Logo
कोरोना भाइरस

करीनाको बाबु रणधीर कपुर कोरोना संक्रमित

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सीे, १७ बैशाख । बलीउडका दिग्गज अभिनेता रणधीर कपुरलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनको स्वास्थ्य अवस्थामा समस्या आएपछि मुंबईस्थित कोकिलाबेन अस्पतालमा भर्ना गरिएको

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री ओलीद्वारा ‘स्पुतनिक–भी’ उपलब्ध गराउन आग्रह

काठमाडौँ, १७ वैशाख: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले रुसबाट खरीद गर्ने क्रममा रहेको कोभिड–१९ विरुद्धको खोप ‘स्पुतनिक–भी’ तत्काल उपलब्ध गराउनेतर्फ पहल गर्न रुसी राजदूतलाई आग्रह गरेका छन् । नेपालका लागि

सङ्क्रमितका लागि बेड क्षमता बढाउँदै चितवनका अस्पताल

-नारायण अधिकारी चितवन, १७ वैशाख : जिल्लामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि त्यहाँका अस्पतालले बेड क्षमता बढाउँदै लगेका छन् । सरकारी र दुई मेडिकल कलेजले कोरोना सङ्क्रमितको उपचार गर्न

कञ्चनपुरमा थप दुई कोरोना संक्रमितको मृत्यु

कञ्चनपुर, बैशाख १७ । पछिल्लो २४ घण्टामा कञ्चनपुरमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका–१८ का ४० वर्षीय पुरुष र शुक्लाफाँटा नगरपालिकाकी ५० वर्षीया

पर्याप्त छैन कोभिड नियन्त्रणको पूर्वतयारी

– पूर्णप्रसाद न्यौपाने ओखलढु्ङ्गा, १७ वैशाख : कोरोना सङ्क्रमण रोकथामका जिल्लामा आवश्यक पूर्वतयारी पर्याप्त नभएको पाइएको छ । महामारीका रूपमा फैलिएको कोरोना सङ्क्रमण दिनानुदिन बढिरहेको भए पनि जिल्लामा सङ्क्रमण रोकथाम

कोभिड–१९ उपचारमा गुणस्तरीय सेवा प्रदान गर्न मन्त्री राईको निर्देशन

मोरङ, १७ वैशाख: प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईले कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरले कोरानाबाट सङ्क्रमितलाई गुणस्तरीय एवं विश्वसनीय सेवा सुविधा दिन निर्देशन दिएकी छिन् । मन्त्रालयमा

नारायणी अस्पतालमा तीन कोरोना सङ्क्रमितको मृत्यु

पर्सा, १७ वैशाख: वीरगञ्जको नारायणी अस्पतालमा भर्ना भएका तीन कोरोना सङ्क्रमितको उपचारका क्रम्मा मृत्यु भएको छ । अस्पतालको आइसीयूमा भर्ना रहेका दुई महिला तथा एक पुरुषको उपचारका क्रममा मृत्यु भएको

कैलालीमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

कैलाली, बैशाख १७ । कैलालीमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ।जिल्लाको लम्कीचुहा नगरपालिकाका ४३ वर्षीय पुरुष र गोदावरी नगरपालिका ११ का ६३ वर्षीय पुरुषको मृत्यु भएको हो। लम्कीचुहाका

समस्या परे जनप्रतिनिधिलाई सीधै सम्पर्क गर्न प्रमुख शाक्यको आग्रह

काठमाडौँ, १७ वैशाख: काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले महामारीसँग सम्बन्धित वा अन्य कुनै समस्या परे आफू, उपप्रमुख वा नजिकको जनप्रतिनिधिलाई सम्पर्क गर्न आग्रह गरेका छन् । कोभिड रोकथाम, नियन्त्रण र

निषेधाज्ञामा तोकिएका संस्थालाई पास नचाहिने

काठमाडौँ, १७ वैशाख: जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञा अवधिभर तोकिएका सेवा र वस्तुका सवारी साधनका लागि सवारी पास नचाहिने जनाएको छ । जिप्रका काठमाडौँले यही वैशाख १६ गतेदेखि २२ गतेसम्म

बाँकेमा एकैदिन ११ सङ्क्रमितको मृत्यु

राँझा, १७ वैशाख: बाँकेका अस्पतालमा भर्ना भएका ११ जना कोरोना सङ्क्रमितको बिहीबार एकै दिन उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका आठ, कैलालीका दुई र बर्दियाका एक जना

निषेधाज्ञामा थप कडाइ

काठमाडौँ, १७ वैशाख: निषेधाज्ञा जारी भएका मुलुकका विभिन्न जिल्लामा आजदेखि थप कडाइका साथ आदेशको कार्यान्वयन गरिने भएको छ । अन्य जिल्लाबाट आदेश जारी भएका जिल्लामा यातायातका साधन तथा अन्य मानवीय