Logo
स्वास्थ्य

सुत्केरीको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १६ पुस । वीरगन्जको प्रभु हस्पिटल एण्ड रिसर्च सेन्टरमा एकै दिन शल्यक्रिया गरिएका दुई महिलाको मृत्यु भएको छ। अस्पतालको लापरबाहीले मृत्यु भएको भन्दै आफन्त

विस्तृत पढ्नुहोस
सूरिया हेल्थ केयरले ल्यायो हेल्थ चेक अप-२०२० प्याकेज

काठमाडौं, १६ पुष । काठमाडौंको मुटु लाजिम्पाटमा अवस्थित् सूरिया डाईगनोष्टिकले अंग्रेजी नयाँ वर्ष २०२० को अवसरमा “हेल्थ चेक अप-२०२०” प्याकेज ल्याएको छ । सुरिया डाईगनोष्टिकले नयाँ वर्ष २०२० मा जारी

हेटौँडा अस्पतालमा भेन्टिलेटर तथा आइसियु सञ्चालन

हेटौँडा, १५ पुस : हेटौँडा अस्पतालमा सघन उपचार कक्ष ‘आइसीयु’ र भेन्टिलेटर सेवा शुरु भएको छ । नौ वर्ष अगाडि ल्याइएको भए पनि प्रयोगविहीन अवस्थामा रहेर बिग्रिएको भेन्टिलेटर मेशिनलाई मर्मत

छात्रालाई मासिक १६ सेनेटरी प्याड

काठमाडौँ, १५ पुस । सरकारले सामुदायिक विद्यालयका छात्राहरूलाई सेनेटरी प्याड वितरण गर्न थालेको छ । मन्त्रिपरिषद्ले प्रत्येक छात्रालाई मासिक १६ थान प्याड उपलब्ध गराउने कार्यविधि स्वीकृत गरेपछि वितरण थालिएको हो । शिक्षा,

लथालिंग अस्पताल

काठमाडौँ, १४ पुस । जाडो मौसम छ । यो मौसमलाई ज्वरो, रुघाखोकी, दम, निमोनियालगायत मौसमी भाइरस आक्रमणका बिरामी बढ्ने समय मानिन्छ । यस्तैखाले बिरामीको उपचार हुने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग

जन्मिएको भोलिपल्टै पाठेघरको शल्यक्रिया

काठमाडौँ, १४ पुस । थापाथलीस्थित प्रसूति गृहमा बेस्सरी पेट फुलेकी शिशु जन्मिइन् । शिशुले दूध खाइनन्, बान्ता मात्रै गरिरहिन् । बच्चालाई किन यस्तो भयो भनेर अभिभावक आत्तिए । कसैले शिशुको पेटमा ठूलो ट्युमर

रसुवामा चिसोको असर निमोनिया र खोकी

रसुवा, १३ पुस : रातको समयमा अत्यधिक तुषारो र धाराको पानीसमेत जमेर बरफ बन्न थालेपछि त्यसको प्रत्यक्ष असर वृद्ध र बालबालिकामा देखापर्न थालेको छ । ८३ वर्षीय रसुवाका वरिष्ठ समाजसेवी

डायलासिस युनिटमा ‘चिकित्सकको दर्शन’ पाउनै मुस्किल

बाँके, १३ पुस : सरकारले दिएको राहतले धेरै हदसम्म सुविधा दिए पनि अझै अत्यधिक गरीब तथा विपन्नहरू पैसा र डायलासिसको पहुँच अभावका कारण मृत्युवरण गर्न बाध्य छन् । कुनै पनि

मुटु परीक्षण शिविरमा १२०० भन्दा बढी सहभागी

रोल्पा, १३ पुस : रोल्पामा पहिलोपटक मुटुसम्बन्धी निःशुल्क शिविर सम्पन्न भएको छ । रोल्पा नगरपालिकाको पहलमा भएको उक्त शिविरमा जिल्लाका एक हजार २०० बढीले सेवा लिएका छन् । रोल्पा अस्पताल

गाउँपालिकाले अझै किनेनन् औषधि

सिरहा, पुस १३ । लक्ष्मीपुर पतारी गाउँपालिकाले स्वास्थ्य संस्थामा सर्वसाधारणले पाउने निःशुल्क औषधि अझै खरिद गरेको छैन। स्वास्थ्य संस्थामा स्थानीय जाँच गराउँछन् तर औषधि बाहिरै किन्न बाध्य छन्। वडा नम्बर

नेपाललाई मेडिकल हब बनाउन सकिने डा. महतोको विश्वास

काठमाडौं, १२ पुष । काठमाडौंमा दुई दिने ‘सेकेण्ड मेडिकल टुरिज्म एशिया समिट–२०१९’ को आयोजना गरिएको छ । उक्त समिटको आज दोस्रो दिनमा नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सम्बोधन

काठमाडौंमा ‘सेकेण्ड मेडिकल टुरिज्म एशिया समिट–२०१९’ को आयोजना (फोटोफिचर)

काठमाडौं, १२ पुष । काठमाडौंमा दुई दिने ‘सेकेण्ड मेडिकल टुरिज्म एशिया समिट–२०१९’ को आयोजना गरिएको छ । उक्त समिटको आज दोस्रो दिनमा नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सम्बोधन