Logo
कोरोना भाइरस

शङ्खरापुर नगरपालिका मङ्गलबार बन्द हुने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २७ वैशाख: काठमाडौँको शङ्खरापुर नगरपालिका यहि वैशाख २८ गते मङ्गलबार बन्द हुने भएको छ । वडा नं ४ का वडाध्यक्ष बुद्धिबहादुर तामाङको शनिबार साँझ

विस्तृत पढ्नुहोस
हेटौंडा अस्पतालका डा. श्रेष्ठद्वारा राजीनामा

वाग्मती, २७ वैशाख: वाग्मती प्रदेश सरकारको स्वामित्वमा रहेको हेटौंडा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट (मेसु। ) डा प्रवीण श्रेष्ठले आफ्नो पदमा राजीनामा दिएका छन् । आफूलाई आफ्नो पदीय जिम्मेवारीअनुसार काम गर्न

निजी अस्पतालमा पनि कोभिड–१९ का बिरामीको उपचार

वाग्मती, २७ वैशाख: वाग्मती प्रदेशको राजधानी हेटौँडामा निजी क्षेत्रबाट सञ्चालित दुई वटा अस्पताललाई कोभिड अस्पतालको रुपमा सञ्चालन गर्ने तयारी गरिएको छ । मकवानपुरमा रहेको चुरेहिल अस्पतालमा आइसियूसहितको १० शैया र

कोरोना संक्रमितमा ‘कालो फन्गस’को संक्रमण देखियो, लक्षण के के

काठमाडौं, २७ वैशाख । कोरोना भाइरस भएका संक्रमितलाई फन्गसको इन्फेक्सन समेत देखिएको छ । असाध्यै दुर्लभ तर खतरनाक फन्गल इन्फेक्सन कोरोना भाइरसका संक्रमितमा भेटिएको हो । भारतका विभिन्न राज्यहरुमा कोरोना

जनप्रतिनिधिका सवारी बनाइए एम्बुलेन्स

काभ्रेपलाञ्चोक, २७ वैशाख: पाँचखाल नगरपालिका प्रमुख महेश खरेलको नीजिसहित त्यहाँका दुई स्थानीय तहका जनप्रतिधि र कर्मचारीको सवारी सधानलाई कोरोनाका बिरामी बोक्ने उद्देश्यले एम्बुलेन्सका रुपमा प्रयोग गरिने भएको छ । काभ्रेपलाञ्चोकको

उपत्यकामा लकडाउन १५ दिन थप्ने निर्णय

काठमाडौं, २७ वैशाख । सरकारले काठमाडौं उपत्यकामा लकडाउन १५ दिन थप्ने निर्णय गरेको छ । आज बसेको उपत्यकाका तीनवटै जिल्लाका कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा १५ दिन लम्ब्याउने निर्णय

काठमाडौं उपत्यकामा थप कडाई गर्दै १५ दिन निषेधाज्ञा लम्ब्याउने तयारी

काठमाडौं, २७ बैशाख । बढ्दो कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि उपत्यकामा जारी निषेधाज्ञा १५ दिन लम्ब्याउने तयारी गरेको छ । मंगलबार बस्ने प्रमुख जिल्ला अधिकारीहरुको बैठकले काठमाडौं, ललितपुर र भक्तपुर

काठमाडौंमा मात्रै १ लाख ४४ हजार संक्रमित

काठमाडौं, २७ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार नेपालमा आइतबार सम्म ३ लाख ९४ हजार ६६७ जना कोरोना संक्रमित भएका छन् । संक्रमित मध्ये ३ लाख २ हजार ७८७

भारतमा कोभिड–१९ का संक्रमित केही घटे, ३ हजार ७५४ को मृत्यु

२७ बैशाख : कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण निकै प्रभावित भएको भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या अघिल्लो दिनहरुको तुलनामा केही कमी आएको छ । भारतीय केन्द्रीय

अक्सिजन सिलिण्डर लिन वाइड बडी जहाज आज बेइजिङ उड्दै

काठमाडौँ, २७ वैशाख: चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइड बडी ए–३३० जहाज आज राति चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन सरकारले

संयुक्त आइसोलेसनको व्यवस्थापन

बनेपा, २७ वैशाख: कोरोना सङ्क्रमणको अवस्था झन् बढ्दै गएपछि यहाँका स्थानीय तहले आइसोलेसन व्यवस्थापन गरेका छन् । काभ्रेपलाञ्चोकका भुम्लु गाउँपालिकाले सङ्क्रमितको उपचारका लागि थप सहजता सिर्जना गर्न पाँचखालमा पाँचखाल नगरपालिकासँगको

डाक्टरबिहीन बन्यो जैमिनी

गलकोट, २७ वैशाख: कोरोना सङ्क्रमण बढ्दै जाँदा थप स्वास्थ्यकर्मी आवश्यक पर्ने समयमा बागलुङको जैमिनी डाक्टरबिहीन बनेको छ । एकमात्र डाक्टर रहेको कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको करार सम्झौता सकिएपछि जैमिनी