Logo
कोरोना भाइरस

निषेधाज्ञाका समयमा छापिएन चालक अनुमतिपत्र

-रिपोर्टर्स नेपाल/संवाददाता

– सञ्चिता घिमिरे काठमाडौँ, २० वैशाख: गत वर्ष बन्दाबन्दीको समयमा तीन सिफ्टमा गरेर ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ गरेको यातायात व्यवस्था विभागले अहिले भने निषेधाज्ञाको समयमा

विस्तृत पढ्नुहोस
दमकमा कोरोना सङ्क्रमित वृद्धाको मृत्यु

दमक, २० वैशाख: कोरोना सङक्रमणका कारण झापाको दमकका एक वृद्धाको मृत्यु भएको छ । नगरपालिका स्वास्थ्य शाखाका अनुसार एक सातादेखि धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत दमक

पूर्वनिर्धारित उडान यथावत् : हवाई सेवा कम्पनी

काठमाडौँ, २० वैशाख: मुलुकको आन्तरिक हवाई उडान पूर्वनिर्धारित उडान तालिकाअनुसार आज दिनभर जारी रहने हवाई सेवा प्रदायक कम्पनीले जनाएका छन् । कोभिड–१९ महामारी जोखिम नियन्त्रणका लागि सरकारले यही वैशाख १६

‘न जोखिम भत्ता मिल्छ, न स्वास्थ्यको सुरक्षा छ’

–विमलबहादुर विष्ट डोटी, २० वैशाख : कोरोना महामारीको समयमा अग्रपङ्तिमा खटिएको जोखिम भत्ता नपाएका कारण अहिलेको कोरोना नियन्त्रणका लागि खटिन जिल्लाका स्वास्थ्यकर्मीहरु डराउन थालेका छन् । जोखिम भत्ता नपाउदा कोरोना

स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन आग्रह

बलेवा, २० वैशाख: कोभिड–१९ को जोखिम बढेपछि हिमाल पारीको जिल्ला मुस्ताङका सरकारी कार्यालय धमाधम बन्द हुन थालेकाछन् । कर्मचारीमा कोरोना सङक्रमण पुष्टि भएपछि सो जिल्लाका जलश्रोत तथा सिँचाइ सव डिभिजन

काठमाडौंमा कोभिड भेन्टिलेटर र आईसीयु बेड भरिएकै हो त ? यसो भन्छ तथ्यांक

काठमाडौं, २० बैशाख । नेपालमा कोरोना भाइरसको दोस्रो भेरियन्ट बढेसँगै तिव्ररुपमा संक्रमित थपिएका छन् । देशभर ४७७ जना आईसीयु, १३१ जनाको भेन्टिलेटर, ३५ सय ३० जना संस्थागत आईसोलेशन र ४५

भारतमा २० सहित २३ नेपालीको मृत्युः९३ प्रतिशत सङ्क्रमणमुक्त

काठमाडौँ, २० वैशाख: गत साता भारतमा २० सहित विदेशस्थित २३ जनाको नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार भारतलगायत विभिन्न मुलुकमा बढ्दै गएको कोरोना भाइरस महामारीको प्रकोपका कारण

दश जिल्ला अस्पताललाई रु १० करोड बजेट विनियोजन

–शुरबहादुर सिंह कर्णाली, २० वैशाख : कर्णाली प्रदेश सरकारले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रदेश अन्तर्गत दशवटै जिल्लामा रु।एक÷एक करोड बजेट प्रदान गर्ने भएको छ । प्रदेश सरकारको सोमबार

कोरोनाका कारण दुईको मृत्यु

चितवन, २० वैशाख: जिल्लाका अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पुरानो मेडिकल कलेजमा उपचाररत तनहुँका कोरोना सङ्क्रमित र चितवन मेडिकल कलेजमा उपचाररत बाराका सङ्क्रमितको मृत्यु भएको हो

काठमाडौँबाट आजपनि एक कोरोना सङ्क्रमितलाई थप उपचारार्थ झापाको बीएण्डसी पुर्याइयो

काठमाडौँ, २० वैशाख: काठमाडौँका अस्पतालमा कोभिड–१९ का जटिल बिरामीलाई उपचार गर्न भेन्टिलेटर सहित सधन उपचार कक्ष (आइसियू) श्ययाको चरम अभाव हुन थालेपछि उपत्यका बाहिरका अस्पतालमा ‘हवाई बेड लिफ्ट’ गरी बिरामी

पत्रकारलाई स्वास्थ्य सामग्री वितरण

बनेपा, २० वैशाख: नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखाले अन्तरराष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका अवसरमा यहाँका क्रियाशील पत्रकारलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । बनेपा हेल्थ केयर र रेडियो टेलिभिजन प्रसारक मञ्चको

अक्सिजनको सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन

काठमाडौँ, २० वैशाख: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्राणवायु (अक्सिजन)को सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन दिएको छ । मन्त्रालयले कोभिड–१९ को सङ्क्रमणको दोस्रो लहर बढेसँगै अक्सिजन अभाव हुन