Logo
कोरोना भाइरस

शरीरमा अक्सिजनको मात्रा कम हुँदा कस्ता लक्षण देखिन्छन् ? कुन अवस्थामा अस्पताल जाने ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २१ बैशाख । नेपालमा कोरोना भाइरसको दोस्रो भेरियन्ट बढेसँगै आम मानिसमा त्रास बढेको छ । मानिसहरु संक्रमणबाट जोगिन सम्भव भएसम्मका विधि अपनाउन थालेका छन्

विस्तृत पढ्नुहोस
नेपालमा २ लाख ८६ हजार संक्रमणमुक्त, उपचाररत कति ?

काठमाडौं, २१ बैशाख । नेपालमा हालसम्म २५ लाख २१ हजार १६४ पिसीआर परिक्षण गर्दा ३ लाख ४३ हजार ४१८ जना कोरोना संक्रमित भएका छन् । संक्रमित मध्ये २ लाख ८६

थाहा नगरपालिकामा सर्वदलीय समिति गठन

मकवानपुर, २१ वैशाख: मकवानपुरको थाहा नगरपालिकामा कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सर्वदलिय समिति गठन गरिएको छ । नगरपालिकाका प्रमुख लवशेर विष्टको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको हो ।

कोरोनाबाट सप्तरीका शिक्षकको मृत्यु

धरान, २१ वैशाख: सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सप्तरीका एक शिक्षकको मृत्यु भएको छ । उनको आज बिहान सवा पाँच बजे मृत्यु भएको हो । सप्तकोशी नगरपालिकस्थित राष्ट्रिय

सेती अस्पतालमा थप ६ कोरोना सङ्क्रमितको मृत्यु

धनगढी, २१ वैशाख: कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ६ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–७ की ७७ वर्षीया महिला र धनगढी उपमहानगरपालिका–१३ का २२

हेटौँडामा कोरोनाबाट थप एक महिलाको मृत्यु

मकवानपुर, २१ वैशाख: कोभिड–१९ सङ्क्रमणका कारण हेटौँडाकी एक महिलाको मृत्यु भएको छ । कोरोनाबाट हेटौँडा उपमहानगरपालिका–६ की ४१ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो । ती महिलाको हेटौँडा अस्पतालको

चार्टर्ड तथा उद्धार उडान सञ्चालन हुने

काठमाडौँ, २१ वैशाख: कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले गए रातिदेखि मुलुकको आन्तरिक उडान स्थगन गरेको छ । अन्तर्राष्ट्रिय उडान यही वैशाख २३ गते रातिदेखि स्थगित गरिनेछ । यद्यपि नेपाल र

आइसोलेशनसहितको अस्पताल निर्माण गर्न समिति गठन

काठमाडौँ, २१ वैशाख: काठमाडौँ महानगरपालिकाले कोभिड–१९ महामारीको नियन्त्रणका लागि सुविधासम्पन्न आइसोलेशनसहितको अस्पताल निर्माणका लागि उपयुक्त प्रस्ताव पेश गर्न वडा नं ३ का अध्यक्ष दीपक केसीको अध्यक्षतामा सात सदस्यीय समिति गठन

ग्राण्डी अस्पतालमा ‘टेलिपरामर्श सेवा’ शुरु

काठमाडौँ, २१ वैशाख: ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीले ‘टेलिपरामर्श सेवा’ शुरु गरेको छ । ग्राण्डीले नयाँ भेरियन्टसहित दोस्रो चरणको कोभिड–१९ को विषम परिस्थितिमा सङ्क्रमण भएर होमआइसोलेशनमा रहेका तथा कोभिड नभएका दुवैखाले

असावधानीले दुर्गम गाउँमा कोरोना सङ्क्रमण

पाँचथर, २१ वैशाख: जिल्लाको सदरमुकाम फिदिमबाट करिब ७० किलोमिटर उत्तरपूर्वमा रहेको याङवरक गाउँपालिका–१ च्याङथापूमा सोमबार आठ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भयो । यो सुदूर गाउँमा एक वृद्धको चौरासीको पूजामा

सङ्क्रमणदर बढेसँगै काभ्रेमा आइसोलेशन सङ्ख्या बढाइँदै

– राजकुमार पराजुली काभ्रेपलाञ्चोक, २१ वैशाख : जिल्लामा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण १०६ मा पुष्टि भयो । अघिल्लो दिन ४१ सङ्क्रमित थिए । तथ्याङ्कअनुसार काभ्रेपलाञ्चोकमा शनिबार ९७ र शुक्रबार

सबै आन्तरिक हवाई उडान गएरातिदेखि बन्द

काठमाडौं, २१ वैशाख । सरकारले कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि भन्दै गएरातिदेखि सबै आन्तरिक हवाई उडान बन्द गर्ने भएको छ । आइतबार साँझ बसेको मन्त्रीपरिषद्‍को बैठकको निर्णयबमोजिम गएरातिदेखि लागु