Logo
कोरोना भाइरस

कोरोनाबाट काभ्रेमा सातको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

काभ्रेपलाञ्चोक, २१ वैशाख: कोरोना सङ्क्रमणबाट काभ्रेपलाञ्चोकमा आज सात जनाको मृत्यु भएको छ । धुलिखेल अस्पतालमा उपचाररत चार कोरोना सङ्क्रमित र बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचाररत

विस्तृत पढ्नुहोस
आज ७६ सय ६० जनामा संक्रमण पुष्टि

काठमाडौं, २१ बैशाख । आज नेपालमा कोरोना भाइरसका ७६ सय ६० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

आज अहिले सम्मकै सबैभन्दा धेरै ५५ संक्रमितको मृत्यु

काठमाडौं, २१ बैशाख । नेपालमा आज एकैदिन कोरोना संक्रमणबाट आज थप ५५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३४ सय १७ पुगेको स्वास्थ्य मन्त्रालयले

सङ्क्रमित स्वास्थ्यकर्मी नै उपचारमा सम्लग्न

धादिङ, २१ वैशाख: जिल्लामा कोरोना सङ्क्रमित भइ आइसोलेशनमा उपचार गराइरहेका एक स्वास्थ्यकर्मी बिरामीको उपचारमा सम्लग्न छन् । धादिङ अस्पतालद्वारा सञ्चालित अस्थाइ कोभिड– १९ अस्पतालको आइसोलेशनमा बसेका जिल्ला अस्पतालमा रेडियोग्राफर पदमा

महाकाली अस्पताललाई ४१ थान अक्सिजन सिलिण्डर सहयोग

कञ्चनपुर, २१ वैशाख: ह्युमनिटी फाउण्डेशन नेपालले महाकाली अस्पताललाई आज ४१ थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ । सरकारी अस्पताललाई निःशुल्क रुपमा अक्सिजन उपलब्ध गराउने अभियानअन्र्तगत महाकाली अस्पताललाई सहयोग गरिएको हो

सङ्क्रमणको जाखिम बढ्यो, परीक्षा रोकिएन

–जनक श्रेष्ठ, लमजुङ, २१ वैशाख: सङ्घीय सरकार र जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ को जोखिमका कारण शैक्षिक संस्था बन्द गर्न दिएको निर्देशनलाई यहाँका केही पालिकाले पालना गरेका छैनन् । केही विद्यालयले

मोरङमा सङ्क्रमणबाट पाँचको मृत्यु

मोरङ, २१ वैशाख: कोरोना सङ्क्रमणबाट मोरङमा आज पाँच जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेहरूमा दुई महिला र तीन पुरुष रहेका छन् । मृत्यु हुनेहरूमा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा

बेलायत–भारत व्यापार सम्झौता, खोप उत्पादनमा लगानी बढाउने बेलायतको तयारी

२१ बैशाख (रासस) – बेलायतले भारतसँग करिब एक अर्ब पाउन्ड अर्थात् एक अर्ब ४० करोड अमेरिकी डलर बराबरको नयाँ व्यापार तथा लगानी सम्झौता घोषणा गरेको छ । नयाँ व्यापार एवं

शव व्यवस्थापनमा देखिने समस्यामा सहयोग पुर्याउन आग्रह

काठमाडौँ, २१ वैशाख: सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले कोभिड–१९ दोस्रो भेरिएन्ट लहरसहितको सङ्क्रमण तीव्ररुपमा बढिरहेको सन्दर्भमा नागरिकले पाउने सेवा उपचारका लागि अस्पताल, स्वास्थ्यकर्मी, बेड, एम्बुलेन्स, औषधि उपचारको आवश्यक प्रबन्ध मिलाउन

सङ्घ-संस्थालाई महामारी रोकथाममा सघाउन परिषद्को आग्रह

काठमाडौँ, २१ वैशाख: समाज कल्याण परिषद्ले सामाजिक क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ÷संस्थालाई आफ्नो चालु परियोजनाबाट निश्चित प्रतिशतसम्मको रकम कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सहायता गर्न निर्देशन दिएको

‘कोभिड–१९ खोप निर्माणमा सहकार्य आवश्यक’

२१ बैशाख: सङ्क्रमणको दर बढ्दै जाँदा र धेरै देशहरूमा खोप अभावको ‘गम्भीर समस्या’ सामना गर्नुपर्ने भन्दै खोप निर्माताले तत्कालका लागि बढी खोप उत्पादनका लागि बौद्धिक सम्पत्ती अधिकारलाई हटाउन सम्बन्धित कम्पनी

महामारीका जोखिममा एचआइभी संक्रमित

बलेवा, २१ वैशाख: बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाका एक पुरुष केही वर्षदेखि एचआइभी एड्सविरुद्धको औषधि प्रयोग गरिरहेका छन् । आफूमा संक्रमण रहेको पुष्टि भएपछि उनले धौलागिरि अस्पतालको एआरटी सेन्टरमार्फत औषधि खान