Logo
स्वास्थ्य

निःशुल्क आँखा शिविरबाट पाँच सय जना लाभान्वित

-रिपोर्टर्स नेपाल/संवाददाता

म्याग्दी- अन्नपूर्ण गाउँपालिका- ३ दानामा सम्पन्न निःशुल्क आँखा उपचार शिविरबाट करिब पाँच सय जनाले सेवा लिएका छन् । प्रवासमा रहेका दानावासी आबद्ध फ्रेण्डली ब्रदर्स दाना

विस्तृत पढ्नुहोस
खुला सीमाले लागुऔषधको कुलतमा पर्साका युवा

वीरगञ्ज, , मंसिर १ । खुला सीमा नाकाका कारणले पर्साका युवाहरू लागुऔषधको कुलतमा फस्ने गरेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार लागुऔषध मुद्दामा अधिकांश युवा पर्ने गरेका छन् ।

कोशी प्रदेशका ३० पालिकामा अपाङ्गता रोकथाम कार्यक्रम

झापा, कार्तिक ३० । अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण, पहिचान र परिचयपत्र वितरण गर्ने उद्देश्यले कोशी प्रदेशका ३० वटा पालिकामा कार्यक्रम सञ्चालन हुने भएको छ । अपाङ्गता रोकथाम तथा पुनःस्थापनाका

पाठेघरको क्यान्सरविरुद्ध १७ लाख किशोरीलाई निःशुल्क खोप

काठमाडौं, २९ कात्तिक । किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सरकारले खोप अभियान सञ्चालन गर्ने भएको छ । क्यान्सर दिवसको अवसर पारेर आगामी माघ २३ गतेदेखि १५ दिनसम्म देशव्यापी खोप अभियान

स्याङ्जामा गर्भवती र सुत्केरीलाई नि:शुल्क एम्बुलेन्स सेवा

स्याङ्जा, कार्तिक २८ । आँधीखोला गाउँपालिकाले पालिकाका गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । घरमा नै सुत्केरी हुने दरलाई शून्यमा झार्न र गर्भवती, सुत्केरी तथा नवजात शिशुको

मधुमेहपीडितमा डायबेटिक रेटिनोपेथीको जोखिम

काठमाडौं, कार्तिक २८ । अस्वस्थ्य जीवनशैलीका कारण मधुमेहपीडितको सङ्ख्या बढिरहेको छ । नसर्ने रोगमध्येको एक मधुमेहपीडितमा ‘डायबेटिक रेटिनोपेथी’को जोखिम पनि उत्तिकै हुने गरेको चिकित्सकले बताएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञानको प्रथम दीक्षान्त समारोहमा ५८ जना दीक्षित हुने

जुम्ला, २७ कात्तिक । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरेका ५८ विद्यार्थी दीक्षित हुने भएका छन् । दीक्षान्त

घट्दै डेङ्गु सङ्क्रमण

काठमाडौँ, २५ कात्तिक । घट्दो तापक्रम र डेङ्गु नियन्त्रणका लाागि गरिएका विभिन्न अभियानले डेङ्गु सङ्क्रमण घट्दै गएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(ईडीसीडी)का किटजन्य रोग

धवलागिरी आयुर्वेद औषधालयको स्तरोन्नति

बागलुङ, कार्तिक २५। गण्डकी प्रदेश सरकारले धवलागिरि आयुर्वेद औषधालयमा भर्ना भएरै बिरामीको उपचार गर्ने तयारी थालेको छ। औषधालयमा हाल बहिरंग सेवा मात्र सञ्चालनमा रहेको यस अस्पतालमा अन्तरंग सेवा थप गर्ने

घरघरमा धारा, हट्यो डोकोमा पानी बोक्नुपर्ने बाध्यता

नवलपरासी (बर्दघाट सुस्तापूर्व), कार्तिक २५ । नवलपुरको देवचुली नगरपालिका-५ मौलाथुम्कीमा पानीको धारा घरघरमा पुगेपछि डोकोमा पानी ओसार्नुपर्ने बाध्यता हटेको छ। घरमा धारा नहुँदा खोला तथा घरदेखि पर रहेको ट्यांकीबाट पानी

जीपी कोइराला स्वासप्रश्वास उपचार केन्द्रमा तत्काल डायलासीस मेसिन जडान गर्न मन्त्री पौडेलको निर्देशन

काठमाडौं, २४ कात्तिक । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जीपी कोइराला स्वासप्रश्वास उपचार केन्द्रमा ‘डायलासीस मेसिन’ जडान गरी मिर्गौला उपचार सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । तनहुँको शुक्लागण्डकी नगरापालिका–५

दाङमा सेनाको निःशुल्क स्वास्थ्य शिविर

दाङ, कार्तिक २४ । दाङको शान्तिनगर गाउँपालिका–५ का ६० वर्षीय शोभाराम खत्री ढाड दुख्ने समस्याबाट पीडित थिए । अत्यधिक ढाड दुखाइ भएपछि उनी शुक्रबार आफ्नै गाउँमा नेपाली सेना रणसिँह दल