Logo
कोरोना भाइरस

उपप्रधानमन्त्री पोखरेलद्वारा बाँकेको परिस्थिति भयावह हुन नदिन निर्देशन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १९ वैशाख : उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरसका कारण बाँकेमा उत्पन्न पछिल्लो परिस्थितिबारे जानकारी लिँदै स्थिति भयावह हुन नदिन निर्देशन दिएका छन् । बाँकेका

विस्तृत पढ्नुहोस
कोभिसिल्ड खोपको उत्पादन पूर्ण क्षमतामा जारी छः पूनावाला

१९ बैशाख : भारतमा अक्सफोर्ड–अस्ट्राजेनिकाको कोभिड–१९ विरुद्धको खोपको उत्पादन गरिरहेको सेरम इन्स्टिच्यूट अफ इन्डियाले आफ्नो पुणे प्लान्टबाट पूर्ण क्षमतामा खोप उत्पादन भइरहेको जनाएको छ । “कोभिसिल्ड” नामबाट खोप उत्पादन गरिरहेको

नेपालमा कोरोना निको हुने दर ८५ दशमलव ९ प्रतिशत

काठमाडौं, १९ बैशाख । नेपालमा कोरोनाको दोस्रो लहरसँगै कोभिड संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै छ । संक्रमण नियन्त्रणको लागि सरकारले बैशाख १६ गतेबाट काठमाडौं उपत्यका लगाएतका केही स्थानहरुमा निषेधाज्ञा जारी गरेको

भारतमा एकै दिनमा झण्डै चार लाख सङ्क्रमित

१९ बैशाख : भारतमा कोरानोभाइरसबाट थप झण्डै चार लाख मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार थप तीन लाख ९२ हजार ४८८ जनालाई कोरोनाभाइरसको सङ्क्रमण

आज रातिदेखि काभ्रेका मुख्य सडकमार्गमा निषेधाज्ञा

बनेपा, १९ वैशाख: कोभिड–१९ तीव्र गतिमा फैलिरहेको अवस्थामा सो रोगको सङ्क्रमण रोकथाम र न्यूनीकरणका लागि आज राति १२ः०० बजेदेखि काभ्रेपलाञ्चोकका दुई राजमार्ग र मुख्य सडकखण्डमा निषेधाज्ञा गरिने भएको छ ।

मूलपानी नगर अस्पताल सञ्चालनमा

काठमाडौँ, १९ वैशाख: काठमाडौँको मूलपानीमा कोरोना सङ्क्रमितको उपचारका लागि मूलपानी नगर अस्पताल सञ्चालनमा आएको छ । कागेश्वरी मनोहरा नगरपालिकाले सञ्चालन गरेको उक्त अस्पतालमा अहिले दश सङ्क्रमितको उपचार भइरहेको नगरप्रमुख कृष्णहरि

शान्ति समाजको ध्यानाकर्षण

काठमाडौँ, १९ वैशाख: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको ‘सर्वसाधारणमा अपिल’ विषयको विज्ञप्तिप्रति मानव अधिकार तथा शान्ति समाजको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अपिलमा सरकारले ‘स्वास्थ्य प्रणालीले थेग्नै

चन्द्रागिरि अस्पतालमा ‘आइसोलेशन सेन्टर’ निर्माण गरिने

–अच्युत रेग्मी काठमाडौँ, १९ वैशाख: चन्द्रागिरि नगरपालिकाले चन्द्रागिरि अस्पताल थानकोटमा ‘आइसोलेशन सेन्टर’ निर्माण गर्ने भएको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिले नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण बढेसँगै

एकै रातमा चार सङ्क्रमितको मृत्यु

राँझा, १९ वैशाख: बाँकेका अस्पतालमा भर्ना भएका थप चार कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका तीन र एक बर्दियाका रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका

निषेधाज्ञामा निःशुल्क एम्बुलेन्स सेवा

काठमाडौँ, १९ वैशाख: कोभिड–१९ महामारीको असहज परिस्थितिमा समस्यामा परेका बिरामीको सहजताका लागि आकस्मिक उपचार तथा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको छ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा तीव्र रुपमा फैलिरहेको

कोरोनाका कारण कञ्चनपुर र अछाममा एक–एक जनाको मृत्यु

काठमाडौं, बैशाख १९ । कोरोना भाइरसको संक्रमणका कारण कञ्चनपुर र अछाममा एक–एक जनाको मृत्यु भएको छ । आइतबार बिहान कञ्चनपुरको महेन्द्रनगरका ३३ वर्षीय पुरुषको धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला

दुई सय ७० सवारी साधन कारवाहीमा, इनरुवाको महेन्द्रचोक क्षेत्र सिल

इनरुवा, १९ वैशाख: जिल्ला प्रहरी कार्यालय सुनसरीले शनिबार अटेर गरी सडकमा गुडाइएका २७० सवारी साधन नियन्त्रणमा लिई कारवाही गरेको छ । निषेधाज्ञाको समयमा लगाइएको जोर बिजोर प्रणाली नमानी गुडाइएका सवारी