Logo
कोरोना भाइरस

कोभिड–१९ सङ्क्रमण रोक्न पूर्ण बन्दाबन्दी

-रिपोर्टर्स नेपाल/संवाददाता

महोत्तरी, २८ वैशाख: जिल्ला प्रशासन कार्यालय महोत्तरीले भारतीय सीमावर्ती जलेश्वर नगरपालिका क्षेत्रमा पूर्णरूपमा निषेधाज्ञा लगाउने निर्णय गरेको छ । जिल्लाभरि गत बुधबारदेखि नै निषेधाज्ञा जारी

विस्तृत पढ्नुहोस
भेन्टिलेन्टर हेर्दै ज्यान गुमाउँछन् कोरोना सङ्क्रमित

– झलनाथ खनाल, भजनी, २८ वैशाख: कैलालीको टीकापुर अस्पतालको उच्च उपचारकक्षमा सात थान भेन्टिलेटर छन् । भेन्टिलेटरकै छेउमा कोरोना सङ्क्रमितको उपचार हुन्छ । अस्पतालमा भर्ना भएका अधिकांश बिरामीमा श्वासप्रश्वास र

पत्रकार र प्रहरीलाई स्वास्थ्य सामग्री

बनेपा, २८ वैशाख: दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणदर तीव्रगतिमा फैलिरहेको बेला अग्रपङ्क्तिमा रहेर काम गर्ने सुरक्षाकर्मी र पत्रकारका लागि अनेरास्ववियू काभ्रेले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । सोमबार अनेरास्ववियू काभ्रेले

नेपालमा सघाउन जापानमा कोभिड–१९ प्रतिकार्य समिति

२८ वैशाख: जापानस्थित नेपाली दूतावासले नेपालमा कोभिड–१९ को नियन्त्रण र रोकथाममा सघाउन पहल शुरु गरेको छ । दूतावासले ‘मातृभूमिका लागि कोभिड–१९ सङ्क्रमण प्रतिकार्य तथा उपचार व्यवस्थापन समिति जापान’ गठन गरी

चट्याङ लागेर एक घाइते, एक घर जल्यो

ओखलढुङ्गा, २८ वैशाख: ओखलढुङ्गाको विलन्दुमा चट्याङ लागेर एक गम्भीर घाइते भएका छन् । सोमबार अपराह्न परेको चट्याङ लागेर चम्पादेवी गाउँपालिका–९ विलन्दु खानीगाउँका मोतीबहादुर विक घाइते भएका हुन् । गम्भीर घाइते

स्वास्थ्य संकटकाल घोषणा गर्ने सरकारको तयारी

काठमाडौं, २८ वैशाख । कोरोना संक्रमण उच्च बढेपछि सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी गरेको छ । सोमबार स्वास्थ्य संकटकाल घोषणा गर्ने र अन्य विषयमा निर्णय गर्ने भनी कोभिड १९

चीनले दिएको स्वास्थ्य सामग्री बेइजिङमा नेपाललाई हस्तान्तरण, आज काठमाडौं आइपुग्ने

काठमाडौं, २८ वैशाख । चीनले नेपाललाई कोरोना भाइरस संक्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि अनुदानस्वरूप दिन लागेको अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामग्री बेइजिङमा नेपाललाई हस्तान्तरण गरिएको छ । सोमबार हस्तातरण्न गरिएको

चन्द्रागिरिमा जेठ १ देखि आइसोलेशन सेन्टर

काठमाडौँ, २८ वैशाख: चन्द्रागिरि नगरपालिकाकाले कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि आइसोलेशन सेन्टर सञ्चालन गर्ने भएको छ । नगरपालिकाले आउँदो जेठ १ गतेदेखि वडा नं ८ मातातीर्थस्थित सामुदायिक अस्पतालको निर्माणाधीन भवनमा

ज्वरो आउँदा धामीको शरण

जाजरकोट, २८ वैशाख: गाउँघरमा बिरामी हुँदा अस्पतालभन्दा पहिला धामीझाँक्री कहाँ पुगेर देखाउने चलन कायमै छ । देवीदेवताको आँखा लागेर बिरामी भएको भन्दै धामीलाई देखाउने चलनले कोरोना बढ्न थप मद्दत गरेको

पूजा र विवाहले बढायो कोरोना

जाजरकोट, २८ वैशाख: चैत र वैशाखमा धेरै विवाह तथा पूजा भएका कारण कोरोना सङ्क्रमितको सङ्ख्या बढाउने गतिलो माध्यम भएको स्वास्थ्यकर्मीले बताएका छन् । विवाह र पूजामा धेरै मानिस जम्मा हुँदा

कोरोना सङ्क्रमित खोज्दै स्वास्थ्यकर्मी टोलटोेलमा

जाजरकोट, २८ वैशाख: कोरोना सङ्क्रमण रोकथामका लागि निषेधाज्ञा गरिएको समयमा भेरी नगरपालिकाका स्वास्थ्यकर्मी जनताका घरघरमा पुगेका छन् । सम्भावित सङ्क्रमित खोज्न र निरोगीलाई सचेतनामूलक जानकारी दिन स्वास्थ्यकर्मीको टोली घरघरमा पुगेको

कर्णालीमा स्वास्थ्यका १२० कर्मचारीको करार नियुक्ति

कर्णाली, २८ वैशाख: कर्णाली प्रदेश सरकारले नयाँ भेरियन्टसहितको कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि स्वास्थ्यका १२० कर्मचारीलाई करार नियुक्ति दिएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले स्वास्थ्यका