Logo
स्वास्थ्य

सङ्कटमा सेवा दिँदै औषधि व्यवसायी

–सन्तोष शर्मा काठमाडौ, १३ चैत्र । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले लकडाउन घोषणा गरेको आज तेस्रो दिनसम्म झापाका औषधि व्यवसायीले सेवा दिइरहेका छन् ।

विस्तृत पढ्नुहोस
रुसले आफ्ना नागरिकलाई विशेष विमानबाट विदेशबाट ल्याउने

एजेन्सी, १३ चैत्र । रुसले विदेशमा रहेका आफ्ना नागरिकलाई फर्काउन उडान भर्ने भएको छ । भोलिबाट लागू हुने गरी नियमित र चाटर्ड गरी सबै हवाई सेवा बन्दको घोषणा गरेसँगै आफ्ना

ग्याँस १० देखि ५ बजे सम्म विक्री गरिरहेका केन्द्रहरु (सूची र टेलिफोन नम्बरसहित)

काठमाडौं, चैत १३। उपभोक्ताले खाना पकाउने ग्याँस अझै सहज तरिकाले नपाइरहेको अवस्था छ । यसलाई मध्यनजर गरी केही विक्री केन्द्रहरुले विहान १० देखि साँझ ५ बजेसम्म खाना पकाउने एलपीजी ग्यास

लकडाउन प्रभावः सुनसान सुर्खेत

–प्रकाश अधिकारी काठमाडौ, १३ चैत्र । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि सरकारले ‘लकडाउन’ घोषणा गरेपछि कर्णाली प्रदेशका राजधानी सुर्खेत सुनसान बनेको छ । आम नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाट

एनआरएन कोरियाले कोरोना पत्ता लगाउने किट्स नेपाललाई सहयोग गर्ने

काठमाडौ, १३ चैत्र । गैरआवासीय नेपाली सङ्घ दक्षिण कोरियाले कोरोना भाइरस सङ्क्रमण भएनभएको जाँच गर्न प्रयोग हुने दुई हजार किट्स नेपाल सरकारलाई तत्काल सहयोग गर्ने भएको छ । योजनानुरुप किट्स

कोरोना भाइरसः दक्षिण एशियामा पाकिस्तान अगाडि, भारत दोस्रो

एजेन्सी, १३ चैत्र । दक्षिण एशियामा कोरोना भाइरसको संक्रमितको संख्या बढिरहेको छ । सबैभन्दा बढी पाकिस्तानमा संक्रमितको संख्या रहेको छ । पाकिस्तानमा पछिल्लो तथ्यांक अनुसार ११०२ जनालाई संक्रमण भइसकेको छ

अस्पताललाई व्यक्तिगत सुरक्षा सामग्री सहयोग

तनहुँ, १३ चैत्र । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई व्यक्तिगत सुरक्षा सामग्री पिपीइ सहयोग गरिएको छ । शुक्लागण्डकी नगरपालिकाले कोरोना भाइरस सङ्क्रमितको उपचार गर्दा अनिवार्यरूपमा

लकडाउनको समयमा घरमै बसरे चिकित्सकसँग परामर्शका लागि ‘हाम्रो डक्टर’

काठमाडौं, १२ चैत । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस भनिने कोभिड १९ का कारण यतिबेला विश्वका अधिकांश मुलुक लकडाउनको अवस्थामा पुगेका छन् । लकडाउनका कारण घरमै बस्नुपरेकाहरुले केही चिकित्सकीय

नेपालमा कोरोना भाइरस फैलने जोखिम किन बढी

काठमाडौं, १२ चैत्र । नेपालमा आन्तरिक र बाह्य दुवै कारणले कोरोना भाइरस फैलन जोखिम बढी छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरसको बढी जोखिम हुने देशको सूचीमा राखेको छ

सङ्क्रमित भेटिएपछि सरकार थप रणनीतिमा

काठमाडौ, १२ चैत्र । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप एक जनामा कोभिड–१९ पोजिटिभ देखिएपछि थप रणनीति अपनाउने भएको छ । कोरोना भाइरसको नमूना परीक्षणका क्रममा विदेशबाट आएकामा पोजिटिभ देखिएपछि थप

मनमोहन सेन्टरद्वारा अनलाईन ओपिडी सञ्चालन

काठमाडौं, १२ चैत्र । महाराजगन्जस्थित शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियो थेरासिस एण्ड ट्रान्सप्लान्ट सेन्टरले अनलाईनमार्फत ओपिडीमार्फत चिकित्सकीय सेवा सञ्चालन गरेको छ । सो अस्पतालका बरिष्ठ मुटुरोग विशेषज्ञ प्राध्यापक डा. अनिल

डाक्टरले भने–सुरक्षित स्वास्थ्य सामग्रीबिना खटिनु परेको छ

काठमाडौ, १२ चैत्र । कोरोना भाइरस सङ्क्रमितको उपचार गर्दा अनिवार्य रूपमा लगाउनुपर्ने पिपिई व्यक्तिगत सुरक्षा सामग्री नहुँदा चिकित्सकलाई समस्या भएको छ । स्वास्थ्य सेवा कार्यालयमा पुग्ने बिरामीको उपचारमा पिपिईबिनै खटिनुपरेको