Logo
स्वास्थ्य

इटलीमा एक सय चिकित्सकको मृत्यु, करिब १० प्रतिशत सङ्क्रमित

२७ चैत  : इटलीमा कोरोना भाइरस सङ्क्रमण भेटिएको दिनदेखि अहिलेसम्म १०० चिकित्सकको कर्तव्य पालनाका शिलशिलामा मृत्यु भएको इटलीको स्वास्थ्य स्वास्थ्य संस्थाले बिहीबार जानकारी गराएको छ

विस्तृत पढ्नुहोस
युवा-खेलाडीलाई राहत र उद्धारमा परिचालन गरिने छ : खेलकूदमन्त्री विश्वकर्मा

कास्की,२७ चैत : युवा तथा खेलकूदमन्त्री जगत्बहादुर विश्वकर्माले कोभिड–१९ को सङ्क्रमणविरुद्ध सामाजिक दूरी कायम राख्दै बाचौँ र बचाऔँ भन्ने अभियानमा सहभागी हुन युवा तथा खेलाडीलाई आह्वान गरेका छन् । कोरोनाविरुद्ध

पाकिस्तानमा सङ्क्रमितको सङ्ख्या चार हजार नाघ्यो, ६४ जनाको मृत्यु

२७ चैत : कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या पाकिस्तानमा चार हजारभन्दा बढी पुगेको छ । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार अहिलेसम्म सङ्क्रमित हुनेको सङ्ख्या चार हजार ३३२ पुगेको हो

डा. सिलवालद्धारा एक महिनाको सरकारी तलब नगरपालिकाको कोरोना कोषमा जम्मा

काठमाडौं, २७ चैत्र । बरिष्ठ मुटुरोग विशेषज्ञ डा. शिवजी बिक्रम सिलवालले नेपाल सरकारबाट प्राप्त गर्ने तलबबाट एक महिनाको तलब रकम ललितपुर महालक्ष्मी नगरपालिकाको कोरोना कोषमा जम्मा गरेका छन् । सिलवाल

उपत्यका बाहिर जान दिने निर्णय रद्द

काठमाडौ, २७ चैत्र । सरकारले भोलि र पर्सि काठमाडौं उपत्यका छाड्न चाहनेलाई छुट दिन गरेको निर्णय रद्द गरेको छ । सरकारले निर्णय गरेपनि सत्तारुढ दलका प्रभावशाली नेता देखि सरकारमा रहेकाको

दैनिक लाखौ चल्ला जिउँदै गाड्दै कुखुरा व्यवसायी, २२ करोड नोक्शान

काठमाडौं, २७ चैत्र । हरेक साता ४२ लाख जिउँदो चल्ला खाल्डोमा पुरेर माउलाई दाना जोहो गरिरहेका छन् ‘ह्याचरी’ व्यवसायी । गोदाममा अण्डाको हेरिनसक्नुको थुप्रो छ । उता हुर्किएका ब्रोईलर कुखुरा

तीन हजारको कोरोना टेष्ट पूरा

काठमाडौं, २७ चैत्र । देशभर अहिलेसम्म तीन हजार भन्दा बढीको टेष्ट भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजसम्म तीन हजार टेष्ट पूरा भएको जनाएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता

स्वास्थ्य सामाग्री खरिदमा अनियमितता छताछुल्ल भएकोबारे प्रधानमन्त्रीलाई सोध्यौं- झलनाथ खनाल

काठमाडौं, २७ चैत्र । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पार्टीको सचिवालय बैठकमा कोरोना रोकथाममा सरकारले चालेका कदम र कमी कमजोरीको समिक्षा भएको बताएका छन् ।

कोरोना सङ्क्रमितलाई आत्मबल बढाएर उपचार गराउन मुख्यमन्त्री गुरुङको आग्रह

चिप्लेढुङ्गा, २७ चैत : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बागलुङको धौलागिरि अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित युवतीको स्वास्थ्यवस्था बुझेका छन् । मुख्यमन्त्री गुरुङले आज बिहान टेलिफोनमार्फत कुराकानी गरेर उनको स्वास्थावस्थाका बारेमा

नेपालमा कोरोना संक्रमित धमाधम डिस्चार्जको तयारीमा

काठमाडौं, २७ चैत्र । नेपालमा कोरोना भाइरसबाट संक्रमितमध्ये आठजना उपचाररत छन् । दुईजना काठमाडौंको टेकुस्थित सरुवा रोग अस्पतालमा उपचाररत छन् । बाँकी छ जना उपत्यकाबाहिर उपचाररत छन् । उपचाररतमध्ये केही

काठमाडौं उपत्यका छाड्न चाहनेलाई शुक्रबार र शनिबार अवसर, यातायातको व्यवस्था हुने

काठमाडौ, २७ चैत्र । के तपाई काठमाडौं उपत्यका छाड्न चाहनुहुन्छ ? सरकारले भोलि र पर्सि बसको समेत व्यवस्था गर्ने भएको छ । आफ्नै खर्चमा समेत जान पाउने अवसर छ ।

कोरोना नियन्त्रण कोषमा प्रदेश प्रमुख यादवको पारिश्रमिक जम्मा

बुटवल, २७ चैत : कोभिड –१९ महामारीको संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचारका लागि नेपाल सरकारले स्थापना गरेको कोषमा प्रदेश नं ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले आफ्नो एक महिनाको पारिश्रमिक