Logo
स्वास्थ्य

नेपालमै पहिलो पटक मेडिसिटीमा बिना शल्यक्रिया प्रोस्टेटको उपचार

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३० साउन । शारिरीक समस्याका कारण शल्यक्रिया चुनौतीपूर्ण भएका मुत्ररोगीहरुको उपचार अब शल्यक्रिया बिना नेपालमै पहिलोपटक नेपाल मेडिसिटीमा शुरु भएको छ । ललितपुर स्थित

विस्तृत पढ्नुहोस
इबोलाको औषधी पत्ता लाग्यो, समयमै उपचार भए ज्यान जोगिने

समयमै उपचार भए इबोला रोगको उपचार हुने भएको छ । वैज्ञानिकहरुले रोगको संक्रमणबाट बच्न सकिने औषधीको सफल परीक्षण गरेका छन् । औषधीको प्रयोग समयमै गरेमा रोकथाम गर्न सकिने भएको हो

एन.आई. सी एशिया बैंक र मर्सि सिटी हस्पिटल बुटवलबीच सम्झौता

काठमाडौं, ३० साउन । एन.आई.सी एशिया बैंक लिमिटेड र मर्सि सिटी हस्पिटल प्रा.लि. बुटवल, रुपन्देहीबीच एन आई सी एसिया बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु र बैंकका कर्मचारीलाई अस्पतालमा उपचार गराउँदा हस्पिटलका

एउटै वडामा ६० लाई डेङ्गु, नियन्त्रण अभियानमा सेना–प्रहरी

मकवानपुर, २९ साउन । हेटौँडामा डेङ्गुले महामारीको रूप लिन थालेपछि नियन्त्रण अभियानमा आजबाट नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी सहभागी भएका छन् । हेटौँडाको पशुपति मन्दिर परिसरबाट ठूलो सङ्ख्यामा

भित्रि बस्त्रको प्रयोगमा ध्यान दिनुपर्ने कुराहरु

काठमाडौं । हामी आफुलाई सुहाउने तथा मनपर्ने बस्त्रमा जति वाहिरी बस्त्रमा ध्यान दिन्छौ भित्रि बस्त्रमा त्यति ध्यान दिदैनौ । घर बाहिर निस्किदा चिटिक्क परेर निस्केपनि हामीले प्रयोगगर्ने भित्रि बस्त्रका कपडामा

 डेंगुबाट बच्न अपनाउनुहोस् यस्ता उपाए 

काठमाडौं । बर्षादको समय सूरु भएदेखि नै देशका विभिन्न भागमा ज्यानमारा डेंगु रोगको प्रकोप फैलदै गएको छ । देशको पूर्वि सिमामा देखिएको उक्त रोगको संक्रमण अहिले आएर काठमाडौं आसपास सम्म

रक्सीसँग बिर्सेर पनि खान नहुने

काठमाडौं । धेरै जसो मानिसहरूले रक्सीसंग शितन खाने गर्छन् । रक्सीसंग शितनमा भुजिया, निम्की, आलू चिप्स, चाउ चाउ, चटपटे जस्ता नुनिलो खाने कुराहरु खाने गरिएको पाइन्छ । यस्तो नुन धेरै

शाकाहारी भोजनले आयु बढाउने, मुटुको जोखिम कम गर्ने

शाकाहारी भोजनले मानिसको आयु बढाउने अध्ययनले देखाएको छ । सात्विक भोजनले मुटुको जोखिम पनि कम गर्ने देखिएको छ । जर्नल अफ दी अमेरिकन हार्ट एशोशिएसनमा प्रकाशित लेखमा शाकाहारी भोजनले आयु

जिल्ला अस्पताल हुम्लामा हेलिप्याड निर्माण

हुम्ला : जिल्ला अस्पताल हुम्लामा हेलिप्याड निर्माण गरिएको छ। हेलिप्याड निर्माणका लागि कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले ६० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। हेलिप्याडसँगै १०० मिटर सडक कालोपत्रेलगायत संरचना

ह्याम्स अस्पतालमा शुरु भयो एयर एम्बुलेन्स सेवा

काठमाडौं । धुम्बाराहीस्थित ह्याम्स हस्पिटलले सोमबारदेखि एयर एम्बुलेन्स सेवा सुरु गरेको छ। अस्पतालको छतमा रहेको हेलिप्याडबाट एयर एम्बुलेन्स सेवा सुरु गरिएको हो। अस्पतालको छतमा रहेको हेलिप्याडलाई नेपाल नागरिक उड्डयन प्राधिकरण

‘डेङ्गुको हल्ला धेरै गरियो’

विराटनगर, २२ साउन । डेङ्गुका विषयमा भ्रम धेरै फैलिएको चिकित्सकले जनाएका छन् । प्रादेशिक ९कोशी० अस्पताल विराटनगरमा हाल दुई जना बिरामीमात्र डेङ्गुको शङ्कामा उपचार गराइरहेका छन् । डेङ्गुको उपचार गराइरहनेमा

सिटी एक्सप्रेसद्धारा क्यान्सर पीडित बालिकालाई सहयोग हस्तान्तरण

काठमाडौं, २० साउन । इराकस्थित सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रतिनिधि विनोद श्रेष्ठ, कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानी र हिमालयन शेर्पा युनिक ग्रुप को संयुक्त पहलमा स्तन कयान्सर पिडित भोटेकोशी गाउँपालिका,