Logo
स्वास्थ्य

कोरोना–महामारी नियन्त्रणको लागि अन्वेषक योगी धर्म महारसको आयुर्वेदिक-जडीबुटी उपयोगी (विज्ञप्तीसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३ फागुन । आयुर्वेदिक–जडीबुटी अन्वेषक योगी धर्म महारस ( धर्मराज पौडेल) ले आफूले कोरोना भाईरसको औषधी (आयुर्वेदिक) पत्ता लगाएको बताएका छन् । शनिबार रिपोर्टर्स

विस्तृत पढ्नुहोस
बाजुरामा फैलिएको भाइरल ‘इन्फुल्जा ए भाइरस’ रहेको पुष्टि

बाजुरा, २ फागुन : जिल्लाको हिमाली र स्वामिकात्र्तिक खापर गाउँपालिकामा देखिएको ज्वरोको सङ्क्रमण इन्फुल्जा ‘ए’ भाइरस रहेको पुष्टि भएको छ । चार जनाको ल्याब नमूना परीक्षणपछि रुघाखोकी र ज्वरोको सङ्क्रमण

टेलिमेडिसिनमार्फत स्वास्थ्य सेवा प्रभावकारी बन्दै

झिमरुक, २ फागुन : ऐरावती गाउँपालिका–४ धुवाङ स्वास्थ्यचौकीमा टेलिमेडिसिनमार्फत दिइने सेवा प्रभावकारी बन्दै गएको छ । गत कात्तिकको पहिलो हप्ताबाट शुरु भएको यो सेवा प्रभावकारी बन्दै गएको हो । यो

कर्णालीमा कुष्ठरोगका ८९ बिरामी फेला

सुर्खेत, २ फागुन  : आर्थिक वर्ष २०७५-७६ मा कर्णाली प्रदेशमा कुष्ठरोगका ८९ नयाँ बिरामी फेला परेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतका अनुसार अघिल्लो वर्षको भन्दा गत आव २०७५-७६ मा

प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी नियमावली ल्याउन माग

काठमाडौँ, २ फागुन : सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ जारी भएको डेढ वर्ष बितिसक्दा पनि नियमावली नबन्दा ऐन कार्यान्वयनमा आउन नसकेकामा सरोकार निकायले ध्यानाकर्षण गराएका छन् ।

एनसेलद्वारा दादुरा–रुबेला खोप अभियानका लागि स्वास्थ्य मन्त्रालय र युनिसेफसंग सहकार्य

काठमाडौं, फागुन २ । एनसेल प्राइभेटले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँग सहकार्य गर्दै सरकारको राष्ट्रिय दादुरा–रुबेला अभियान २०७६÷७७ मा सघाउने भएको छ । यस बहुप्रतिक्षित खोप अभियान अन्तर्गत सरकारले

राजेन्द्रमानप्रति आराधना प्रेम

काठमाडौं, २ फागुन । राजेन्द्रमान २०४६ माघ २९ गते नेपाल प्रहरीमा प्रवेश गरे। पहिलो चरणको नौ महिने तालिमपछि राजेन्द्रमान केही दिनका लागि गृहनगर नेपालगन्ज हान्निए। भारतको लखनउमा विज्ञान विषयमा स्नातक

दाङका सबै वडामा स्वास्थ्य संस्थाको पहुँच

तुलसीपुर, १ फागुन : दाङका विभिन्न स्थानीय तहका ९३ वडामा स्वास्थ्य संस्था पुगिसकेका छन् । दाङका १०० वडामध्ये ९३ मा स्वास्थ्य संस्था पुगिसकेको र बाँकी सात वडामा स्वास्थ्य संस्था पुग्न

उदयपुरमा बालबालिकालाई दादुरा तथा रुबेलाविरुद्धको खोप शुरु

गाईघाट, १ फागुन : उदयपुर जिल्लामा आजदेखि जिल्लाको साढे तेतीस हजार बालबालिकालाई दादुरा तथा रुबेला रोगविरुद्धको पहिलो चरणको खोप कार्य शुरु भएको छ । आज देखि ५ गतेसम्म पहिलो चरणको

स्वास्थ्य शिविरमा ४३८ जनाको उपचार

कास्की, १ फागुन : कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा बुधबार सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ४३८ जना स्थानीय लाभान्वित भएका छन् । कर्मफलाइटस् फाउण्डेसन नेपाल पोखरा र बकेट अफ लभको आयोजना,

कोरोना भाइरसबारे स्वास्थ्यकर्मी नै अनभिज्ञ

बाँके, १ फागुन : विश्वभर सन्त्रास फैलाइरहेको कोरोना भाइरस जाँचका लागि नेपाल–भारत सीमानाका जमुनाहामा ‘कोरोना हेल्थ हेस्क’ स्थापना भएको छ । कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन भारतबाट आउने नेपालीको स्वास्थ्य

मुख्यमन्त्री ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रमले घरमै सेवा दिँदै

बैतडी, १ फागुन : बैतडीका तीनवटा स्थानीय तहमा मुख्यमन्त्री ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम सञ्चालन हुने भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका र पुर्चौंडी नगरपालिकामा मुख्यमन्त्री ज्येष्ठ नागरिक स्वास्थ्य