Logo
स्वास्थ्य

नमूना स्वास्थ्य केन्द्र नै चिकित्सकविहीन

बाजुरा, २० पुस ; पूर्वीउत्तरी क्षेत्रको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सकविहीन बनेको छ । स्वास्थ्य सस्थामा कार्यरत चिकित्सक गणेश चौधरी समायोजन भइ अन्यत्र जानुभएपछि स्वास्थ्य

विस्तृत पढ्नुहोस
दुवै मिर्गाैला फेल भएपछि आलेद्वारा सहयोगको याचना

गलकोट, १९ पुस  : बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा सायकटेराका विपिन आलेको दुवै मिर्गाैला फेल भएपछि उपचारमा आर्थिक समस्या परेको छ । आर्थिक अवस्था कमजोर रहेको आलेको परिवारले उपचारमा धेरै खर्च

मानव सेवा आश्रममा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौँ, १९ पुस : मानव सेवा आश्रम बूढानीलकण्ठमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठको आयोजना तथा चिरायु अस्पताल वसुन्धराको सहयोगमा बूढानीलकण्ठ नगरपालिका–१ तौलुङमा रहेको मानव

लाञ्छनाको डरले असुरक्षित गर्भपतन

रुपन्देही, १९ पुस  : नेपालमा गर्भवती महिलाको मञ्जुरीमा १२ हप्तासम्मको गर्भपतन गराउन सकिने कानूनी व्यवस्था छ । हाडनाता करणी, बच्चा र आमाको ज्यान जानसक्ने खतरा तथा विशेष परिस्थितिमा १८ हप्तासम्मको

विपन्नलाई ४० श्ययामा निःशुल्क स्वास्थ्यसेवा

काठमाडौँ, १९ पुस : ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल टोखाले आर्थिक रुपमा विपन्न भएका व्यक्तिको स्वास्थ्यलाई ध्यानमा राखेर ४० श्ययामा निःशुल्क स्वास्थ्यसेवा प्रदान गर्ने भएको छ । अस्पतालको शुक्रबार सम्पन्न सातौँ वार्षिकोत्सवका

जग्गा विवादले अस्पताल स्तरोन्नतिमा अवरोध

लहान, १८ पुस : जग्गादाता र अस्पताल प्रशासनबीच उत्पन्न जग्गा विवादका कारण लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालको स्तरोन्नति कार्य ओझेलमा परेको छ । चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको अभाव झेल्दै आएको

ॐ हस्पिटलले ल्यायो नयाँ बर्षमा ‘सर्जरी विशेष’ प्याकेज अफर

काठमाडौं, पुस १८ । चावहिलमा रहेको ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले अंग्रेजी नयाँ बर्ष २०२० को अवसर पारेर आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अभूतपूर्ब सहुलियत अफर सहितका सर्जरी प्याकेज अघि

बोनम्यारो पीडित बालिकालाई सहयोग

वालिङ, १८ पुस : बोनम्यारोको समस्याबाट पीडित यहाँकी एक बालिकाको उपचारार्थ नेपाल मगर संघ गल्याङले छ लाख ४० हजार रकम सहयोग गरेको छ । गल्याङ नगरपालिका– ३ बस्दै आएकी १६

डीएम, एमसीएच सिट निर्धारण

काठमाडौँ, १८ पुस । नेपाल मेडिकल काउन्सिलले काठमाडौं विश्वविद्यालयबाट सम्बन्धनप्राप्त मेडिकल कलेजहरूमा सञ्चालन हुने डीएमरएमसीएच कार्यक्रमहरूको सिट निर्धारण गरेको छ । निरीक्षण टोलीको प्रतिवेदन तथा शिक्षा समितिको सिफारिसका आधारमा सिट निर्धारण

स्वस्थ दूधले बच्चाहरुमा मोटोपनको जोखिम कम हुने

१७ पुस । स्वस्थ दूध पिउने बच्चाहरु बोसोयुक्त अर्थात चिल्लो पदार्थ बढी भएको दूध पिउनेहरूको तुलनामा बढी वजन अर्थात मोटोपनको संभावना कम हुने एक अध्ययनले देखाएको छ । हालै सार्वजनिक

नवीनतम उपकरणसहित नेपालको सबैभन्दा ठूलो ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ सञ्चालनमा

विर्तामोड, १७ पुुस : “कुनै अप्ठ्यारो महशुस भएमा विस्तारै हात उठाउनुहोला । हामी बाहिर हुन्छौँ । केही हुँदैन । न आत्तिनु ।” डा वीरेन्द्र यादवले स्वचालित स्टेचरमाथि सुतेका पदम मिश्रलाई

नयाँ वर्षमा जन्मिए १५ सय शिशु

काठमाडौँ, १७ पुस । अंग्रेजी नयाँ वर्षको पहिलो दिन बुधबार नेपालमा १ हजार ५ सय ६७ शिशु जन्मिएको अनुमान छ । उक्त संख्या विश्वभरिमा बुधबार जन्मिएका बालबालिकाको ०।४ प्रतिशत हो । युनिसेफले