Logo
स्वास्थ्य

भारतमा अलपत्रको पीडा : रोगभन्दा भोकले मरिन्छ कि भन्ने डर, दूतावासको उठ्दैन फोन

भीमदत्तनगर, २७ चैत : कोभिड—१९ को जोखिम हुन नदिन भारतले गरेको ‘लकडाउन’ले महाराष्ट्रको मुम्बैमा अलपत्र परेका ६० जना नेपाली मजदूर समस्यामा परेका छन् । बैतडीका

विस्तृत पढ्नुहोस
भेन्टिलेटरले मात्र मान्छे बचाउन सक्दैन, चिकित्सकहरु विकल्पको खोजीमा

२७ चैत । कोरोनाभाइरस संक्रमित बिरामीको उपचारमा विश्वभरका स्वास्थ्य अधिकारीहरु अहिले बढीभन्दा बढी भेन्टिलेटरको खोजीमा निस्किएका छन्, तर कतिपय चिकित्सकहरु यो श्वासप्रश्वासमा सहजीकरण गर्ने उपकरणको प्रयोग गर्न त्यति उत्सुक देखिन

विश्वभर कोरोना संक्रमित संख्या १५ लाख नाघ्यो (सूचीसहित)

एजेन्सी, २७ चैत्र । विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या १५ लाख नाघेको छ । मृतक संख्या ८८ हजार नाघेको छ । तीन लाखभन्दा बढी मानिस निको भई घर फर्किएका छन्

माओवादीकालमा सेना प्रहरीले जागिर छाडेजस्तै स्वास्थ्यकर्मीहरु जागिर छाडेर भाग्न थाले- मोहनबहादुर बस्नेत, नेका नेता

काठमाडौं, २७ चैत्र । पूर्वमन्त्री समेत रहेका नेपाली काँग्रेसका नेता मोहन बहादुर बस्नेत अहिले गृहजिल्ला सिन्धुपाल्चोकमा सक्रिय छन् । जुझारु नेताको परिचय बनाएका उनले सरकारले विपत्तिको बेलामा काम गर्न नसकेको

कोरोना अपडेट: विश्वभर १५ लाख १९ हजार ४४२ सङ्क्रमित,८८ हजार भन्दा बढीको मृत्यु

२७ चैत। कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरी १५ लाख १९ हजार ४४२ सङक्रमित भएका छन् । यस प्रकोपबाट संसारभरि ८८ हजार ५४३ को मृत्यु भएको छ ।

भारतमा कोरोना संक्रमितको संख्या निरन्तर बढ्दै

२७ चैत । भारतमा पछिल्ला केही दिनमा कोभिड १९ का सङ्क्रमितहरुको संख्या बढ्दै गएको छ । भारतमा सबैभन्दा बढी सङ्क्रमित महाराष्ट्र राज्यमा देखिएका छन् । बिहीबार बिहानको तथ्यांकअनुसार भारतमा कोभिड

२४ घण्टामा कोरोनाको ९३ केस दिल्लीमा, सम्पूर्ण केस धार्मिकसभाबाट सम्बन्धित

एजेन्सी, २७ चैत । २४ घण्टा भित्र दिल्लीमा कोरोनाको ९३ वटा केस दर्ता भएको छ । कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका व्यक्ति दिल्लीस्थित निजामुद्दिन मश्जिदमा हालै सम्पन्न इस्लामको धार्मिक सभा

कोरोनाका कारण बेलायतमा एक नेपालीको मृत्यु

२७ चैत : बेलायतको लण्डनमा बस्दै आएका एक भूपू गोरखा सैनिकको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । पर्वत स्थायी घर भएका ५९ वर्षीय चेतप्रसाद गुरुङको गएराति लण्डनको नर्थवीक

अन्यत्र उपचार नपाए भक्तपुर अस्पताल जाऊँ …

काठमाडौँ, २७ चैत । कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको अवधिमा भक्तपुर अस्पतालले भने ९५६ अन्य बिरामीको स्वास्थ्य परीक्षण एवं उपचार गरेको छ । अधिकांश जिल्लाका निजी अस्पतालले

तीनसातामा बेलायतमा तीन पूर्व गोर्खासहित ५ नेपालीको मृत्यु

बेलायत, २७ चैत । बेलायतमा तीनसाताको अन्तरालमा ५ जना नेपालीको निधन भएको छ । बुधबार ५८ वर्षका शिव श्रेष्ठको निधन भएपछि मृतक नेपालीको संख्या ५ पुगेको छ । विगत केहि

बहराइनमा रहेका २२ जना नेपालीमा कोरोना संक्रमण

चैत २७, काठमाण्डौ । बहराइनमा थप १० जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । बहराइनको मनामास्थित नेपाली दूतावासले आज एक बिज्ञप्ति जारी गरि थप १० जना नेपालीलाई कोरोना संक्रमण देखिएको

८७ हजारको मृत्यु, १५ लाख संक्रमित, अमेरिका संकटमा

चैत २७, काठमाण्डौ । कोरोना भाइरसले अहिलेसम्म (चैत २७, १२:१५बजे) ८७ हजार ३ सय ४५ जनाको ज्यान लिएको छ । त्यसैगरि अहिलेसम्म कुल १४ लाख ९१ हजारभन्दा बढि संक्रमित भएका छन्