Logo
कोरोना भाइरस

तिब्बत सरकारसँग कोभिड नियन्त्रणका लागि सहयोग माग

-रिपोर्टर्स नेपाल/संवाददाता

फुङ्लिङ, २५ वैशाख: कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि ताप्लेजुङले डिङ्जे काउन्टी तिब्बत सरकारसँग आज सहयोग माग गरेको छ । तीव्र रुपमा कोभिड–१९ फैलँदै गएपछि नियन्त्रणका

विस्तृत पढ्नुहोस
पर्यटन क्षेत्रलाई सङ्कटग्रस्त घोषणा गर्न व्यवसायीको माग

पोखरा, २५ वैशाख: कोभिड–१९ को महामारीले पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको जनाउँदै यस क्षेत्रका व्यवसायीले पर्यटन क्षेत्रलाई सङ्कटग्रस्ट क्षेत्र घोषणा गर्न माग गरेका छन् । पोखरा पर्यटन परिषद्को आयोजनामा पर्यटन

तीन दिन स्वाब सङ्कलन नहुने

कैलाली, २५ वैशाख: नगरवासीको सजिलोका लागि आफ्नै परिसर अगाडि स्वाब सङ्कलन केन्द्र स्थापना गरी निःशुल्क स्वाब सङ्कलन गरिरहेको धनगढी उपमहानरपालिकाले तीन दिनका लागि रोकेको छ । उपमहानगरपालिकासँग कोरोना परीक्षण प्रयोगशाला

पत्रकारलाई पिसिआर परिक्षण र खोपको व्यवस्था मिलाउन माग

काठमाडौँ, २५ वैशाख: नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले समचार सङ्कलनका लागि फिल्डमा खटिने पत्रकारलाई सरल र सुलभ तरिकाले पिसिआर परीक्षण, कोभिड विरुद्धको खोप र स्वास्थ्य सामग्री उपलब्ध गराउन माग गरेको

क्षमताभन्दा तेब्बर कैदीबन्दीले सङ्क्रमणको जोखिम

बैतडी, २५ वैशाख: नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमणको दोस्रो लहर फैलिएका बेला जिल्ला कारागार बैतडीमा क्षमता भन्दा तेब्बर बढी कैदीबन्दी हुँदा समस्या भएको छ । जम्मा २५ जनाको क्षमता रहेको जिल्ला

विर्तामोडमा ‘टेम्पो एम्बुलेन्स’ सेवा प्रारम्भ

झापा, २५ वैशाख: झापाको विर्तामोड नगरपालिकाले निःशुल्क टेम्पो एम्बुलेन्स सेवा प्रारम्भ गरेको छ । कोरोना सङ्क्रमित र अन्य बिरामीहरुलाई टेम्पो एम्बुलेन्सले नगरका ठूला निजी अस्पतालहरुमा लैजान सहयोग गर्छन् । यसका

कोरोनाबाट ५० संक्रमितको मुत्यु

काठमाडौं, २४ बैशाख । कोरोना संक्रमणबाट आज थप ५० जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३५ सय ७९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज ९ हजार १९६ जनामा संक्रमण पुष्टि

काठमाडौं, २४ बैशाख । आज नेपालमा कोरोना भाइरसका ९ हजार १ सय ९६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ३ लाख ७७ हजार ६ सय ३ पुगेको

जिल्ला प्रशासन कार्यालयको सम्पूर्ण जनशक्ति कोभिड नियन्त्रण र शान्तिसुरक्षाका लागि परिचालन गर्न आग्रह

मकवानपुर, २४ वैशाख: गृहमन्त्री रामबहादुर थापाले मकवानपुर जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवनको आज निरीक्षण गरेका छन। उनले उक्त कार्यालयले जनहितका लागि पु¥याएका विभिन्न सेवाको पनि सम्बन्धित अधिकृतबाट जानकारी लिए ।

सेनाबाट अक्सिजन उद्योग सञ्चालनमा जनशक्ति सहयोग

काठमाडौँ, २४ वैशाख: नेपाली सेनाले कोभिड–१९ संक्रमणका कारण अस्पतालमा देखिएको अक्सिजन समस्या सुल्झाउनका लागि बन्द अक्सिजन प्लान्ट सञ्चालनमा सहयोग पु¥याएको छ । कोरोनाका कारण मुलुकका विभिन्न अस्पताल पु¥याइएका बिरामीलाई समेत

ग्लोबल आइएमई बैंकद्वारा एक करोड सहयोग

काठमाडौँ, २४ वैशाख: ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई रु एक करोड आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत इन्स्टिच्युटको बाल अस्पताल भवन

कोरोना कहर : एकाघरका तीन दाजुभाइको मृत्यु

–भेषराज बस्नेत, राँझा, २४ वैशाख : कोरोना सङ्क्रमणबाट नेपालगञ्जमा एकाघरका तीन दाजुभाइको अकालमा मृत्यु भएको छ । मृत्युहुनेमा नेपालगञ्ज उपमहानगरपालिका –३ निवासी इम्तियाज, एजाज र जहीर अहमद रहेका छन् ।