Logo
स्वास्थ्य

कोरोना भाइरसको उच्च जोखिम : सरकारको छैन पूर्वतयारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १० माघ । नेपाल भ्रमण वर्ष, २०२० को सुरुवातसँगै नेपाल कोरोना भाइरसको उच्च जोखिममा परेको छ। छिमेकी मुलुक चीनमा फैलिएको कोरोना भाइरस पर्यटकमार्फत नेपाल

विस्तृत पढ्नुहोस
कान्ति बाल अस्पताल : महिनौँ कुरेपछि मात्र पालो

काठमाडौँ, १० माघ । पत्थरीको समस्याले आठ वर्षीय छोरा ऐया र आत्थु गर्न थालेपछि दाङका शिशिर गौतम रातारात कान्ति बाल अस्पताल आइपुगे । स्थानीय नेताले आफूसँग परिचित सो अस्पतालका एक

त्रिभुवन विमानस्थलमा सतर्कता, बुहानमा यातायात बन्द, १७ को मृत्यु

काठमाडौं, १० माघ । चिनियाँ शहर वुहानले कोरोना भाइरसको संक्रमण फैल्ने सम्भावनालाई लिएर सार्वजनिक यातायात बन्द गरेको छ । करीब एक करोड दश लाख जनसंख्या रहेको वुहान शहरका स्थानीयलाई घर

कोरोनाभाइरस र यसको लक्षण

चीनको उआन प्रान्तको समुन्द्री खाना पाउने बजारबाट उत्पन्न भएको भनिएको कोरोनाभाइरसले सँसारभर त्रास जन्माएको छ । चीनमा मात्र १७ जनाको ज्यान गइसकेको छ । अमेरिकामा पनि कोरोनाभाइरस देखिएको छ ।

मेडिसिटी अस्पतालमा अत्याधुनिक बाल सघन उपचार केन्द्र सञ्चालनमा

काठमाडौं, ८ माघ । नेपाल मेडिसिटी अस्पतालको बाल सघन उपचार केन्द्र अर्थात पि आइ सि युुको बुधबार उद्घाटन गरिएको छ । २४सै घण्टा ७ दिन सञ्चालनमा रहने बालबालिकाकै लागि समर्पित

चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९, नेपालमा त्रास

माघ ८, काठमाण्डौ । चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । चीनको हुबेई प्रान्तको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण चीनका १३ प्रान्तमा फैलिएको छ । अन्य

जोरपाटीमा सुविधासम्पन्न अस्पताल संचालनमा आउने

काठमाडौं, ८ माघ । जोरपाटीमा सुविधासम्पन्न अस्पताल संचालनमा आउने भएको छ । करिब दुई वर्षको अथक प्रयास पछि जोरपाटी चोकमा खङ्ग्री अन्तराष्ट्रिय अस्पताल संचालनमा आउँने भएको हो । अस्पतालले २५

क्यान्सर पीडित पाण्डेलाई उपचारका लागि २ लाख ४७ हजार सहयोग प्रदान

काठमाडौँ, ७ माघ । भोजपर घर भई हाल काठमाडौँमा बस्दै आएका ब्लड क्यान्सरबाट पीडित १९ वर्षीया नवीन पाण्डेको उपचारको लागि एभरेष्ट सर्पोट नेपालले दुई लाख ४७ हजार ८ सय ३४

स्वास्थ्यमन्त्री ढकालद्वारा डडेल्धुरा अस्पताल निरीक्षण

अमरगढी, ७ माघ  : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले डडेल्धुरा अस्पतालको आज निरीक्षण गरेका छन् । सो अवसरमा उनले अस्पतालको भौतिक पूर्वाधार, जनशक्ति, उपकरण र औषधिका बारेमा जानकारी लिनुभएको अस्पतालका

औषधि अभाव हुँदा सेवाग्राही मर्कामा

तनहुँ, ७ माघ : जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा औषधि अभाव देखिएको छ । स्वास्थ्य केन्द्रमा सामान्य औषधि पनि नहुँदा उपचारमा आउने बिरामी रित्तो हात फर्कन बाध्य छन् । पछिल्लो

तीन शिशुको मृत्यु प्रकरण स् सप्तऋषि अस्पतालले लापरबाही गरेको निष्कर्ष

काठमाडौँ, ७ माघ । लहान नगरपालिका–३ स्थित सप्तऋषि अस्पतालमा तीन शिशुको मृत्यु भएको घटनामा डाक्टर र अस्पताल पक्षको लापरबाही देखिएको छ। प्रशासनले गठन गरेको छानबिन समितिको प्रतिवेदनले अस्पताल पक्षको लापरबाही

बच्चामा पनि हुनसक्छ आर्थराइटिस(हाडजोर्नी) समस्या

हाडजोर्नी समस्या केवल बयस्कलाई मात्र हुने समस्या आजसम्म बुझिएको छ । तर बच्चा जन्मिएको एक महिना देखि १६ वर्षसम्मका किशोरहरुमा पनि यसको लक्षण देखा परीसकेको छ । बच्चा र किशोरमा