Logo
कोरोना भाइरस

प्रशासनद्वारा अक्सिजन सिलिन्डर बुझाउन आग्रह

-रिपोर्टर्स नेपाल/संवाददाता

लमजुङ, २७ वैशाख: जिल्ला प्रशासन कार्यालयले अक्सिजन सिलिन्डर बुझाउन आग्रह गरेको छ । कोरोना सङ्क्रमणको उच्च जोखिम बढिरहेको र अक्सिजन सिलिन्डर अभाव हुन नदिनलाई प्रशासनले

विस्तृत पढ्नुहोस
बाँकेका अस्पतालमा भर्ना भएका थप दुईको मृत्यु

राँझा, २७ वैशाख : बाँकेका अस्पतालमा भर्ना भएका थप दुई सङ्क्रमितको गए राती मृत्यु भएको छ । भेरी अस्पतालमा एक र शिक्षण अस्पताल कोहलपुरमा एक गरी थप दुईजनाको उपचारका क्रममा

हेलिकप्टरमार्फत उद्धार गरिएको एक कोरोना सङ्क्रमितको मृत्यु

रुकुम (पूर्व), २७ वैशाख : हेलिकप्टरमार्फत उद्धार गरिएको रुकुम (पूर्व) का एक कोरोना सङ्क्रमितको काठमाडौँमा मृत्यु भएको छ । भूमे गाउँपालिका–५ सेराबाङका ३८ वर्षीय कोरोना सङ्क्रमित पुरुषको आइतबार मृत्यु भएको

दाङमा पाँच सङ्क्रमितको मृत्यु

तुलसीपुर, २७ वैशाख: दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत पाँच सङ्क्रमितको आइतबार मृत्यु भएको छ । अस्पतालका व्यवस्थापक दोर्ण ओलीका अनुसार घोराही उपमहानगरपालिकाका–२, तुलसीपुर उपमहानगरपालिका, बबई र दंगीशरण गाउँपालिकाका एक÷एक

वीरगन्जमा उपचाररत सात सङ्क्रमितको मृत्यु

पर्सा, २७ वैशाख: बितेका २४ घण्टाभित्र पर्सामा सात कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । वीरगन्जका विभिन्न अस्पतालमा उपचाररत चार महिला र तीन पुरुषको उपचारका क्रममा मृत्यु भएको हो

चितवनमा छ सङ्क्रमितको मृत्यु

चितवन,२७ बैशाख: चितवनमा दुई अस्पतालमा आइतबार राती मात्र छ सङ्क्रमितको मृत्यु भएका्े छ । चितवन मेडिकल कलेजमा उपचाररत पाँच जनाको र भरतपुर अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको हो ।

२० दिनका नवजात शिशु कोरोना संक्रमणमुक्त

एजेन्सी, २७ बैशाख । भारतको चन्डीगढमा एक बालक जन्मिएको २० दिनमा कोरोना संक्रमित भएका थिए । उनलाई उच्च ज्वरो आएपछि अस्पतालमा भर्ना गरिएको थियो । बालक आमाको दुध पिउन सक्ने

महाराष्ट्रमा १०३ वर्षीय बृद्वले जिते कोराना

एजेन्सी, २७ बैशाख । हाल हजारौ मानिसहरु कोरोना संक्रमित भएका छन् । स्वस्थ मानिसहरुले संक्रमणकै कारण ज्यान गुमाउदा थप त्रास उत्पन्न भएको छ । तर भारतको महाराष्ट्रमा भने १०३ वर्षीय

अक्सिजन प्लान्ट आयो, प्रयोग भएन

जाजरकोट, २७ वैशाख: स्वास्थ्य सेवा कार्यालयमा दुइ हप्ता अघिदेखि अक्सिजन प्लान्ट आएर थन्किएको छ । जिल्लामा कोरोनाका बिरामी आएर समस्या परे पनि प्लान्ट खरिद गरेर बन्द कोठामा थन्क्याउने काम भएको

सिलिण्डर सङ्कलन गर्दै प्रहरी

दमौली, २७ वैशाख: जिल्ला प्रहरी कार्यालय तनहुँले जिल्लाका विभिन्न ठाउँबाट सिलिण्डर सङ्कलन थालेको छ । अक्सिजनका लागि सिलिण्डर अभाव हुन थालेपछि प्रहरीले सिलिण्डर सङ्कलन थालेको हो । प्रहरीले दमौलीबाट १५,

अक्सिजन प्लान्ट स्थापना गर्न रकम प्रदान

डोटी, २७ वैशाख: -जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि रु ८० लाख प्रदान गरिएको छ । दोस्रो चरणको कोरोना भाइरसका बिरामीलाई अक्सिजन नहुँदा निकै समस्या उत्पन्न भएपछि सुदूरपश्चिम

पोखरामा ‘अक्सिजन बैँक’ स्थापना

कास्की, २७ वैशाख: कोरोना सङ्क्रमण बढ्दै जाँदा अस्पतालहरुमा अत्यावश्यक अक्सिजनको अभाव हुन थालेपछि पोखरामा ‘अक्सिजन बैँक’ स्थापना गरिएको छ । त्यहाँ क्रियाशील विभिन्न सात रोटरी क्लबले गण्डकी अटो मेकानिकल वर्कसप