Logo
कोरोना भाइरस

अस्पताललाई एघार थान अक्सिजन सिलिन्डर हस्तान्तरण

-रिपोर्टर्स नेपाल/संवाददाता

वालिङ, २६ वैशाख: अटो इन्जिनीयरिङ एसोसिएशन स्याङ्जाले गह्रौँ प्राथमिक अस्पताललाई ११ थान अक्सिजनसहितका सिलिन्डर हस्तान्तरण गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिरहेको नयाँ भेरियन्ट कोभिड–१९

विस्तृत पढ्नुहोस
कोरोना सङ्क्रमणबाट शिक्षण अस्पतालमा नौ जनाको मृत्यु

मोरङ, २६ वैशाख: कोरोना सङ्क्रमणबाट यहाँका दुई शिक्षण अस्पतालमा आज बिहान चार र गएको १२ घण्टाको अवधिमा पाँच गरी नौजनाको मृत्यु भएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–४ की ५४ वर्षीया

कोरोना संक्रमितले खानामा यी ५ चीजमा ध्यान दिनुपने

एजेन्सी, २६ बैशाख । स्वस्थ हुनको लागि महत्वपुर्ण चीज आहार हो । यदि हाम्रो आहार राम्रो भएन भने समस्या त्यहीबाट निम्तन्छ । त्यसकारण स्वस्थ हुनलाई स्वस्थ भोजन गर्नु आवश्यक छ

कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ८२ पुग्यो

कर्णाली, २६ वैशाख: कर्णाली प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८२ पुगेको छ । नयाँ वर्षको शुरुआतसँगै फैलिएको दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको मृत्युदर बढ्दै गएको स्वास्थ्य सेवा निर्देशनालयले

भारतमा लगातार चौथो दिन चार लाख कोभिड–१९ संक्रमित

२६ बैशाख : भारतमा लगातार चौथो दिन कोरोनाभाइरस संक्रमितको संख्या चार लाखभन्दा बढी पाइएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट संक्रमित चार

एनआरएनएले अक्सिजन कन्सन्ट्रेटर उपकरण नेपाल पठाउने

काठमाडौँ,२६ वैशाख: गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तत्काल करीब रु दुई करोड बराबरको स्वास्थ्य सामग्री नेपाल पठाउने निर्णय गरेको छ । संघका अध्यक्ष कुमार पन्तका अध्यक्षतामा शुक्रबार बसेको आकस्मिक बैठकले

होम आइशोलेशनमा बस्दा कोठा कस्तो हुनुपर्छ ?

होम आइसोलेसनमा बस्ने व्यक्तिमाथि नकरात्मक शक्ति हावी हुन दिनु हुँदैन । एजेन्सी, २६ बेशाख । नेपालमा कोरोना भाइरस संक्रमणदर चाडै कम हुने देखिदैन । त्यसकारण हामी आफै जागरुक र समझदार

कोरोना संक्रमण कम गर्न दैनिक कति पटक वाफ लिने ?

एजेन्सी, २६ बैशाख । कोरोना संक्रमणबाट जोगिनलाई मानिसहरुले  सम्भव भएसम्मका प्रयास गरिरहेका छन् । घरमै बसेर योगा, प्रणायाम, ध्यान, कोभिड–१९ को नियम पालना जस्ता सबै कार्य गरिरहेका छन् । यसको

जनशक्ति र स्वास्थ्य उपकरण अभावमा स्थानीय तह

– झलनाथ खनाल भजनी, २६ वैशाख: कोरोनाको नयाँ भेरियन्ट तीव्ररुपमा फैलिँदै गएपछि कैलालीका स्थानीय तहले तयारीको कामलाई अगाडि बढाए पनि दक्ष जनशक्ति र आवश्यक स्वास्थ्य उपकरणको अभावमा समस्या झेल्दै आएका

भुम्लुमा एक हप्ता सेवा बन्द, चौँरीदेउरालीमा अनिश्चितकालीन निषेधाज्ञा

बनेपा, २६ वैशाख: दोस्रो लहरमा फैलिरहेको कोरोना भाइरस सङ्क्रमणको प्रभावका कारण जिल्लाको कोशीपारिस्थित भुम्लु गाउँपालिकाले आजदेखि एक हप्ताका लागि सेवा बन्द गरेको छ । चौँरीदेउराली गाउँपालिकाले अनिश्चितकालका लागि निषेधाज्ञा जारी

अक्सिजनसहितका अस्थायी अस्पताल बनाउँदै स्थानीय तह

– तारानाथ आचार्य बलेवा, २६ वैशाख: कोरोना सङ्क्रमण बढ्दै गएपछि बागलुङका स्थानीय तहले धमाधम अक्सिजनसहितका आइसोलेशन कक्ष र अस्थायी कोभिड अस्पताल तयार गर्न थालेका छन् । जिल्लामा दुई सयभन्दा धेरै

अक्सिजन सिलिन्डर खोजी गरिँदै

भादगाउँ, २६ वैशाख: नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा वृद्धि भएसँगै यसको रोकथाम र नियन्त्रणका लागि काठमाण्डौँ उपत्यकामा यही वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको छ । योसँगै सडक