Logo
कोरोना भाइरस

चितवनमा कोरोना सङ्क्रमितको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

चितवन, १६ वैशाख: हेटौँडाका कोरोना सङ्क्रमितको चितवनमा मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत हेटौँडा उपमहानगरपालिका–१२ का एक वृद्धको मृत्यु भएको हो । ८० वर्षीय

विस्तृत पढ्नुहोस
भारतमा एक करोड ८० लाख भन्दा बढी कोरोना संक्रमित

१६ वैशाख : भारतमा एक करोड ८० लाख भन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका छन् । बुधबार एकै दिनमा तीन लाख ७९ हजार २५७ जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएपछि

पूर्वमहारानी कोमल आइसीयूमा

काठमाडौँ, १६ वैशाख: पूर्वमहारानी कोमल राज्यलक्ष्मी शाहलाई सघन उपचारकक्ष (आइसीयू) मा राखेर उपचार भइरहेको छ । श्वासप्रश्वासको समस्या देखिएपछि उनलाई बुधबार साँझदेखि आइसीयू कक्षमा राखेर उपचार गरिएको नर्भिक अस्पतालका सूचना

ब्राजिलमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या चार लाखनजिक

१६ वैशाख : ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९ को संक्रमणबाट त्यहाँका तीन हजार १६५ नागरिकको मृत्यु भएको छ ।ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार बुधबार मात्र त्यहाँ अघिल्लो २४ घन्टामा

बिरामीको ज्यान जोगाउँदै सङ्क्रमित स्वास्थ्यकर्मी

– भेषराज बस्नेत राँझा, १६ बैशाख : कोरोना सङ्क्रमितको उपचार हुँदै आएको नेपालगञ्जस्थित भेरी अस्पतालमा कार्यरत ७३ स्वास्थ्यकर्मी र कर्मचारी सङ्क्रमित हुन पुगेका छन् । कोभिड–१९ को दोस्रो लहरसँगै अस्पतालका

कोरोनाबाट धनगढीमा एक महिलाको मृत्यु

धनगढी, १६ वैशाख: कैलालीको धनगढीमा रहेको सेती प्रादेशीक अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । अस्पतालको आकस्मिक वार्डमा उपचाररत धनगढी उपमहानगरपालिका–३ की ४५ वर्षीया महिलाको गए

निर्यातजन्य वस्तुलाई अत्यावश्यक वस्तुको सूचिमा राख्न माग

काठमाडौँ, १६ वैशाख: निर्यात व्यवसायी महासङ्घ नेपालले निर्यातजन्य वस्तुलाई अत्यावश्यक वस्तुको सूचीमा राख्न माग गरेको छ । महासङ्घका अध्यक्ष रामबहादुर गुरुङले विज्ञप्ति जारी गर्दै अत्यावश्यक वस्तुमा कालोबजारी हुनसक्ने भएकाले सजगता

साँगा नाकामा कडाइ

बनेपा, १६ वैशाख: कोभिड–१९ तीव्र गतिमा फैलिरहेका अवस्थामा सङ्क्रमण रोकथाम र न्यूनीकरणका लागि प्रहरी प्रशासनले काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरेको छ । अरनिको राजमार्ग हुँदै काठमाडौंँ प्रवेश गर्ने

प्रधानमन्त्री ओली आइसोलेशनमा बसेका हुन् ?

काठमाडौं, १६ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली निकटस्थ केहीलाई कोरोना भाइरसको संक्रमण भयो । त्यसपछि ओलीलाई पनि संक्रमणको आशंकासहितका खबरहरु आए । वास्तवमा ओली आइलोसेनमा नभएको उनको सचिवालयले जनाएको

सहकारी सङ्घका अध्यक्षको सङ्क्रमणबाट मृत्यु

खोटाङ, १६ वैशाख: जिल्ला सहकारी सङ्घ खोटाङका अध्यक्ष अनिल जोशीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । सहकारीकै कामको सिलसिलामा पोखरा पुग्नुभएका अध्यक्ष जोशीमा कोरोना सङ्क्रमण देखिएपछि पोखरास्थित आम्दा अस्पतालमा उपचार

चार सय बढी सवारी साधन कारबाहीमा

काठमाडौं, १६ बैशाख । कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञाको पहिलो दिन उपत्यकामा प्रहरीले चेकजाँच कडा बनाएको छ । निषेधाज्ञाको पहिलो दिन बिहीबार १० बजेसम्ममा ४ सय सयभन्दा बढीसवारी

पूर्वरानी शाहको स्वास्थ्य अवस्था गम्भीर, दैनिक १० लिटरसम्म अक्सिजन

काठमाडौं, १६ बैशाख । पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । कोरोना संक्रमण देखिएपछि नर्भिक अस्पतालमा उपचाररत पूर्वरानी शाहको स्वास्थ्य गम्भीर बनेको हो । शाहको श्वासप्रश्वासमा समस्या देखिएपछि