Logo
कोरोना भाइरस

‘हाललाई ५० लाख डोज खोप खरिद गर्न सम्भव छैन’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२४ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल सेरम इन्स्टिच्युटसँग ५० लाख डोज खोप खरिद गर्न सम्भव नभएको जनाएको छ । नेपालले खरिद गरेको १०

विस्तृत पढ्नुहोस
रसियन खोप ल्याउन लोमश फर्मालाई अनुमति

काठमाडौं,२४ वैशाख । कोरोना भाइरसविरुद्धको रसियन स्पुतनिक भी खोप ल्याउने बाटो खुल्ला भएको छ । औषधि व्यवस्था विभागले लोमश फर्मालाई स्थानीय एजेन्टको रुपमा खोप आयात गर्न अनुमति दिइएको हो ।रसियन

अक्सिजन नपाएर दुई सङ्क्रमितको मृत्यु

भक्तपुर, २४ वैशाख: अस्पतालले अक्सिजनको व्यवस्था गर्न नसक्दा एकैसाथ दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भक्तपुर कौशलटारस्थित भक्तपुर इन्टरनेशनल नेपाल अस्पतालमा उपचारका लागि भर्ना भएका दुई कोरोना सङ्क्रमितको अस्पतालमा

नेपालमा ल्याउन लागिएको रुसी भ्याक्सिनको मूल्य कति पर्ला ?

काठमाडौं, २४ वैशाख । नेपालमा कोरोना भाइरसविरुद्धको रुसी भ्याक्सिन स्पुतनिक भी ल्याइने निश्चितप्राय भएको छ । स्पुतनिक भ्याक्सिनलाई प्रयोगको अनुमती दिएपछि लोमस फार्मासिटिकल प्रा.लि.लाई ल्याउने अनुमति दिइएको हो । लोमस

शव बढेपछि छिटो मर्मत गर्नुपर्ने अवस्थामा विद्युतीय शवदाह यन्त्र

– पूर्णप्रसाद मिश्र काठमाडौँ, २४ वैशाख: पशुपति क्षेत्रस्थित विद्युतीय शवदाह गृह निरन्तर चलाउनुपर्दा छिटो तातेर मर्मतसम्भार गरिरहनुपर्ने भएको छ । कोरोना सङ्क्रमण भई मृत्यु भएकालाई नेपाली सेनाको सुरक्षामा विद्युतीय शवदाह

भेन्टिलेटरको चरम अभाव : पुर्याइयो एकैदिन दुई सङ्क्रमितलाई बिएण्डसी

काठमाडौँ, २४ वैशाख: झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा आज एकैदिन देशका विभिन्न स्थानबाट कोभिड–१९ का दुई जटिल बिरामीलाई थप उपचारार्थ पु¥याइएको छ । भेन्टिलेटर सहित आइसियूको चरम अभाव भएपछि दाङ र

श्रोत र साधन राज्यलाई प्रदान गर्न तयार छु : कार्यकारी निर्देशक प्रसाईँ

काठमाडौँ, २४ वैशाख: प्रस्तावित बिएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दूर्गा प्रसाईँले कोरोना सङ्क्रमितका उपचारमा बिएण्डसी अस्पतालले उच्च प्राथमिताका साथ सेवा प्रदान गरिरहेको जानकारी दिए । उनले राज्यलाई आवश्यक परेमा कोरोनाका

अक्सिजन आपूर्तिमा सहजीकरण गर्न आग्रह

काठमाडौँ, २४ वैशाख: ललितपुरको ज्यावलाखेलस्थित अल्का अस्पतालले अक्सिजन आपूर्तिमा सहजीकरण गर्न सरकारसँग आग्रह गरेको छ । अस्पतालले अक्सिजन आपूर्तिमा कठिनाइ हुँदा कोरोना भाइरस सङ्क्रमित बिरामीको उपचारमा समस्या भएको भन्दै अक्सिजन

अटोलाई एम्बुलेन्सका रुपमा प्रयोग गरिने

टिस्टुङ, २४ वैशाख: समुदायस्तरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि मकवानपुरको थाहा नगरपालिकाले नगरमा सञ्चालित अटोरिक्सालाई एम्बुलेन्सका रुपमा प्रयोग गर्ने भएको छ । नगरपालिकामा रहेका एम्बुलेसले धान्न नसक्ने अवस्था आउन सक्ने

ताप्लेजुङमा बैंक तथा वित्तीय संस्था बन्द

फुङ्लिङ, २४ वैशाख: ताप्लेजुङ जिल्लामा सञ्चालन हुँदै आएको बैंक तथा वित्तीय संस्थाहरु आजदेखि बन्द भएका छन् । जिल्लामा तीव्ररुपमा कोभिड–१९ सङ्क्रमण बढेपछि सङ्क्रमण फैलिन नदिन उच्च सतर्कता अपनाउन थालिएको हो

भारतमा एकै दिन चार लाख बढी कोभिड–१९ संक्रमित, झण्डै चार हजारको मृत्यु

२४ बैशाख : कोरोनाभाइरस (कोभिड–१९) महामारीको दोस्रो लहरको सङ्कट व्यहोरिरहेको भारतमा विगत २४ घण्टाको अवधिमा चार लाख १४ हजार नयाँ सङ्क्रमित फेला परेका छन् । भारतमा यो सहित कूल संक्रमितको

१५ श्ययाको आइसोलेशन केन्द्र सञ्चालनमा

काठमाडौँ, २४ वैशाख : टोखा नगरपालिकामा अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालनमा आएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको सो नगरपालिकाले दोस्रो चरणको कोरोना सङ्क्रमण बढेसँगै आजदेखि अक्सिजनसहितको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको