Logo
स्वास्थ्य

अस्पताल बन्दा स्थानीयवासीमा खुशी

काठमााडौ,माघ ७ । जिल्लाको जोरायल र बोगटान फुड्सिल गाउँपालिकाको केदारअखडा प्राथमिक स्वास्थ्य केन्द्रमा १५ श्ययाको अस्पताल बन्ने भएको छ । जोरायलको प्राथमिक स्वास्थ्य केन्द्र सरस्वतीनगर

विस्तृत पढ्नुहोस
कोरोना भाइरसबाट मर्नेको संख्या दुई हजार कट्यो

एजेन्सी, ७ फागुन । कोरोना भाइरसबाट मर्नेको संख्या दुई हजार कटेको छ । चीनमा मंगलबार साँझसम्म एक सय ३६ मानिसको ज्यान गएको तथ्यांकसँगै मर्नेको संख्या दुई हजार कटेको हो ।

कोरोना भाइरसबाट संक्रमितको संख्या ७३ हजार नाघ्यो

काठमाडौं, ६ फागुन । कोरोना भाइरसबाट विश्वभर मर्नेको संख्या दुई हजार पुग्न लागेको छ । मंगलबार सम्म पाँचजनाबाहेक सबै कोरोना भाइरस संक्रमितको मृत्युको घटना चीनमा भएको हो । विश्वभर ७३

रुबेला खोप अभियान शुभारम्भ

विराटनगर, ६ फागुन : प्राणघातक रोग दादुरा रुबेला र पोलियो संसारबाट उन्मूलन गर्ने विश्व स्वास्थ्य सङ्गठनको अभियानमा प्रदेश सरकारमा सक्रिय सहभागिता जनाएको छ । दादुरा रुबेलाको कारण मानिसको ज्यान जान

कोरोना भाइरसविरुद्धको भ्याक्सिन भारतमा बन्यो

एजेन्सी, ६ फागुन । कोरोना भाइरसविरुद्धको भ्याक्सिन भारतमा बनेको छ । पुनेस्थित सेरम इन्सिटिच्युट अफ इन्डिया र अमेरिकाको कोडाजेनिक्सले संयुक्त रुपमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकास गरेका हुन् । यसको पूर्ण

कोरोनाको त्रास हटाउन घरघरमा पुगे संयुक्त सुरक्षा टोली

भक्तपुर, ६ फागुन  : कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको उद्गमस्थल चीनको उहानबाट सरकारले फर्काएका नेपालीलाई राखिएको खरिपाटीस्थित क्वारेन्टाइन क्षेत्रको आसपासका बासिन्दाका लागि जनचेतना अभिवृद्धि गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा

कोरोना भाइरस परीक्षण ‘१५ मिनेटमै’

बेइजिङ, ६ फागुन । चीनको नान्‍काई विश्वविद्यालयले १५ मिनेटमै नोवल कोरोना भाइरस परीक्षण गर्न सकिने ‘टेस्ट किट’ को विकास गरेको घोषणा गरेको छ । ‘टेस्ट किट’ लाई नोवल कोरोना भाइरस (२०१९–एनसीओभी

तलव नपाएपछि कुम्लिङ स्वास्थ्य एकाइ बन्द

सिमकोट, ५ फागुन : हुम्लाको सिमकोट गाउँपालिका– १ र २ अन्तर्गत रहेको कुम्लिङ सामुदायिक स्वास्थ्य एकाइ छ महिनादेखि बन्द रहेको छ । साविक ताक्ला, बाम्टा, ठेहे, बैजिबाडा, दोजामलगायत बासिन्दाले देउसीभैलो

खरिपाटी क्वारेन्टाइन : आफन्त मख्ख, स्थानीयले घर छोडे(भिडियोसहित)

फागुन ४, काठमाण्डौ । चिनकाृे बुहानमा रहेका नेपालीलाई उदार गरेर भक्तपूर स्थित नेपाल विद्युत प्रधिकरणको तालिम केन्द«मा राखिएको छ । जसमा १३४ पुरुष र ४१ महिलालाई नेपाल एयरलाइन्सको विमानमार्फत् नेपाल

कोरोना भाइरसः झण्डै दश हजार उपचारपछि घर फर्किए

काठमाडौं, ४ फागुन । चीनमा फैलिएको कोरोना भाइरसका कारण १६६५ को ज्यान गएको छ । आइतबार चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले सार्वजनिक गरेको रिपोर्टमा ६८ हजार संक्रमित भएका छन् । झण्डै

चीनबाट घर फर्कदाको खुसी

काठमाडौँ, ४ फागुन । कोरोना भाइरसबाट प्रभावित चीनको हुबेई प्रान्तमा रहेका १७५ नेपाली स्वदेश फिरेका छन् । उनीहरूलाई नेपाल वायु सेवा निगमको वाइडबडी विमानबाट उद्धार गरी आइतबार बिहान काठमाडौं ल्याई

कोरोना भाइरसबाट यूरोपमा पहिलोपटक एक व्यक्तिको मृत्यु

एजेन्सी, ३ फागुन । कोरोना भाइरसबाट यूरोपमा पहिलोपटक एक व्यक्तिको मृत्यु भएको छ । ती चिनियाँ नागरिकको फ्रान्समा निधन भएको हो । आज फ्रान्सको स्वास्थ्यमन्त्री आग्निज बुजिनले एक चिनियाँ पर्यटकको