Logo
कोरोना भाइरस

कोरोनाबाट थप ३ जनाको मृत्यु, कुल मृतकको सख्या २०२० पुग्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १४ माघ । कोरोना संक्रमणबाट आज थप ३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या २०२० पुगेको स्वास्थ्य मन्त्रालयले

विस्तृत पढ्नुहोस
बुधबार २८३ संक्रमित थपिए

काठमाडौं, १४ माघ । नेपालमा कोरोना भाइरसका आज  २८३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख  ७० हजार ३ सय ७५ पुगेको आज स्वास्थ्य तथा जनसंख्या

सूप खोपः खोप आउँदा स्वास्थ्यकर्मी खुशी

सुदूरपश्चिम, १४ माघ : सेती प्रादेशिक अस्पताल धनगढीमा आज कोरोनाविरुद्धको खोप अभियानको औपचारिक शुभारम्भ कार्यक्रम भइरहँदा अस्पतालकी प्रसूति विभाग प्रमुख यशोदा ढकाल खुशी देखिए । कोरोना महामारी आउँदा अग्रपङ्क्तिमा रहेर

भक्तपुरमा खोपः चार हजारलाई दिइने

भक्तपुर, १४ माघ: पहिलो चरणमा जिल्लामा चार हजार व्यक्तिलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान आज भक्तपुर अस्पतालबाट शुरु भएको छ । भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमलाई कोरोनाविरुद्धको खोप

कर्णालीका हुम्ला र डोल्पाबाहेक सबै जिल्लामा खोप अभियान शुरु

कर्णाली, १४ माघ: कर्णाली प्रदेशमा कोभिड–१९ विरुद्धको खोप अभियान उत्साहका साथ शुरु भएको छ । कर्णालीका हुम्ला र डोल्पाबाहेक सबै जिल्लामा निर्धारित समयमै निःशुल्क खोप अभियान शुरु गरिएको प्रदेश स्वास्थ्य

विश्वभरी कोरोना सङ्क्रमितको संख्या दश करोड नाघ्यो

१४ माघ: विश्वभरी कोरोना सङ्क्रमितको संख्या १० करोड नाघेको छ । कोभिड –१९ बाट संयुक्त राज्य अमेरिका अति प्रभावित देशको सुचिमा परेको छ । अमेरिकामा दुई करोड ५० लाख व्यक्ति

झापामा चिकित्सकले लगाए पहिलो खोप

मोरङ, १४ माघ: भद्रपुर, बिर्तामोड र दमकस्थित सरकारी अस्पतालमा आज कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउन शुरु गरिएको छ । मेची प्रादेशिक अस्पताल भद्रपुरमा डा मनिष सुवेदी र अनारमनी स्वास्थ्य केन्द्र

प्रदेश नं १ खोप अभियानः मन्त्री कार्कीबाट उद्घाटन

मोरङ, १४ माघ: प्रदेश नं १ का सामाजिक विकास एवं आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा कोभिड–१९ विरुद्धको खोप लगाउने कार्यको शुरुआत गरेका छन् । कोशी अस्पताल विराटनगका मेडिकल

लुम्बिनी खोप अभियानः ३९ हजारलाई लगाइँदै

लुम्बिनी, १४ माघ: लुम्बिनी प्रदेशमा पनि आजदेखि कोभिडविरुद्धको खोप अभियान शुरु भएको छ । प्रदेशमा पहिलो चरणमा ३९ हजारभन्दा बढी व्यक्तिलाई कोभिडविरुद्धको खोप लगाउने तयारी सरकारले गरेको छ । पहिलो

प्रदेश नं २ खोप अभियान शुरु

वीरगञ्ज, १४ माघ: छिमेकी मुलुक भारत सरकारको अनुदान सहयोगमा प्राप्त भएको कोभिड–१९ विरुद्धको खोप अभियान आज वीरगञ्जमा विधिवत् रुपमा शुरु भएको छ । नारायणी अस्पताल वीरगञ्जका स्वास्थ्यकर्मी हेमा थापालाई सो

चितवनका तीन ठाउँबाट खोप अभियान शुरु

चितवन १४ माघ। कोभिड–१९ विरुद्धको खोप अभियान जिल्लाका तीन ठाउँबाट शुरु गरिएको छ । भरतपुर अस्पताल, रत्ननगर बकुलहर अस्पताल टाँडी र बघौडा अस्पताल माडीबाट शुरु गरिएको हो । भरतपुरमा अस्पतलका

वाग्मती खोप अभियानः हेटौँडामा कोभिड–१९ को खोप शुभारम्भ

मकवानपुर, १४ माघ: वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समाजिक विकास मन्त्रालयद्वारा आयोजित कोभिड–१९ खोप अभियानको आज हेटौँडामा शुभारम्भ गरे । मुख्यमन्त्री पौडेलले हेटौँडा अस्पतालको परिसरमा सामाजिक विकास मन्त्रालयले स्थापना गरिएको