Logo
कोरोना भाइरस

कोरोनाको खोप सबैका लागि उपलब्ध होस्– महासचिव गुटेर्रेस

-रिपोर्टर्स नेपाल/संवाददाता

१६ माघ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले विश्व समुदायलाई कोरोनाको खोप सबैलाई सर्वसुलभ हुनुपर्ने भन्ने मान्यतालाई प्राथमिकतामा राख्न आग्रह गरेका छन् । उनले यसअघि

विस्तृत पढ्नुहोस
महासचिव गुटेर्रेसले लगाए कोरोना भाइरस विरुद्धको खोप

१६ माघ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार कोरोना भाइरसविरुद्ध खोपको पहिलो डोज लगाएका छन् । संयुक्तराष्ट्रको आधिकारिक वेबसाइटमा प्रकाशित एक रिपोर्टले सो कुराको जानकारी दिएको छ । गुटेर्रेसले

कोरोनाका कारण पुरुषको शुक्राणुमा असर पर्ने

एजेन्सी, १६ माघ । कोरोना भाइरसका कारण पुरुषको प्रजनन् क्षमतामा असर पर्ने एक अध्ययनले देखाएको छ । कोभिड–१९ बाट गम्भीर विरामी परेका पुरुषको वीर्यको गुणस्तरमा असर पुग्ने रिप्रडक्शन जर्नलमा प्रकाशित

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड सात लाख २० हजार भन्दा बढी

१६ माघ : भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बिहीबारसम्म एक करोड सात लाख २० हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १८ हजार ८५५ नयाँ सङ्क्रमित फेला

‘कोभिड–१९’ प्रतिकार्यमा तीनै सरकारको योगदान

कर्णाली, १६ माघ: कोरोना महामारीबाट नेपालमा एक प्रतिशतभन्दा कम र कर्णालीमा त्यसभन्दा झनै तलको दरमा मृत्यु हुनुमा स्थानीय सरकारहरुले पु¥याएको योगदानलाई लिइएको छ । कोभिडको अवधिभर हेल्थडेस्क स्थापना, स्वाब सङ्कलन,

भ्रमले खोप लगाउने कार्य सुस्त

महोत्तरी, १६ माघ: महोत्तरीमा कोभिड–१९ विरुद्धको खोप लगाउने कार्य सुस्त देखिएको छ । फ्रन्टलाइनमा बसेर काम गर्नेलाई प्राथमिकता दिएर शुरु गरिएको खोप दुई दिनमा २९९ जनाले मात्र लगाएका छन् ।

भक्तजनको सुविधाको लागि पाण्डेद्धारा पशुपतिनाथमा स्ट्याण्ड सहित स्यानिटाईजर प्रदान

काठमाडौं, १५ माघ । लोमस फर्मास्युटिकल्स प्रा.ली.ले आज पशुपतिनाथ मन्दिर परिसरमा स्यानिटाईजर र स्यानिटाईजर–स्ट्याण्ड प्रदान गरेकोछ । लोमसका प्रा. ली. का ह्याण्ड एक्स स्यानिटाईजर विभागका निर्देशक प्रणवजंग पाण्डेले उक्त सामाग्री

आज २१३ कोरोना संक्रमित थपिए

काठमाडौं, १५ माघ  । नेपालमा कोरोना भाइरसका आज २ सय १३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ७० हजार ५ सय ८८ पुगेको आज स्वास्थ्य

ईयु र खोप निर्माता एस्ट्राजेनेकाबीच विवाद, मागेजति खोप नदिएको आरोप

एजेन्सी, १५ माघ । युरोपेली युनियन (ईयू) ले औषधी कम्पनी एस्ट्राजेनिकालाई बेलायतमा रहेको उत्पादन केन्द्रबाट आफूहरूलाई कोभिड–१९ खोपको थप मात्रा उपलब्ध गराउन माग गरेको छ । एस्ट्राजेनिकाले यो वर्षको पहिलो

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड सात लाख भन्दा बढी

१५ माघ : भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बुधबारसम्म एक करोड सात लाख ११ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा ११ हजार ६६६ नयाँ सङ्क्रमित फेला

बेइजिङमा नागरिकलाई विदा मनाउन बाहिर ननिस्किन आग्रह

१५ मााघ : चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमतिहरु प्रत्येक दिन जसो भेटिन थालेपछि त्यहाँका अधिकारीहरुले बेइजिङ सहरमा बाहिर ननिस्कन भनेका छन् । बेइजिङ सहरका अधिकारीले चीनमा हाल मनाइने ‘स्प्रिङ फेस्टिभल’

कोरोना कहर : खोपको आशसँगै नयाँ प्रजातिको त्रास

एकराज पाठक काठमाडौँ, १५ माघ: गत जनवरी २० मा एकै दिन बेलायतमा कोरोना भाइरसको सङ्क्रमणबाट एक हजार ८२० जनाको मृत्यु भयो । बेलायतका स्वास्थ्यसम्बन्धी अधिकारीहरुले त्यहाँ कोरोना भाइरसको सङ्क्रमण शुरु