Logo
कोरोना भाइरस

बाँकेमा थप आठ सङ्क्रमितको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

राँझा, २६ वैशाख: बाँकेका अस्पतालमा उपचाररत थप आठ सङ्क्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप

विस्तृत पढ्नुहोस
निषेधाज्ञाभित्र सङ्क्रमण तीव्र

महोत्तरी, २६ वैशाख: कोभिड–१९ सन्त्रास छल्न जारी निषेधाज्ञाभित्रै महोत्तरीमा सङ्क्रमण तीव्र बढेको छ । यसपालि नयाँ वर्ष २०७८ प्रारम्भ भएयता वैशाख १० गतेदेखि जिल्लामा दोहोरिएर देखिएको सङ्क्रमण जिल्लामा निषेधाज्ञा जारी

अक्सिजन उत्पादक कम्पनीमा आइजीपी छड्के हान्न पुगेपछि…

काठमाडौं, २५ वैशाख । अक्सिजन उत्पादक कम्पनीहरुमा सरकारले निगरानी बढाएको छ । कम्पनीमै पुगेर नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजीपीसहितको टोलीले निगरानी गरेका हुन् । आज ललितपुरको महालक्ष्मी ८ विष्णुडोलस्थित

आज ५३ संक्रमितको मृत्यु

काठमाडौं, २५ बैशाख । आज कोरोना संक्रमणबाट थप ५३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३६ सय ३२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शनिबार ८ हजार ४१८ जनामा संक्रमण पुष्टि

काठमाडौं, २५ बैशाख । आज नेपालमा कोरोना भाइरसका ८ हजार ४ सय १८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ३ लाख ८५ हजार ८ सय ९० पुगेको

२८ सांसदलाई कोरोना पुष्टि

सङ्घीय संसद् सचिवालयले सञ्चालन गरेको पछिल्लो कोभिड–१९ पिसिआर परीक्षणमा १९ सांसद र अन्य १४१ जनालाई पोजिटिभ पुष्टि भएको छ । प्रतिनिधिसभाको यही वैशाख २७ गते हुने अधिवेशनका सन्दर्भमा सचिवालयले वैशाख

अस्पतालका श्यया भरिए, रसायन अभावले स्वाब सङ्कलन रोकिँदै

– रमेश गिरी भक्तपुर, २५ वैशाख: कोरोना भाइरस सङ्क्रमित बिरामीले भक्तपुर अस्पतालका सबै श्यया भरिएका छन् । अस्पतालको क्षमताभन्दा बढी बिरामीलाई सेवा दिँदै आएको भक्तपुर अस्पतालमा अक्सिजन अभाव हुँदा समस्या

कोरोनाविरुद्ध लड्न नेपाललाई सक्दो सहयोग गर्नेछौँ : चीन

काठमाडौं, २५ वैशाख । चीनले कोरोनाभाइरस रोकथामका लागि नेपाललाई आवश्यक स्वास्थ्य सामाग्रीको आपूर्ति गर्ने बताएको छ । शुक्रबार चिनियाँ विदेश मन्त्रालयद्वारा बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता वाङ वन पिनले यस्तो

‘कोभिड रिलिफ नेपाल’ अभियान सुरु

काठमाडाैं, २५ वैशाख । नेपाल उद्योग वाणिज्य महासंघले कोभिड–१९ को नयाँ भेरियण्टको संक्रमणको महामारिबाट आक्रान्त आम सर्वसाधारणको स्वस्थ्य सुरक्षालाई उच्चतम प्राथमिकतामा राखी एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अभियान आइतबारदेखि सञ्चाल

शववाहन नहुँदा अन्त्येष्टि समस्या

गलकोट, २५ वैशाख: धवलागिरि अस्पतालमा बिहीबार मात्रै दुई सङ्क्रमितको उपचारका क्रममा मृत्यु भयो । उनीहरुलाई बिरामी बोक्ने एम्बुलेन्समा राखेर कालीगण्डकी किनारामा लगेर शव व्यवस्थापन गरियो । शवबाहन नहुँदा एम्बुलेन्समा शव

हालसम्म आइसियू र अक्सिजनको अभाव छैन : बिएण्डसी

काठमाडौँ, २५ वैशाख: झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालले कोभिड–१९ का बिरामीलाई उपचार गर्न हालसम्म भेन्टिलेटर सहित सघन उपाचार कक्ष (आइसियू) तथा अक्सिजनको अभाव नरहेको जनाएको छ । बिएण्डसी र पूर्वाञ्चल क्यान्सर

भारतसँग जोडिएका सबै सीमा नाका बन्द

सर्लाही, २५ वैशाख: सर्लाहीका सबै सीमा नाका बन्द गरिएको छ । छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण बढ्दै गएपछि सर्लाहीका सम्पूर्ण सीमा नाका बन्द गरी आवागमन ठप्प पारिएको छ । नेपाल