Logo
स्वास्थ्य

कागतीको रस र गहुँतले कोरोना रोक्छ ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २४ चैत्र । अहिले सामाजिक सञ्जालमा कोरोना रोकथामका उपायबारे विभिन्न भ्रमहरु फैलाइएका छन् । कसैले कागतीको रसले कोरोना रोक्न भन्दै प्रोपोगान्डा मच्चाएका छन् ।

विस्तृत पढ्नुहोस
महाकालीपारीबाट नेपाली छिरेर समस्या भएको होइन, यो विश्वव्यापी महामारी हो- मुख्यमन्त्री भट्ट

काठमाडौं, २४ चैत्र । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट अहिले निकै दबाबमा काम गरिरहेका छन् । देशमा कोरोना भाइरसका संक्रमितमध्ये अधिकांश सुदुरपश्चिम प्रदेशका छन् । यसकारण उक्त क्षेत्र नेपालभित्र कोरोना

सरोज खनाल किन फर्किए ‘कोरोना महामारीको केन्द्रबिन्दु’ बनेको अमेरिका

अमेरिका, २४ चैत्र । नेपाल फर्किएर चलचित्र र अन्य क्षेत्रमा व्यस्त भइरहेका चर्चित नायक सरोज खनाल अमेरिका फर्किएका छन् । हिजो उडेको विमान आज वासिंगटनमा अवतरण भएको हो । उनी

जापानमा संकटकाल घोषणा हुँदै

एजेन्सी, २४ चैत्र । जापानमा संकटकाल घोषणा हुने भएको छ । जापानी प्रधानमन्त्री सिन्जो ओबेले आजै सम्बोधन गर्दै त्यस्तो घोषणा गर्न लागेका हुन् । बीबीसीका अनुसार जापानमा संकटकाल घोषणा हुने

एक हप्ता लकडाउन थप्ने प्रस्ताव, मन्त्रिपरिषदले आजै पारित गर्ने

काठमाडौं, २४ चैत्र । कोरोना भाइरसको रोकथामका लागि लकडाउन लम्बिने भएको छ । सरकारले फेरि एक हप्ता लकडाउने थप्ने निर्णय गर्ने निश्चित भएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण

कोभिड–१९ : उच्च जोखिममा सुदूरपश्चिम

काठमाडौँ, २४ चैत । शनिबार दिउँसो तीन जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको खबर सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेश झन त्रसित बन्यो । कैलालीमा दुई र कञ्चनपुरमा एक जनामा सङ्क्रमण देखिएपछि यहाँका

ब्रिटिश महारानीद्वारा कोरोना विरुद्धको लडाईमा ब्रिटेन सफल हुने विश्वास

लन्डन, २४ चैत । ब्रिटिश महारानी एलिजाबेथ द्वितीयले कोरोना भाइरस महामारी विरुद्धको लडाईमा ब्रिटेन सफल हुने विश्वास व्यक्त गरेकी छिन् । ब्रिटेन तथा राष्ट्रमण्डलको नाममा एक विशेष संदेश दिंदै महारानी

के नेपालीमा अरूभन्दा बढी ‘इम्यूनिटी’ छ ?

काठमाडौँ २४ चैत । भाइरोलोजिष्टहरूका भनाइमा कोरोना भाइरस पहिले नै थियो । त्यसका विविध रुपहरू विभिन्न कालखण्डमा देखा परेका हुन् । अहिलेको सन्दर्भमा कुनै भाइरस संक्रमित व्यक्ति चीनको वुहानस्थित वेट

कोरोना संक्रमित ब्रिटिश प्रधानमन्त्री अस्पताल भर्ना

लन्डन, २४ चैत । ब्रिटिश प्रधानमंत्री बोरिस जोनसन कोरोना भाइरसबाट संक्रमणका कारण अस्पताल भर्ना भएका छन् । बीबीसीका अनुसार उनलाई परीक्षणका लागि आइतबार अस्पताल भर्ना गरिएको हो । उनका प्रवक्ताका

२० बर्षपछि परिवारलाई भेट्न अमेरिकाबाट नेपाल फर्कने योजनामा थिए थोक्मे बिष्ट

न्युयोर्क, २४ चैत । न्युयोर्कमा शुक्रबार मृत्यु भएका मुस्ताङका थोक्मे बिष्ट २० बर्षपछि नेपाल फर्कने योजनामा थिए । झण्डै २० बर्ष अगाडि अमेरिका आएका उनी कागजपत्र नबनेपछि सधैका लागि नेपाल

कोरोनाको उच्च जोखिममा युरोपका नेपाली

काठमाडौँ, २४ चैत । विश्वभर महामारीको रूप लिइरहेको कोरोना भाइरसको प्रत्यक्ष प्रभावका कारण युरोपमा रहेका नेपालीहरु पनि उच्च जोखिममा परेका छन् । चीनको उहान शहरबाट शुरु भएको कोरोनाको सङ्क्रमण पछिल्लो

न्युयोर्कमा ४० बर्ष कटेका दुई नेपालीको मृत्यु

काठमाडौँ, २४ चैत । झण्डै २० बर्षदेखि अमेरिकामा बस्दै आएका थोक्मे बिष्टको सन्नीसाइडमा बस्दै आएको अपार्टमेन्टमा मृत्यु भएको छ । बिष्ट अपर मुस्ताङको लोमान्थाङका रहेको जनाइएको छ । विष्टको हिजो