Logo
कोरोना भाइरस

बिहारका मुख्यसचिव अरुण कुमारको कोभिड–१९ सङ्क्रमणको कारण निधन

-रिपोर्टर्स नेपाल/संवाददाता

१७ बैशाख: बिहारका मुख्य सचिव अरुण कुमार सिंहको कोभिड–१९ को सङ्क्रमण पछि स्वास्थ्यमा देखिएका जटिलताको कारण पटनाको एक अस्पतालमा शुक्रबार निधन भएको छ । सिंह

विस्तृत पढ्नुहोस
२४ घन्टामा ३३ संक्रमितको मृत्यु

काठमाडौं, १७ बैशाख । कोरोना संक्रमणबाट आज थप ३३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३२ सय ७९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज ५६ सय ५७ संक्रमित थप

काठमाडौं, १७ बैशाख । नेपालमा कोरोना भाइरसका आज ५६ सय ५७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ३ लाख २३ हजार १ सय ८७ पुगेको आज स्वास्थ्य

पूर्वसेनापति कटवालको आइसियूमा कोरोनाको उपचार

काठमाडौं, १७ वैशाख । पूर्वप्रधानसेनापति रुक्माङ्गत कटवाल तीन साता देखि सैनिक अस्पताल छाउनीमा उपचाररत छन् । उनलाई कोरोना भाइरसको संक्रमण भएको बुझिएको छ । संक्रमण बढेर अवस्था गम्भीर भएपछि उनलाई

मुख्यमन्त्री पौडेलद्वारा ‘भेन्टिलेटर’ र ‘आइसियू’ कक्षको शुभारम्भ

मकवानपुर, १७ वैशाख: वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा हेटौँडा अस्पतालमा स्थापना गरिएको कोभिड–१९ को सङ्क्रमण भएका बिरामीलाई उपचार गर्ने (सघन उपचारकक्ष) आइसियू र भेन्टिलेटर कक्षको आज

जिल्ला अस्पतालमा जनशक्तिको अभावः ओपीडी सेवा बन्द

बाँके, १७ वैशाख: कोरोना भाइरस सङ्क्रमित भई जटिल अवस्थाका बिरामी बढ्दै जाँदा जिल्ला अस्पताल बर्दियामा जनशक्तिको अभाव हुन थालेको छ । जनशक्तिको अभावसँगै चिकित्सकलगायतका स्वास्थ्यकर्मी सङ्क्रमितको उपचारमा केन्द्रित हुनुपर्ने भएपछि

जुम्लामा सङ्क्रमित बढे, स्थानीय तहमा छैनन् क्वारेन्टिन

–विजय रावत खलङ्गा, १७ वैशाख : देशमा कोरोना भाइरसको दोस्रो लहर व्यापक रुपमा फैलिइरहेको अवस्थामा आफ्नो घर खर्च चलाउन भारत गएका जुम्लाका स्थानीयवासी पनि घर फर्किंदैछन् । यतिखेर यहाँ भारतबाट

कोरोना बिरामीको उपचारका लागि निःशुल्क सवारीसाधन

दमक, १७ वैशाख: दमकका एक व्यवसायीले कोरोना भाइरस सङ्क्रमित बिरामीलाई आकस्मिक उपचारका लागि अस्पताल लैजान निःशुल्क रुपमा सवारी साधन उपलब्ध गराउने भएको छ । दमकका युवा व्यवसायी शम्भु भण्डारीले गरिब,

चरक मेमोरियल अस्पतालमा दुई सङ्क्रमितको मृत्यु

गण्डकी, १७ वैशाख: गण्डकी प्रदेशमा आज दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पोखराको चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा पोखरा महानगरपालिका–६ का ८२ वर्षीया सङ्क्रमित महिलाको मृत्यु भएको गण्डकी प्रदेश

भेरीमा थपिए २२७ कोरोना सङ्क्रमित, तीन जनाको मृत्यु

बाँके, १७ वैशाख: भेरी अस्पताल नेपालगञ्जमा शुक्रबार २२७ नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । कोरोना सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । बिहीबार अस्पतालको प्रयोगशालामा २१४ जना थपिएकामा शुक्रबार

विराटनगरमा निषेधाज्ञा लगाउन सकिन्छ : मुख्यमन्त्री राई

मोरङ, १७ वैशा: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कोराना महामारीको भयावह अन्त्य गर्न विराटनगरमा निषेधाज्ञा लगाउनसकिने बताएका छन् । कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्रअन्तर्गत सञ्चालित नागरिक केयर सेन्टरको

पाँच स्थानबाट निःशुल्क एम्बुलेन्स सेवा, चालकसँग सिधै सम्पर्क गर्न सकिने(सुचिसहित)

काठमाडौँ, १७ वैशाख: काठमाडौँ महानगरपालिकाले विशेष अवस्थामा नागरिकको सुविधाका लागि पाँच स्थानबाट निःशुल्क एम्बुलेन्स सेवा दिएको छ । महामारीको समयमा अन्य रोगका कारण अस्पतालमा समयमा नै बिरामीलाई पु¥याउन नसक्दा अकालमा