Logo
कोरोना भाइरस

लापरवाही गर्ने भक्तपुर इन्टरनेसनल अस्पताललाई प्रशासनको पत्र

-रिपोर्टर्स नेपाल/संवाददाता

भादगाउँ, २७ वैशाख : मध्यपुर थिमि–३, कौशलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाही गर्न जिल्ला प्रशासन कार्यालयले आइतबार पत्र पठाएको छ । अस्पतालको गम्भीर लापरवाहीका कारण दुई

विस्तृत पढ्नुहोस
काभ्रेपलाञ्चोकमा निषेधाज्ञा एक हप्ता थप

बनेपा, २७ वैशाख: कोरोना भाइरस सङ्क्रमणको दर उच्चरूपमा बढिरहेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले यसअघि गरिएको निषेधाज्ञालाई अर्को एक हप्ताका लागि थप गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले आइतबार

नेता खनाल सङ्क्रमणमुक्त

काठमाडौँ, २७ वैशाख: नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल कोभिड–१९ सङ्क्रमणमुक्त भएका छन् । नर्भिक इन्टरनेशल अस्पतालमा सङ्क्रमित भई उपचाररत उनी आइतबार साँझ सङ्क्रमणमुक्त भएका हुन् । उनका स्वकीय सचिव

अक्सिजन सिलिण्डर वितरण गर्दै प्रहरी

भक्तपुर, २६ वैशाख: कौशलटारस्थित भक्तपुर इन्टरनेशनल नेपाल अस्पतालमा अक्सिजनको अभाव भएर दुई कोरोना सङ्क्रमितको ज्यान गएको प्रहरीमा खबर पुग्यो । अस्पतालमा भर्ना भएका अन्य २८ जना बिरामीलाई पनि अक्सिजन अभावले

घरघरमै पुगेर सङ्क्रमितको उपचार

बाँके, २६ वैशाख: नेपालगञ्ज उपमहानगरपालिका-­१ ले होम आइसोलेसनमा बसेका सङ्क्रमितको घरघरै पुगेर उपचार गर्न थालेको छ । वडा कार्यालयले होलस्टिक होम केयर सेन्टरको सहकार्यमा भेरी अस्पतालका फिजिसियन डा पारश श्रेष्ठ

काठमाडौंमा मात्रै ३१ सय ६१ संक्रमित थप

काठमाडौँ, २६ बैशाख । आज देशभर ८ हजार ८ सय ५० कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै ४ हजार १ सय ९८ जना थपिएको स्वास्थ्य

एकैदिन आज ५२ संक्रमितको मृत्यु

काठमाडौं, २५ बैशाख । कोरोना संक्रमणबाट आज थप ५२ जनाको मृत्यु भएको छ । हिजो ५३ जनाको मुत्यु भएको थियो ।

आज ८ हजार ८५० संक्रमित थप

काठमाडौं, २६ बैशाख । आज नेपालमा ८ हजार ८ सय ५० जना कोरोना संक्रमित थपिएका छन् । १८ हजार ७८७ परीक्षणमा ८  हजार ७ सय ७७ पिसीआर परिक्षणबाट र  ७३

अक्सिजन कार्यदल गठन

काठमाडौँ, २६ वैशाख: सरकारले कोभिड–१९ का सङ्क्रमितको उपचारमा आवश्यक पर्ने अक्सिजन सहज उपलब्ध गराउनका लागि कार्यदल गठन गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक ईश्वर पोखरेलका निर्देशनमा सङ्क्रमितका उपचारमा

मुलुकका अधिकांश भाग ठप्प, अब १० जिल्ला मात्र खुला

– नारायण ढुङ्गाना काठमाडौँ, २६ वैशाख: तीव्रत्तर रुपमा फैलिरहेको दोस्रो लहरको कोभिड–१९ सङ्क्रमणका कारण मुलुकका अधिकांश भाग ठप्प हुन पुगेका छन् । सङ्क्रमण न्यूनीकरण हुनुको साटो बढ्दो क्रममा रहेकाले मुलुक

चीनमा भन्दा नेपालमा कोरोना भाइरसका संक्रमित संख्या ४ गुणा बढी

काठमाडौं, २६ वैशाख । कोरोना भाइरसको उद्गमस्थित चीनको वुआन प्रान्तलाई लिइएको छ । सन् २०१९ को अन्ततिर चीनका पहिलो व्यक्ति कोरोना संक्रमित पत्ता लागेका थिए । त्यसपछि चीनमा कोरोना भाइरसको

बिपी प्रतिष्ठानमा सङ्क्रमितको सङ्ख्या बढ्दै

– देवेन्द्र कार्की धरान, २६ वैशाख: बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बिरामीको चाप बढेर गएको छ । आज बिहानको तथ्याङ्कअनुसार बिपी प्रतिष्ठानमा ११४ बिरामी भर्ना भएका छन् । यो