Logo
स्वास्थ्य

गंगालाल अस्पताललाई तीन करोड

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १६ माघ । गंगालाल अस्पतालमा निःशुल्क अक्सिजन उपलब्ध गराउन काठमाडौ महानगरले प्लान्ट स्थापना गरिदिने भएको छ । प्लान्ट राख्ने सहमतीमा असपताल र महानगबीच बुधबार

विस्तृत पढ्नुहोस
स्वास्थ्य उपचार : सरकारीमा सेवा छैन, निजीमा पैसाले पुग्दैन

माघ १५, काठमाण्डौ । सरकारी अस्पतालको अस्तव्यस्तता निजी अस्पतालको लुट । यस्तै छ नेपालमा । कम पैसामा उपचार हुने सरकारी अस्पतालको सेवा फितलो छ । राम्रो उपचार गराउँछु भन्ने हो

चीनले दुई दिनमै बनायो कोरोना भाइरसको उपचार गर्ने अस्पताल (भिडियोसहित)

चीनले दुई दिनमै कोरोना भाइरसबाट संक्रमित विरामीको उपचार गर्न अस्पताल निर्माण पूरा गरेको छ । एक हजार आकस्मिक शैया रहेको अस्पताल खाली भवनमा निर्माण पूरा गरिएको हो । उहान शहर

कोरोना भाइरसबाट मर्नेको संख्या १३२ पुग्यो, छ हजार संक्रमित

काठमाडौं, १५ माघ । कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या १३२ पुगेको छ । उनीहरु सबै चिनियाँ हुन् । अहिलेसम्म सँसारभर छ हजार मानिस संक्रमित भएको तथ्यांक सार्वजनिक भएाके छ ।

ल्वाँङका फाइदै–फाइदा

काठमाडौं, माघ १५ (नागरिक)–मसलाको रुपमा प्रयोमा ल्याइने ल्वाँङमा धेरै किसिमका रोग निर्मुल पार्ने गुण हुन्छ ।यसको उपयोगबाट खानामा स्वाद आउँदछ, साथसाथै यसमा केही महत्वपूर्ण गुणहरू समेत रहेका हुन्छन् । यसको

चौरासी कटेकालाई घरमै उपचार

रुपन्देही, माघ १५ । प्रदेश नम्बर पाँचले ल्याएको योजना अनुसार स्वास्थ कार्याmय रुपन्देहीले जिल्लामा यही मा द्ध महिनादेखि ८४ वर्ष उमेर पुष्ेका ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ उपचार सेव सुरु

कोरोना भाइरसको परीक्षा नेपालमै सुरु, विमानस्थलमा थर्मल स्क्यानर

माघ १४, काठमाण्डौ । सरकारले कोरोना भाइरसको परीक्षण नेपालमै सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सोमबारदेखि कोरोना भाइरसको जाँच सुरु गरिएको जानकारी दिएको हो ।

एचआइभी सङ्क्रमितले जन्माए सुरक्षित शिशु

चितवन, १४ माघ : जिल्लाका विभिन्न स्थानमा गरिएको स्वास्थ्य परीक्षणमा १०६ नयाँ एचआइभी सङ्क्रमित भेटिएका छन् । भरतपुर अस्पतालमा रहेको एन्टी रेक्ट्रो भाइरल थेरापी (एआरटी) सेन्टरका अनुसार सन् २०१९ मा

स्वस्थ्य जीवन प्रवद्र्धन अभियान शुरु

मङ्गलबारे, १४ माघ  : इलामको रोङगाउँबाट स्वस्थ्य जीवन प्रवद्र्धन अभियान शुरु भएको छ । प्रदेश नं १ का सामाजिक विकास मन्त्रालयले आयोजना गरेको सो अभियानअन्तर्गत जीवनशैली परिर्वतनका लागि योग तथा

कोरोना भाइरसबाट मर्नेको संख्या ८१ पुग्यो, नेपालमा पनि थपिए विरामी

काठमाडौं, १३ माघ । कोरोना भाइरसको संक्रमणबाट विश्वभर मर्नेको संख्या ८१ पुगेको छ । सोमबार साँझसम्म मर्नेको संख्या ८१ पुग्दा विश्वभर संक्रमितको संख्या २७ सय पुगेको छ । चीनको वुनान

कुष्ठरोगीको संख्या बढ्यो, के भयो निवारणको घोषणा ?

माघ १२, काठमाण्डौ । २०६६ साल मा कुष्ठरोग निवारणको घोषणा गरिएको थियो । तर अझै पनि १७ जिल्लामा कुष्ठरोगका निवारण हुन सकेको छैन् । आर्थिक वर्ष २०७–७६ मा ३ हजार

पहिचान भए कम गर्न सकिन्छ मानसिक समस्या

नारायण ढुङ्गाना/राजशाही (बङ्गलादेश), १२ माघ : समयमै मानसिक रोगको उपचार भएमा सार्थक जीवन विताउनसक्ने मनोविद्हरुको जनाएका छन् । बङ्गलादेशको राजशाहीमा भएको ‘विकासात्मक अपाङ्गता’ सम्बन्धी सातौँ अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी विज्ञ तथा