काठमाडौँ, ४ कात्तिक । सरकारविरुद्ध हालेको मुद्धा फिर्ता लिएपछि स्वास्थ्य सचिव पुष्पा चौधरीको राजीनामा स्वीकृत भएको छ । उनले गतवर्ष कार्तिकमा सरकारले गरेको सरुवा निर्णयविरुद्ध
विगत धेरै वर्ष देखि कसरत गरेर बिहानको खाजा खाने कि अगाडी व्यायाम गर्ने कुरामा विवाद चलिरहेको छ । एक अनुसन्धानले बिहानको खाजा भन्दा पहिले कसरत फाइदाजनक हुने जनाएको छ ।
काठमाण्डौ । चिकित्सकको लापरबाहीले उपचारका क्रममा बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तहरुले चितवन मेडिकल कलेज तोडफोड गरेका छन् । आइतबार साँझ चितवन मेडिकल कलेजमा प्रदर्शन एवं तोडफोड गरिएको हो ।
काठमाडौं, ३ कात्तिक । नेपाल मेडिसिटी अस्पतालले मस्तिष्कघात (स्ट्रोक) व्यवस्थापनका लागि १ सय भन्दा बढि चिकित्सकहरुसंग धुलिखेलमा बृहत्त छलफल गरेको छ । नेपाल मेडिसिटी अस्पतालले आयोजना गरेको ‘एक्युट स्ट्रोक केयर‘
काठमाडौं, ३ कात्तिक । जनस्वास्थ्य तथा वातावरण प्रर्वद्धन केन्द्र (सिफेड) ले यस वर्ष पनि लेडको विषाक्तताबारे जनचेतना फैलाउँदै सरकारबाट तोकिएको पेन्टमा लेडको बाध्यकारी मापदण्डको पुर्ण परीपालना एवं प्रभावकारी कार्यान्वयनका लागि
काठमाडौँ, ३ कात्तिक । संयुक्त राष्ट्रसङ्घ जनसङ्ख्या कोष (युएनएफपीए) का कार्यकारी निर्देशक तथा संयुक्त राष्ट्रसङ्घका उपमहासचिव डा.नतालिया कनेम नेपालको दुईदिने औपचारिक भ्रमणमा नेपाल आएकी छिन् । सन् २०१७ मा युएनएफपीएको
काठमाडौँ, २ कात्तिक : जन्मँदै दुवै अण्डकोष पेटभित्र भएका ११ वर्षीय प्रसङ्ग गोदार उपचारपछि घर फिर्ताको तयारीमा छन् । चिकित्सक डा दिनेश कोइरालाले ‘ड्रेसिङ’ गरिरहेका बेला मुस्कुराउँदै उनकी आमा रेखा
विराटनगर, २ कात्तिक : प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यकमको आज यहाँ शुभारम्भ गरेको छ । उनले विराटनगर उपमहानगरपालिका–५ स्थित
राँझा, २ कात्तिक : चाडपर्वका कारण रक्तदान कार्यक्रम नहुँदा नेपालगञ्जस्थित रक्तसञ्चार केन्द्रमा रगत अभाव देखिएको छ । दशैँ अवधिमा रक्त सङ्कलन नभएका कारण रगतको मौज्दातमा कमी आएको नेपाल रेडक्रस सोसाइटीको
काठमाडौँ, २ कात्तिक : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिएको कलेजो प्रत्यारोपण कार्यले सफलता प्राप्त गरेको छ । शुक्रबार रुपन्देहीका ५२ वर्षीय पुरुष बिरामीलाई उहाँका २७ वर्षीय छोराले प्रदान गरेको कलेजोले
ओखलढुङ्गा २ कात्तिक : जिल्लाको दुर्गम गाउँ रानीवनमा एक्सरे सेवा शुरु गरिएको छ । चम्पादेवी गाउँपालिका–१० स्थित रानीवन प्राथमिक स्वास्थ्य केन्द्रले एक्सरे सेवा शुरु गरेको हो । दुर्गम क्षेत्रका नागरिकलाई
डोटी, २ कात्तिक : जिल्ला अस्पताल डोटीले पछिल्लो समय सेवाग्राहीको विश्वास जित्दै आएको छ । डोटी जिल्लाका मात्र नभएर जिल्लाभन्दा बाहिरका बिरामी पनि उपचारका लागि उक्त अस्पतालमा आउने गरेका छन्