्क्रमिको आज मृत्यु भएको छ । मृत्यु हुनेमा लिखु गाउँपालिका –ं२ का ६६ वर्षीया महिला छिन् । योसँगै सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या

कोरोनाभाइरसको नयाँ प्रकार अझै विश्वव्यापी चिन्ताको विषय

२८ बैशाख: विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले भारत, बेलायत (यूके), दक्षिण अफ्रिका र ब्राजिलका कोभिड–१९ का प्रकारहरूलाई डब्ल्यूएचओले जटिल प्रकारले भाइरसका रूपमा वर्गीकरण गरेको छ । डब्ल्यूएचओले भारतमा पाइएको कोरोनाभाइरसको

प्रदेश नं २ मा थप ५० हजार भिटिएम र रिएजेण्ट खरीद गरिने

जनकपुरधाम, २८ वैशाख: प्रदेश नं २ सरकारले कोरोना सङ्क्रमण नियन्त्रण सन्दर्भमा परीक्षणको दायरा बढाउन थप ५० हजार भिटिएम र रिएजेण्ट खरीद गर्ने भएको छ । मुख्यमत्री लालबाबु राउतद्वारा प्रदेशका चिकित्सक,

नेपालमा कोरोनाबाट निको हुने दर ७५.५ प्रतिशत

काठमाडौँ, २८ वैशाख: आज देशभरि कोभिड–१९ का नौ हजार ४८३ सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा २० हजार ५९६ पिसिआर र ७२० एन्टिजेन परीक्षणमा