Logo
कोरोना भाइरस

ठूला शहरका विद्यालयमा भर्चुअल पढाइ हुने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ६ बेशाख । सरकारले कोभिड–१९ सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी ठूला शहरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्

विस्तृत पढ्नुहोस
मन्त्रिपरिषद बैठकः विद्यालय बन्दको निर्णय आउँदै

काठमाडौं, ६ वैशाख । मन्त्रिपरिषदको बैठक शुरु भएको छ । बैठकले कोरोना भाइरसको रोकथामका लागि कठोर कदमहरु चाल्नेबारे निर्णय लिने भएको छ । कोभिड १९ रोकथामसम्बन्धी गठित सीसीएमसीले शनिबार वैशाख

आइतबार काठमाडौं उपत्यकामा ४३५ जनामा संक्रमण पुष्टि

काठमाडौं, ५ बैशाख । आज एकैदिन नेपालमा कोरोना भाइरसबाट  १ हजार ९६ जना संक्रमित थपिएका छन् । थपिएका मध्ये काठमाडौं उपत्यकामा मात्र ४३५ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ

आज एकैदिन १ हजार ९६ संक्रमित थप

काठमाडौं, ५ बैशाख । आज एकैदिन नेपालमा कोरोना भाइरसबाट  १ हजार ९६ जना संक्रमित थपिएका छन् । आज ५ हजार ८४ नमुना पिसिआर परिक्षणबाट १ हजार १५ जना र ६

जमुनाह नाकाबाट प्रवेश गर्ने २६ जनामा सङ्क्रमण

नेपालगञ्ज, ५ बैशाख । भारतबाट नेपाल फर्किने शङ्कास्पद बिरामीलाई नेपालगञ्जस्थित जमुनाह नाकामा कोरोना परीक्षण गरेर मात्र घर पठाउने व्यवस्था गरिएको छ । भारतबाट घर फर्किने सर्वसाधारणको स्वास्थ्य जाँच गरी शङ्कास्पद

भारतबाट फर्किनेको लर्को, जाने घटे

काठमाडौं, ५ बैशाख । भारतमा कोरोना भाइरसको सङ्क्रमण बढेपछि रोजगारी छाडेर घर फर्किने नेपालीको सीमा नाकामा लर्को लागेको छ । भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहर बढेपछि अहिले नेपालगञ्जस्थित जमुनाह नाकाबाट

दाङको बेलझुण्डी कोरोना अस्पताल भरियो

दाङ, ५ बैशाख । दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पताल भरिएको छ । पच्चीस जनाको क्षमता भएको उक्त अस्पतालमा अहिले २६ कोरोना सङ्क्रमित राखिएको अस्पतालका व्यवस्थापक द्रोण वलीले बताए। उनका अनुसार

२४ घन्टामा कोरोनाबाट ५ जनाको मृत्यु

काठमाडौं, ४ बैशाख । आज कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३०७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज २

शनिबार ८ सय ४३ जनामा संक्रमण पुष्टि

काठमाडौं, ४ बैशाख । नेपालमा कोरोना भाइरसका आज ८ सय ४३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ८३ हजार ६ सय ५८ पुगेको आज स्वास्थ्य

कोरोनाबाट आज थप ४ जनाको मृत्यु

काठमाडौं, ३ बैशाख । कोरोना संक्रमणबाट आज थप ४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या  ३०७० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आजसम्म २३ लाख

शुक्रबार ९ सय संक्रमित थप, २०८ जना डिस्चार्ज

काठमाडौं, ३ बैशाख। नेपालमा कोरोना भाइरसका आज ९ सय जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ८२ हजार  ८ सय ९० सय पुगेको आज स्वास्थ्य तथा जनसंख्या

पत्रकार मिश्रको निधनले स्तब्ध

काठमाडौं, ३ बैशाख । ‘टेकु अस्पतालको भेन्टिलेटरमा निकै सकस काट्दै कोरोनासँग लडिरहेको छु, अब भने बाँच्ने आशा पलाएको छ, सत्कर्ममा लागौँ, राधे राधे ।’ विर्तामोड नगरपालिका–८ झापा घर भई विगत