Logo
कोरोना भाइरस

भ्याक्सिन ल्याउने तयारी भइसक्यो ल्याउँछौंः प्रधानमन्त्री ओली

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २६ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको भ्याक्सिन ल्याउने तयारी भइरहेको बताएका छन् । उनले राष्ट्रिय सभा बैठकलाई आज सम्बोधन गर्दै भ्याक्सिन

विस्तृत पढ्नुहोस
कोरोना भाइरसविरुद्धको भ्याक्सिन छिट्टै ल्याउँछौँ : प्रधानमन्त्री ओली

काठमाडौँ, २६ पुस। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको भ्याक्सिन छिट्टै ल्याउने प्रतिबद्ता व्यक्त गरेका छन् । आइतबार राष्ट्रियसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्याक्सिन छिट्टै ल्याउने विषयमा जानकारी दिएका हुन्।

अमेरिकामा कोभिड १९ को नयाँ रेकर्ड, एकै दिन ४ हजारभन्दा बढीको मृत्यु

२६ पुस: संयुक्त राज्य अमेरिकामा कोभिड १९ को मृत्युमा नयाँ रेकर्ड देखिएको छ । त्यहाँ एकै दिन यो सङ्क्रमणबाट चार हजार जनाभन्दा बढीको ज्यान गएको बताइएको छ । प्राप्त समाचारअनुसार

उपत्यकामा आज १९४ संक्रमित थपिए

काठमाडौं, २५ पुस। काठमाडौं उपत्यकामा आज १९४जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । देशभर ३ सय ६२ जना थपिएकोमा काठमाडौंमा मात्र १९४ जना थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज

आज थप ३ संक्रमितको मृत्यु

काठमाडौं, २५ पुस । कोरोना संक्रमणबाट आज थप ३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १९१२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २४ घन्टामा

आज ३ सय ६२ जनामा संक्रमण पुष्टि

काठमाडौं, २५ पुस । नेपालमा कोरोना भाइरसका आज ३ सय ६२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६४ हजार ५ सय २१ पुगेको आज स्वास्थ्य

लेबनानमा कोभिडको सङ्क्रमण झन् बढ्दै

२५ पुस: लेबनानमा कोभिडका सङ्क्रमितहरुको संख्या झन् बढ्दै गएको छ । पहिलेको तुलनामा त्यहाँ कोभिड सङ्क्रमितहरु झन् ठूलो संख्यामा देखिइरहेका त्यहाँका अधिकारीहरुले जनाएका छन् । राजधानी बेरुतबाट प्राप्त समाचारअनुसार त्यहाँ

चीनमा कोभिड १९ बारे अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनलाई चीनले सघाउने

२५ पुस: विश्व स्वास्थ्य संगठनका अनुसन्धानकर्ताहरुलाई चीनमा अनुसन्धानको अनुमति दिनका लागि चीन तयार भएको चीनले बताएको छ । विश्व स्वास्थ्य संगठनले कोभिड-१९ भाइरसको उत्पत्तिको विषयमा चीनमा अनुसन्धान गर्ने इच्छा देखाएको

कोरोनाबाट आज थप ६ जनाको मृत्यु

काठमाडौं, २४ पुस । कोरोना संक्रमणबाट आज थप ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १९०९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २४ घन्टामा

२४ घन्टामा देशभर थपिए ५५४ संक्रमित

काठमाडौं, २४ पुस । नेपालमा कोरोना भाइरसका आज ५  सय ५४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६४ हजार १ सय ५९ पुगेको आज स्वास्थ्य

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड चार लाख भन्दा बढी

२४ पुस: भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शुक्रबारसम्म एक करोड चार लाख १३ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १८ हजार ३४६ नयाँ सङ्क्रमित फेला परेपछि

युरोपेली संघले कोरोना विरुद्वको मोर्डना खोपलाई दियो अनुमति

एजेन्सी, २४ पुस । युरोपेली संघले कोरोना भाइरसविरुद्वको भ्याक्सिन मार्डनालाई प्रयोग गर्न स्वीकृती दिएको छ । यो संगै युरोपेली संघले दोस्रो भ्याक्सिनलाई स्वीकृती दिएको हो । मार्डनालाई युरोपेली संघको ड्रग

Screenshot