Logo
कोरोना भाइरस

अक्सिजनको माग उत्पादन भन्दा दोब्बर

-रिपोर्टर्स नेपाल/संवाददाता

— शरद् शर्मा काठमाडौँ, २८ वैशाख : नेपालमा अहिले अक्सिजनको माग उत्पादन भन्दा दोब्बर छ । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसीं)ले आज यहाँ आयोजना

विस्तृत पढ्नुहोस
कैलालीमा एक साता लम्ब्याइयो निषेधाज्ञा

कैलाली, २८ वैशाख: नयाँ भेरियन्ट सहितको कोभिड–१९ को सङक्रमण तीव्ररुपमा बढेपछि कैलालीमा थप एक साता निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र कैलालीले जेठ ६ गते सम्मका लागि

अक्सिजनको चरम अभाव : बेलझुण्डीमा आठको ज्यान गयो

दाङ, २८ वैशाख: कोरोना विशेष अस्पताल बेलझुण्डीमा पछिल्लो २४ घण्टाका अबधिमा आठ जना कोरोना सङ्क्रमितले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा तुलसीपुर उपमहानगरपालिकाका पाँच, घोराही उपमहानगरपालिका, गढवा र दंगीशरण गाउँपालिकाका

आज २ सय २५ संक्रमितको मृत्यु

काठमाडौं, २८ बैशाख । आज कोरोना संक्रमणबाट थप २ सय २५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको

आज ९ हजार ३१७ संक्रमित थप

काठमाडौं, २८ बैशाख । आज नेपालमा ९ हजार ३ सय १७ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ४ लाख १३ हजार १ सय ११ पुगेको स्वास्थ्य

नेता खनाल घर फिर्ता

काठमाडौँ, २८ वैशाख: नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल आज निको भई घर फिर्ता भएका छन् । कोभिड–१९ सङ्क्रमित भएपछि यही वैशाख १८ गते नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना हुनुभएका नेता

पूर्व रानी कोमलको स्वास्थ्य सुधार

काठमाडौँ, २८ वैशाख: पूर्व रानी कोमल शाहको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको छ । नर्भिक इन्टरनेशल अस्पतालमा उपचाररत उनको स्वास्थ्य अवस्थामा सुधार आएपछि केही दिनदेखि सघन उपचार कक्ष ( आइसियू)

कञ्चनपुरमा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ११ जनाको मृत्यु

महेन्द्रनगर, २८ वैशाख: कञ्चनपुरमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । त्यहाँस्थित महाकाली अस्पतालमा उपचाररत् उनीहरुको मृत्यु भएको अस्पतालका कोभिड–१९ सम्र्पकव्यक्ति डा गोविन्द रोकायाले जानकारी

सरकार अहिले कोभिड नियन्त्रणमा असफल भएको प्रचण्डको आरोप

चितवन, २८ वैशाख: पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कोरोना भाइरस नियन्त्रणका लागि सबै एक भएर लाग्नुपर्ने बताएका छन् । केटिबी एड्भरटाइजिङ एजेन्सी, चितवनले

कोरोना महामारीले सुनसान मातातीर्थ

काठमाडौँ, २८ वैशाख: नयाँ भेरियन्टसहितको कोरोना महामारी तीव्र नभएको भए राजधानीको पश्चिमी भेगस्थित चन्द्रागिरि नगरपालिका–६ थानकोट नजीकैको मातातीर्थमा लाग्ने मेलामा हजारौँ भक्तजनको भीड लाग्थ्यो । कोरोना महामारी तीव्र भएसँगै चन्द्रागिरि

ठूला भवन आइसोलेशन केन्द्रका रुपमा सञ्चालन गरिने

काठमाडौँ, २८ वैशाख: उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंँमा उपलब्ध ठूला भवनलाई आइसोलेशन केन्द्रका रुपमा सञ्चालन गरी कोरोना संक्रमितको उपचार प्रभावकारी बनाइने बताएका छन् । स्थानीय वसुन्धरामा सञ्चालन हुन लागेको ‘राधा स्वामी

शुक्रराज अस्पतालमा किट अभावले पिसिआर रोकियो

काठमाडौँ, २८ वैशाख: शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा किट अभावले पिसिआर परीक्षण रोकिएको छ । अस्पतालका निर्देशक डा सागरराज भण्डारीले किट अभावले आजदेखि पिसिआर परीक्षण स्थगित गर्नु परेको बताए