Logo
कोरोना भाइरस

कोरोना नियन्त्रणका लागि स्वास्थ्यकर्मी भर्ना गरिँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

डोटी, २३ वैशाख: दोस्रो चरणको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सुुदूरपश्चिम प्रदेश सरकारले विभिन्न पदका लागि ४४६ स्वास्थ्यकर्मी भर्ना प्रक्रिया शुरु गरेको छ । रिक्त

विस्तृत पढ्नुहोस
‘नेपालमा कोभिड महामारी भयावह बनेको’ सीएनएनको मुख्य खबर

काठमाडौं, २३ वैशाख । नेपालमा कोरोना भाइरसको महामारी भयावह बन्दै गएको खबर सीएनएनले प्राथमिकताका साथ प्रशारण गरेको छ । सीएनएनको टेलिभिजन र अनलाइन संस्करणमा मुख्य खबर नै बनाएर सीएनएनले नेपालमा

दाङमा बढ्दो छ सङ्क्रमणको सकस

–नारायणी रजौरे र दीपक बोहरा तुलसीपुर, २३ वैशाख : बाँकेसँग सिमाना जोडिएर पनि होला दाङ जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या तीव्ररूपमा बढिरहेको छ । मृत्यु हुनेको सङ्ख्या पनि दिन प्रतिदिन बढ्दै

कोरोना संक्रमणबाट मृत्यु भएका पूर्वमन्त्री पहाडी को हुन्

काठमाडौं, २३ वैशाख । कोरोना भाइरसको संक्रमणबाट पूर्वमन्त्री मोतीप्रसाद पहाडीको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा उनको आज विहान मृत्यु भएको हो । नेपालगञ्जमा बस्दै आएका ७७

कोभिड–१९को रोकथाम तथा नियन्त्रणका निम्ति गम्भीर हुन नेपाली कांग्रेसको आग्रह

काठमाडौँ, २३ वैशाख: नेपाली कांग्रेसले कोभिड–१९को रोकथाम तथा नियन्त्रणका निम्ति गम्भीर भएर लाग्न माग गरेको छ । सङ्गठन विभाग प्रमुख गोपालमान श्रेष्ठले आज एक विज्ञप्ति जारी गरी बढ्दो सङ्क्रमण नियन्त्रण

गुल्मीमा एन्टिजेन्ट कीटको अभाव

तम्घास, २३ वैशाख – गुल्मीमा कोरोना परीक्षणका लागि एन्टिजेन्ट किट अभाव भएको छ । लुम्बिनी प्रदेशबाट आएको दुई हजार किट सकिन थालेसँगै जिल्लामा किट अभाव भएको हो । प्रदेश सरकारले

सङ्क्रमितको घरघरमै स्वास्थ्य सामग्री

बगनासकाली, २३ वैशाख – पाल्पाको बगनासकाली गाउँपालिकाले कोरोना सङ्क्रमितका घरघरमा स्वास्थ्य सामग्री वितरण शुरु गरेको छ । यही वैशाख १३ गते गाउँ कार्यपालिकाको निर्णयअनुसार सङ्क्रमितको घरमै पुगी स्वास्थ्य सामग्री वितरण

बाँकेमा एकैरात १० सङ्क्रमितकोे मृत्यु

राँझा, २३ वैशाख – बाँकेमा उपचारका लागि भर्ना भएका थप १० कोरोना सङ्क्रमितको गए राति अस्पतालमै मृत्यु भएको छ । मृत्यु हुनेमा नौ बाँकेका र एक जाजरकोटका रहेका छन् ।

बिरामी निको भएर घर फर्कन थाले

देउखुरी, २३ वैशाख: दाङका चार पालिकाको सहयोगमा लमहीमा कोभिड सङ्क्रमण व्यवस्थापनका लागि उपचार केन्द्र सञ्चालन भएपछि देउखुरी क्षेत्रका बिरामीलाई सहज भएको छ । लमहीमा कोरोना सङ्क्रमितको उपचारका लागि २५ श्ययाको

घरमै पुुगेर कोभिड जाँच्दै स्वास्थ्यकर्मी

बाजुरा, २३ वैशाख: जिल्लामा कोरोनाको दोस्रो लहर दिनप्रतिदिन बढिरहेको छ । कोरोना सङ्क्रमित दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्यकर्मी घरमै पुुगेर कोभिड जाँचसँगै उपचार तथा परामर्श दिइरहेको स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख

सार्वजनिक स्थानलाई निसङ्क्रमण गर्दै महानगरपालिका

काठमाडौँ, २३ वैशाख: काठमाडौँ महानगरपालिकाले तीव्र गतिमा फैलिरहेको कोभिड–१९ को नियन्त्रणका लागि सार्वजनिक स्थान, अस्पताल, सुरक्षा जाँच गर्ने स्थानमा ठूला जेट मेसिनको प्रयोग गरी निसङ्क्रमण कार्य गरिरहेको छ । मानिसको

महाकाली अस्पताललाई भीमदत्त नपाको बीस लाख सहयोग

कञ्चनपुर, २३ वैशाख: कोरोनाको सङ्क्रमण उच्चरूपमा बढ्दै जान थालेपछि भीमदत्त नगरपालिकाले महाकाली अस्पताललाई अक्सिजन, स्वास्थ्य उपकरण र आवश्यक औषधि खरिदका लागि आज रु २० लाख आर्थिक सहयोग गरेको छ ।