Logo
कोरोना भाइरस

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ कोरोना संक्रमित

-रिपोर्टर्स नेपाल/संवाददाता

पोखरा, २२ बैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ कोरोना संक्रमित भएका छन् । आज पोखरामा गरिएको स्वाब परिक्षणबाट गुरुङ संक्रमित भएको पृष्टि भएको हो

विस्तृत पढ्नुहोस
चितवनका दुई अस्पतालमा १८ घण्टामा आठ जनाको मृत्यु

चितवन, २२ वैशाख: चितवनका दुईवटा अस्पतालमा १८ घण्टामा आठजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मङ्गलबार मध्याह्न ३ः३० देखि बुधबार बिहान ९ः२६ बजेसम्म आठ जनाको मृत्यु भएको हो । मृत्यु

कोभिड अस्पताललाई प्राथमिकतामा राखेर ग्यास वितरण गर्न निर्देशन

कैलाली, २२ वैशाख: सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी नेतृत्वको टोलीले धनगढीको पुरानो भन्सार रोडस्थित मालिका अक्सिजन ग्यास उद्योगको आज अनुगमन गरेको छ । उद्योगको अनुगमन गर्ने क्रममा मन्त्री सुवेदीले

कान्ति अस्पतालमा आज भेटिए थप पाँच सङ्क्रमित

–सञ्चिता घिमिरे काठमाडौँ, २२ वैशाख : आज कान्ति बाल अस्पतालमा एकै दिन पाँचजना बालबालिकामा सङ्क्रमण पुष्टि भएको छ । आज पत्ता लागेकासँगै नयाँ भेरियन्टसहित कोभिड–१९ का बिरामीको सङ्ख्या १० पुगेको

गैँडाकोटमा अत्यावश्यक बाहेकका सेवा बन्द

नवलपुर, २२ वैशाख: नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको कारण आजदेखि अर्को सूचना जारी नभएसम्मका लागि नगरपालिकाबाट प्रवाह

परीक्षण नहुँदा गाउँगाउँमा सङ्क्रमणको त्रास

सर्लाही,२२ वैशाख: कोराना सङ्क्रमणको दोस्रो लहर व्यापक रूपमा फैलिएपछि भारतका विभिन्न ठाउँबाट नेपाली घर फर्किरहेका छन् । सर्लाहीको ५१ किमीको खुल्ला नाकाबाट प्रत्येक दिन सयौँको सङ्ख्यामा नेपाल प्रवेश गर्नेको लर्काे

कोरोनाको महामारीमा घरमा पाहुना आए के गर्ने ?

काठमाडौं, २२ बैशाख । कोरोना भाइरसको डर जताँततै फैलिएको छ । नेपालमा दिनहुँ ७ हजार भन्दा बढी संक्रमित भइरहेका छन् । डरको बाबजुद पनि मानिसहरु एक अर्काको घरमा आउने जाने

प्लाज्मा थेरापी के हो ? यस्ता छन् फाइदा/बेफाइदा

काठमाडौं, २२ बैशाख । वास्तवमा प्लाज्मा रगतको एक भाग हो । यो शरीरमा करीब ५२ देखि ६२ प्रतिशतसम्म हुन्छ । यसको रंग पहेलो हुन्छ । यो रगत भन्दा फरक हुन्छ

कोभिड–१९ विरुद्ध लड्न युवावर्गले समाजमा जनचेतना फैल्याउनुपर्ने

काठमाडौँ, २२ वैशाख: कोभिड–१९ विरुद्ध लड्न युवावर्गले समाजमा जनचेतना फैल्याउनुपर्नेमा जोड दिइएको छ । प्रगतिवादी युवा समाजले जुम प्रविधिबाट आयोजना गरेको ‘कोरोना सङ्कटमा नागरिकको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा शरीरमा रोग

पर्याप्त छैनन् अक्सिजन सिलिन्डर

दमौली, २२ वैशाख: कोभिड–१९ को दोस्रो लहरको जोखिम बढ्दै गइरहेका बेला तनहुँका अस्पतालहरुमा पर्याप्त मात्रामा अक्सिजन सिलिन्डर नरहेको पाइएको छ । तनहुँमा कोभिडको उपचार गर्ने तीनवटा सरकारी स्वास्थ्य संस्थामा ६४

आज रातिदेखि तनहुँमा निषेधाज्ञा

दमौली २२ वैशाख: कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि तनहुँ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले आज राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा आदेश जारी गर्ने निर्णय गरेको छ । मङ्गलबार बसेको

कोभिड–१९ बाट भारतमा एकै दिन तीन हजार ७८० को मृत्यु, तीन लाख ८२ हजार संक्रमित

२२ बैशाख : कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट नराम्रोसँग प्रभावित भारतमा पछिल्लो २४ घण्टामा तीन हजार ७८० जनाको मृत्यु भएको छ । बुधबार बिहान सार्वजनिक विवरणमा भारतमा कोभिड–१९ बाट कूल संक्रमितको