Logo
कोरोना भाइरस

अक्सिजनका सिलिन्डर खोज्न प्रहरी परिचालन

-रिपोर्टर्स नेपाल/संवाददाता

झापा, २५ वैशाख: लुकाइएका र प्रयोगविहीन अवस्थामा राखिएका अक्सिजनका सिलिन्डर खोज्न यहाँ प्रहरी परिचालन गरिएको छ । दुई दिनमा प्रहरीले विभिन्न उद्योगबाट एक सय पाँच

विस्तृत पढ्नुहोस
डडेल्धुरामा दश दिन निषेधाज्ञा थप

अमरगढी, २५ वैशाख: डडेल्धुरामा कोरोना सङ्क्रमण दर दिनानुदिन बढ्दै गएपछि निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा शुक्रबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले आगामी जेठ ४

कोरोना एम्बुलेन्स व्यवस्थापन गर्न सांसद महतद्वारा सहयोग

खलङ्गा, २५ वैशाख: जुम्लाका सङ्घीय सांसद गजेन्द्रबहादुर महतले कोरोना एम्बुलेन्स व्यवस्थापन गर्नका लागि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) लाई रु १० लाख उपलब्ध गराउने भएका छन् । जिल्लामा दिनहुँ

अस्पतालमा अक्सिजन अभाव भएपछि विरामी भर्ना रोकियो

काठमाडौं, २५ वैशाख । अक्सिजनको नियमित आपूर्ति असहज भएको भन्दै हेल्पिङ्ग ह्याण्ड्स सामुदायिक अस्पतालले विरामी भर्ना रोकेको छ । आजबाट चावहिलस्थित उक्त अस्पतालले विरामी भर्ना रोकेको जनाएको छ । अस्पतालका

भारतमा एकै दिन चार लाख बढी संक्रमित, चार हजार भन्दा बढीको मृत्यु

२५ बैशाख : कोरोनाभाइरस (कोभिड–१९) महामारीको दोस्रो लहरको सङ्कट व्यहोरिरहेको भारतमा विगत २४ घण्टाको अवधिमा चार लाख नयाँ सङ्क्रमित फेला परेका छन् । भारतमा यो सहित कूल संक्रमितको संख्या दुई

नेपाललाई कोरोनाविरुद्धको लडाइँमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौँ, २५ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्धको लडाइमा नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् । आज (शनिबार) अमेरिकी टेलिभिजन सीएनएनलाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघलगायतका

म्याद अगावै ठेक्का सम्पन्न हुँदै

टिस्टुङ, २५ वैशाख: सम्झौताको म्याद अगावै मकवानपुरको हात्तीसुँढे आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण गरेर गाउँपालिकालाई हस्तान्तरण गरेको विवेक विनिता निर्माण सेवाले ठेक्का पाएका अन्य निर्माणका दुई काम पनि सम्झौता अगावै

सङ्क्रमण फैलाउँदै लघुवित्त

-प्रकाश मिश्र धनगढी, २५ वैशाख: कैलालीको घोडाघोडी नगरपालिका–१ की राधाकुमारी साउदलाई महिला समूहको बैठकमा जानुपर्ने भएपछि चिन्ता थपिन्छ आजभोलि । राधा चारवटा लघुवित्त समूहमा आवद्ध छन् । कोरोना सङ्क्रमणको दोस्रो

मालिकामा २० शय्याको आइसोलेसन वार्ड

गलेश्वर,२५ वैशाख: म्याग्दीको मालिका गाउँपालिकाले कोरोना सङ्क्रमितको उपचार गर्न १५ शय्याको आइसोलेसन वार्ड निर्माण गरेको छ । कोरोना सङ्क्रमितको उपचार गर्न वडा नम्बर ६ दरबाङ छयारछयारेस्थित बहुउद्धेश्ययीय सभा हलमा अक्सिजन

आइसोलेसन बस्दा खाना र स्वास्थ्यमा कसरी ख्याल गर्ने ?

काठमाडौं, २५ वैशाख: नेपालमा हाल कोरोना दोस्रो लहर आएसँगै संक्रमित र मृत्यु हुनेको संख्यादर बढ्दो छ । यसबीच सरकारले काठमाडौं उपत्यकाका तीनवटै जिल्लासहित देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ

पहिलो चरणमा चार सय खाली सिलिन्डर ल्याइँदै

काठमाडौँ, २५ वैशाख: सरकारले चीनबाट पहिलो चरणमा चार सय खाली अक्सिजनका सिलिन्डर ल्याउने भएको छ । उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलका अध्यक्षतामा शुकबार बसेको बैठकले २०

पर्वत कांग्रेसको पार्टी कार्यालयलाई कोभिड अस्पताल बनाईँदै

पर्वत, २५ वैशाख: नेपाली कांग्रेस पर्वतको पार्टी कार्यालय भवनलाई कोभिड अस्पताल बनाइने भएको छ । जिल्लामा सङ्क्रमण दर बढ्दै गएपछि नागरिकको उपचार सहज बनाउन विपी स्मृति भवनलाई कोभिड–१९ रोकथामका लागि