Logo
स्वास्थ्य

स्याङ्जा र कास्कीका संस्था स्वास्थ्य बीमामा आबद्ध

पोखरा, २० वैशाख । स्वास्थ्य बीमा कार्यक्रमसँग कास्की र स्याङ्जा जिल्लाका विभिन्न छ सेवा प्रदायक संस्था आबद्ध भएका छन् । स्वास्थ्य बीमा बोर्डद्वारा सेवा प्रदायक

विस्तृत पढ्नुहोस
बेलायतको एमआरसिपी प्रि–कन्फ्रेन्स वर्कसप नेपालमा पहिलोपटक मेडिसिटीमा सम्पन्न

ललितपुर, २० बैशाख । बेलायतको रोयल कलेज अफ फिजिसियनमा एमआरसिपी ग्रयाडुएट हुन इच्छुच चिकित्सहरुले नेपाल मेडिसिटी अस्पतालमा आयोजना गरिएको प्रि–कन्फ्रेन्स्मा सहभागिता जनाएका छन् । एमआरसिपी भन्नाले मेम्बर अफ रोयल कलेज

बर्ड-फ्लूका कारण काभ्रेका २१ वर्षीय एक युवकको मृत्यु

काठमाडाैँ, १९ बैशाख । बर्ड फ्लूका कारण काभ्रेका २१ वर्षीय एक युवकको मृत्यु भएको छ । मृतकको नाम भने खुलाइएको छैन । बिहीबार स्वास्थ्य सचिव डा पुष्पा चौधरीले ती व्यक्तिको

कोल्टीमा खानेपानीको हाहाकार

बाजुराको बूढीनन्दा नगरपालिका–२ कोल्टीमा खानेपानीको हाहाकार भएको छ । साथै यहाँका स्थानीयबासी महीना दिनदेखि अँध्यारोमा बस्न बाध्य छन् । आरसी आइडब्लुले कोल्टीबाट नुरी जाने बाटो खन्दा खानेपानीको पाइप अवरुद्ध पारेको

नायिका श्वेता खड्काको घाँटीमा ट्युमर, भारतमा शल्यक्रिया गराईन् (फेशबुकमार्फत यस्तो लेखिन्)

काठमाडौं, १६ बैशाख । चर्चित अभिनेत्री श्वेता खड्काको अहिले भारतमा उपचार भैरहेको छ । गर्धनमा ट्यूमर देखिएपछि भारतको नयाँ दिल्लीस्थित् बिएलके सुपर स्पेसियालिटी अस्पतालमा ल्यक्रिया गराइएको छ । आफ्नो शल्यक्रिया

बीमाका बिरामीलाई छुट्टै बहिरङ्ग विभाग

चितवन, १६ वैशाख । भरतपुर अस्पतालले बीमा गरेका बिरामीका लागि छुट्टै विभाग खोलेर बहिरङ्ग सेवा दिन शुरु गरेको छ । बीमाका बिरामीको चाप बढेपछि अस्पतालले नयाँ विभाग शुरु गरेको हो

राजपुरमा दादुराको महामारी

लमही, १५ वैशाख । दाङको राजपुर गाउँपालिकामा दादुराको महामारी फैलिएको छ । अहिलेसम्म गाउँपालिका–४ मा ५० भन्दा बढी बालबालिकामा दादुराको सङ्क्रमण भएको गाउँपालिका स्वास्थ्य शाखाप्रमुख कमल रोकाले जानकारी दिनुभयो ।

जडीबुटी प्रशोधन केन्द्र स्थापनाका लागि सम्भाव्यता अध्यन गरिने

कावासोती, १५ वैशाख । गण्डकी प्रदेशमा जडीबुटी प्रशोधन केन्द्र स्थापनाका लागि अध्यन शुरु गर्न लागिएको प्रादेशिक सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले बताउनु भएको छ । नवलपरासीस्थित पूर्व नवलपुरको रजहरमा रहेको

आगजनी भएको ओपीडी भवन निर्माणको बाटो खुल्यो

सिञ्जा, १३ वैशाख । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आगजनी भएको ओपीडी भवन निर्माणको बाटो खुलेको छ । आगलागी भएको झण्डै चार वर्ष बित्न लाग्दासमेत नयाँ भवन बन्न

दूषित पानी पिउँदा गाँउनै बिरामी

तम्घास, १३ वैशाख ।गुल्मीको मुसिकोट नगरपालिका–४ अन्तर्गत वडागाउँको दजाकोटमा दूषित पानी पिउँदा एउटै गाउँका ९८ बिरामी परेका छन् ।बिरामीमध्ये तीनको गुल्मी अस्पताल तम्घास, एकको पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रवास र

गाउँपालिकाद्वारा विपन्न परिवारको स्वास्थ्य बीमा

कृष्ण न्यौपाने– दमौली, १३ वैशाख । तनहुँको बन्दीपुर गाउँपालिकाले विपन्न घरधुरीको स्वास्थ्य बीमा गराएको छ । आर्थिक रूपमा असहाय परिवारलाई स्वास्थ्य बीमामा सहभागी गराउने उद्देश्यसहित गाउँपालिकाले चालू आर्थिक वर्षमा ३००

ग्रामीण भेगका महिलामा पाठेघरको समस्या

जुम्ला, १२ वैशाख । पातारासी गाउँपालिका– ५ की ८५ वर्षीया लाउरी बुढाले बुधबारदेखि सञ्चालन भएको दुईदिने निःशुल्क स्वास्थ्य शिविरमा आफ्नो स्वास्थ्य परीक्षण गर्नुभयो । उहाँको स्वास्थ्य परीक्षण गर्दा पाठेघरमा समस्या