काठमाडौं, १ वैशाख । सरकारले देशभरका सबै अस्पताललाई आफै संचालन गर्ने तयारी गरेको छ । कोरोना भाइरसको संक्रमित बढेसँगै उपचारको दायरा बढाउनुपर्ने भन्दै देशभरका अस्पताल
काठमाडौं, १ वैशाख । विश्व महामारी बनेको कोरोना भाइरसका थप संक्रमित पहिचान भएपछि सजगता अपनाइएको छ । केही दिनयता संक्रमित नबढेपनि हिजो र आज गरी पाँच संक्रमित भेटिएका छन् ।
काठमाडौं, १ वैशाख । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १४ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नयाँ दुईजना संक्रमित भेटिएको खुलाएका हुन् । संक्रमित
काठमाडौं, १ वैशाख । सरकारले लकडाउन अझै लम्ब्याउने निश्चित भएको छ । भोलिसम्ममा सरकारले लम्ब्याउने घोषणा गर्ने भएको छ । ३ वैशाखमा दोस्रो चरणको लकडाउन अन्त हुनुअघि नै घोषणा हुने
मधु धमला क्षेत्री : आजबाट नयाँ वर्ष २०७७ सुरु भएको छ । यो नयाँ वर्षको उपलक्ष्यमा म देश तथा विदेशमा रहनुभएका नेपाली आमाबुवा, दाजुभाई तथा दिदिबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त
काठमाडौं, १ वैशाख । राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका नेता राजेन्द्र महतो स्पष्ट बोल्छन् । उनले कोरोना भाइरसविरुद्धको लडाईंमा जित हासिल गर्न सिंगो देश एक हुनुपर्ने बताएका छन् । सरकारले
१ वैशाख। भारतमा कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका सोमबार जनाइएको छ । गएको २४ घन्टायता यहाँ ७ सय ९८ जना नयाँ संक्रमित थपिएको बताइएको हो । सोमबार बिहानको तथ्यांकअनुसार भारतमा
काठमाडौं, १ वैशाख । पूर्व सभामुख तथा नेपाल कम्युनिस्ट पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ कोरोना भाइरसविरुद्धको लडाईंलाई युद्धको अवस्था भन्छन् । उनले सरकारबाट कमी कमजोरी भएको बताएका छन् तर
एजेन्सी, १ वैशाख । उत्तर कोरियाले ७ सय टेष्ट गर्दा कसैलाई पनि कोरोना भाइरसको संक्रमण नभएको जनाएको छ । त्यहाँ अझै मानिसहरु क्वारेन्टाइनमा रहेपनि संक्रमण नभएको रिपोर्ट दिइएको छ ।
एजेन्सी, १ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अभिन्न मित्रको कोरोना भाइरसको संक्रमणले मृत्यु भएको छ । न्युयोर्कका रियल स्टेट मुगल स्टेनले चेराको संक्रमणले मृत्यु भएको हो । झण्डै ८०
एजेन्सी, १ वैशाख । भारतमा उद्दोग तथा व्यवसाय क्षेत्रका बिग हाउस देखि सामाजिक संस्थाहरुले कोभिड १९ विरुद्धको लडाईंमा अरबौंको सहयोग दिन थालेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सहयोगको आव्हान
काठमाडौँ, १ वैशाख : चीनको साङ्सी प्रान्तमा अवस्थित सियान महानगरपालिकाले कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रणका लागि नेपालको बुटवल उपमहानरपालिका, काठमाडौँ र धुलिखेलका अस्पतालहरुमा प्रयोग गर्नेगरी स्वास्थ्य सामग्री सहयोग गरेको छ