Logo
कोरोना भाइरस

दुई अस्पतालमा पाँच सङ्क्रमितको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

चितवन, २४ वैशाख: चितवनमा रहेका दुई मेडिकल कलेजमा पाँच कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका एक र अन्य बाहिरी जिल्लाका रहेका छन्

विस्तृत पढ्नुहोस
काठमाडौँ उपत्यकाका ठूला अस्पतालमा विभागको अनुगमन

काठमाडौँ, २४ वैशाख: वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले काठमाडौँ उपत्यकाका विभिन्न ठूला अस्पतालको अनुगमन गरेको छ । विभागले बिहीबार औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौँ र नेपाल

छ गुणाबढी भाडा लिने सवारी साधन कार्वाहीमा

काभ्रेपलाञ्चोक, २४ वैशाख: कोरोना सङ्क्रमणको दोस्रो लहरसँगै जोखिम बढेपछि काठमाडौँ उपत्यकाबाट गृहजिल्ला जाने क्रममा बिहीबार काठमाडौँबाट धनुषाको जनकपुरसम्म जाँदा करिब छ गुणा बढी भाडा लिने सवारी साधनलाई जिल्ला ट्राफिक कार्यालय

भारतमा एकैदिन कोरोना संक्रमितको संख्या ४ लाख भन्दा बढी

एजेन्सी, २४ वैशाख । लकडाउनका बाबजूत भारतमा कोरोना संक्रमण घट्न सकेको छैन । २४ घन्टामा भारतमा चार लाख १४ हजार एक सय ८८ जनामा संक्रमण भएको छ । यो अहिलेसम्मकै

होमआइसोलेशनमै एक युवकको मृत्यु

बर्दिया, २४ वैशाख । बर्दियाको बारबर्दिया नगरपालिका–८ का एक कोरोना सङ्क्रमित युवकको होम आइसोलेशनमा मृत्यु भएको छ । बारबर्दिया–८ का ३८ वर्षीय युवाको वैशाख १७ गते बाँसगढीको माछागढमा रहेको कोभिड

कोरोना छल्न गाउँ छिरेकाहरू नै सङ्क्रमित

ओखलढुङ्गा, २४ वैशाख: ओखलढुङ्गाका गाउँगाउँमा कोरोना सङ्क्रमित भेटिन थालेका छन् । शहरमा सङ्क्रमणको दर उच्च हुन थालेपछि राजधानी काठमाडौँ र तराईका जिल्लाबाट गाउँ फर्किएकामा सङ्क्रमण देखिन थालेको हो । हालसम्म

काभ्रेमा १६५ सङ्क्रमित, २२ डिस्चार्ज

काभ्रेपलाञ्चोक, २४ वैशाख: कोरोना सङ्क्रमणबाट काभ्रेपलाञ्चोकमा बिहीबार थप १६५ सङ्क्रमित भएका छन् । कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी)का अनुसार बुधबार १५८ मा सङ्क्रमण भएको थियो भने अघिल्लो

आलोपालो गर्दै बागलुङका बैंक तथा वित्तीय संस्था

बागलुङ, २४ वैशाख: कोरोना सङ्क्रमणको जोखिम हुन नदिन सदरमुकाममा सञ्चालित बैंक तथा वित्तीय संस्थाले आलापालो गरी सेवा दिने भएका छन् । आजदेखि लागू हुने गरी नेपाल बैंक लिमिटेड हप्ताको तीन

कर्णालीमा थप आठ सङ्क्रमितको मृत्यु

कर्णाली, २४ वैशाख: कर्णाली प्रदेशमा कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप आठ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले बिहीबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार मृत्यु हुनेमा सुर्खेत

उदयपुरमा आजदेखि निषेधाज्ञा

उदयपुर, २४ वैशाख: दोस्रो चरणको कोरोना सङ्क्रमण तीव्ररूपमा फैलिँदै जान थालेपछि जिल्लावासी जनताको हितलाई ध्यानमा राखेर उदयपुर जिल्ला प्रशासनले आजदेखि वैशाख मसान्तसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन

दुई पालिकाद्वारा निःशुल्क एम्बुलेन्स सञ्चालन

नवलपुर, २४ वैशाख: नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का दुई स्थानीय तहले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेका छन् । जिल्लाको गैँडाकोट नगरपालिका र कावासोती नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेका हुन् । गैँडाकोट नगरपालिकाले

हुम्लामा हवाई उडान पुनःशुरु

सिमकोट, २४ वैशाख: कोरोना संक्रमणको दर बढ्दै गए जिल्लामा खाद्यान्न संकट पर्न सक्ने जनाउँदै जिल्लास्तरीय कोभिड व्यवस्थापन केन्द्र (डिसिसिएमसी)ले बुधबारदेखि खाद्यान्न र निर्माण सामग्री ढुवानी गर्न दिने निर्णय गरेको छ