Logo
कोरोना भाइरस

कर्णालीमा थप पाँच सङ्क्रमितको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

कर्णाली, २१ वैशाख: कोरोना भाइरस सङ्क्रमणबाट कर्णाली प्रदेशमा सोमबार थप पाँच सङ्क्रमतिको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१, २, १० का ५२,

विस्तृत पढ्नुहोस
बागलुङमा आजदेखि निषेधाज्ञा

बलेवा, २१ वैशाख। कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि बागलुङमा आजदेखि १० दिनका लागि निषेधाज्ञा जारी भएको छ । जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी गर्न जिल्ला

डोटीमा आज रातिबाट निषेधाज्ञा

डोटी, २१ वैशाख: जिल्लामा कोरोना सङ्क्रमित हुने दर दिनहुँ बढ्दै गएपछि आज राति १२ बजेबाट लागू हुने गरी १० दिन निषेधाज्ञा लगाउने भएको छ । कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन समितिको

श्वासप्रश्वासमा समस्या देखिएपछि कांग्रेस नेता भण्डारी अस्पताल भर्ना

काठमाडौँ, २१ वैशाख: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शङ्कर भण्डारी अस्पताल भर्ना भएका छन् । कोरोना सङ्क्रमणका कारण केही दिनदेखि होम आइसोलेसनमा बसेका पूर्वमन्त्री भण्डारीलाई सोमबार साँझ श्वासप्रश्वासमा समस्या

भरतपुर अस्पतालमा उपचाररत दुई सङ्क्रमितको मृत्यु

चितवन, २१ वैशाख: भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिकाका वृद्ध र बाराका पुरुष रहेका छन् । अस्पतालका अनुसार माडी नगरपालिका–३ का ६९

धनुषा, कञ्चनपुर, हुम्ला र नवलपुरमा निशेधाज्ञा

जनकपुरधाम २१ वैशाख: कोराना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको सन्दर्भमा जिल्ला प्रशासन कार्यालय धनुषाले आजदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाका अनुसार बिहान ६ बजेदेखि राति

पशुपतिमा सङ्क्रमण भई निधन भएकाको शव बढ्दै

काठमाडौँ, २० वैशाख: कोरोना भाइरस (कोभिड १९) को दोस्रो लहर तीव्र भएसँगै पशुपति क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा सङ्क्रमण भई निधन भएकाको शव आउने क्रम बढ्न थालेको छ । कोरोना सङ्क्रमण

हुम्लामा आठजनामा कोरोना सङ्क्रमण

सिमकोट, २० वैशाख: बाँके र सुर्खेतबाट हवाई मार्ग भएर हुम्ला आएका यात्रुको एण्टीजेन परीक्षण गर्दा परीक्षण गरेकामध्ये २० प्रतिशतमा सङ्क्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिए

प्रदेश १ मा ६०७ कोरोना सङ्क्रमित थपिए

विराटनगर, २० वैशाख: पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा आज ६०७ जना कोरोना सङ्क्रमित थपिएका छन् । सो अवधिमा एक हजार ३३० जनाको पीसीआर परीक्षण गर्दा २२७ जना

चितवनमा सङ्क्रमणबाट एकै दिन मृत्यु हुनेको सङ्ख्या चार

चितवन, २० वैशाख: जिल्लाका दुई अस्पतालमा उपचारारत चार जना कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेज (सीएमसी) मा तीन जना र कलेज अफ मेडिकल साइन्सेस (सीएमएस)

कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि श्रीलङ्कामा नयाँ आदेश जारी

२० बैशाख : कोरोनाभाइरसको महामारी प्रति दिन बढ्दै गएपछि महामारी न्युनिकरणका लागि श्रीलङ्कामा नयाँ आदेश जारी गरिएको छ । सरकारी स्वास्थ्य अधिकारीहरूले भिडभाड गर्न नदिने कुरालाई केन्द्रित गरेर आदेश जारी

कोरोना संक्रमणबाट २४ घन्टामा ३७ जनाको मृत्यु

काठमाडौं, २० बैशाख । कोरोना संक्रमणबाट आज थप ३७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३३ सय ६२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।