Logo
कोरोना भाइरस

बाँकेमा थप चार सङ्क्रमितको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

रुपन्देही, २४ वैशाख: बाँकेमा कोरोना सङ्क्रमणबाट बिहीबार थप चार जनाको उपचारको क्रममा मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई, कोहलपुरस्थित शिक्षण अस्पतालमा एक र

विस्तृत पढ्नुहोस
प्युठानमा थप एक हप्ता लकडाउन

रुपन्देही, २४ वैशाख: कोरोना नियन्त्रणका लागि प्युठानमा थप एक हप्ता लकडाउन गर्ने निर्णय भएको छ । बिहीबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले एक साता लकडाउन गर्ने निर्णय गरेको

रुपन्देहीमा कोरोना नियन्त्रणका लागि निषेधाज्ञामा कडाइ

रुपन्देही, २४ वैशाख: कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपछि विभिन्न जिल्लामा निषेधाज्ञामा थप कडाइ गरिएको छ । कोभिडको नयाँ भेरियन्टको सङ्क्रमण नियन्त्रणका लागि निषेधाज्ञा कडा बनाइएको हो । रुपन्देहीमा बिहीबार बसेको

पछिल्लो २४ घण्टामा कैलालीमा उपचाररत चार सङ्क्रमितको मृत्यु

धनगढी, २३ वैशाख: पछिल्लो २४ घण्टामा कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत चार जनाको कोरोना सङ्क्रमणबट मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका–४ का ८१ वर्षीय पुरुष, उपमहानगरपालिका–४

मध्यभोटेकोशीको साधारण शेयर बिक्री स्थगित

काठमाडौँ, २३ वैशाख: कोरोना कहरमा स्वास्थ्य मापदण्डसमेत पालना नगरी साधारण शेयर बिक्री गरेको भन्ने गुनासो आएपछि मध्यभोटेकोशी जलविद्युत् कम्पनीले अर्को सूचना नआएसम्मका लागि शेयर बिक्रीको कार्य स्थगित गरेको छ ।

कोरोना रोकथामका लागि प्रदेश सरकारबाट रु चार करोड निकासा

विराटनगर, २३ वैशाख: प्रदेश नं १ सरकारले प्रदेशका स्वास्थ्य संस्थामा कोभिड–१९ को रोकथाम नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि रु तीन करोड ८५ लाख निकासा गरेको छ । मुख्यमन्त्री शेरधन राईका

२४ घन्टामा ५४ जनाको मृत्यु

काठमाडौं, २३ बैशाख । कोरोना संक्रमणबाट आज थप ५४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३५ सय २९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

एकैदिन आज ९ हजार बढीमा संक्रमण पुष्टि

काठमाडौं, २३ बैशाख । आज नेपालमा कोरोना भाइरसका सय ९ हजार ७० जना संक्रमित थपिएका छन् । हिजो ८ हजार भन्दा बढी संक्रमित थपिएका थिए । हिजो ८ हजार ६

‘अक्सिजनका खाली सिलिण्डर अस्पताललाई उपलब्ध गराउनुहोस्’

काठमाडौँ, २३ वैशाख: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खाली प्राणवायु (अक्सिजन) को खाली सिलिण्डर अस्पताललाई उपलब्ध गराउन आह्वान गरेको छ । मन्त्रालयका अनुगमनका क्रममा धेरै सिलिण्डर खाली आँफै राख्ने पाइएकोले यस्ता

अधिकांश सङ्क्रमित भोजभतेरमा संलग्न

– नारायण अधिकारी चितवन, २३ वैशाख: जिल्लामा कोरोना सङ्क्रमण भएका अधिकांशले आफूलाई भोतभतेरबाट सङ्क्रमण भएको आशङ्का गरेका छन् । स्वास्थ्य कार्यालय चितवन र भरतपुर महानगरपालिकाले गरिरहेको सर्वेक्षणमा अधिकांश भोजभतेरमा गएकाहरु

कोभिड नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री ल्याइने

काठमाडौँ, २३ वैशाख: सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री विदेशबाट ल्याउनका लागि पहल गरिरहेको जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरणराज आचार्यले विज्ञप्ति जारी

कोरोना नियन्त्रणका लागि जनचेतना अभियान

रसुवा , २३ वैशाख: कोभिड – १९ प्रति पूर्वसावधानीको जागरण ल्याउन आजदेखि यहाँ माइकिङ कार्य शुरू भएको छ । सदरमुकाम लगायत टिमुरे, स्याफ्रुबेँसी, मैलुङ, कालिकास्थान लगायतका क्षेत्रमा जनचेतना जगाउने कार्य