Logo
स्वास्थ्य

मेडिसिटीद्धारा बिरामी सुरक्षा विषयक एक दिवसीय कार्यक्रमको आयोजना

काठमाडौं, २० फागुन । नेपाल मेडीसिटी अस्पतालले पmार्माकोभिजीलेएन्स तथा बिरामी सुरक्षा विषयक एक दिवसीय कार्यक्रमको आयोजना गरेको छ । भैरहवाको युनीभर्सल मेडिकल कलेजका प्रोफेसर डा.

विस्तृत पढ्नुहोस
घरमा हुने सुत्केरी शून्य वडा घोषणा

बैतडी, २० फागुन । मातृ मृत्युदर र नवजात शिशु मृत्युदरलाई शून्यमा झार्नका लागि बैतडीको पुर्चौडी नगरपालिका–७ कोटीला घरमा हुने सुत्केरी शून्य वडा घोषणा भएको छ । घरमा हुने सुत्केरी शून्य

खानेपानीको मुहान पुरिँदा समस्या

पाल्पा, २० फागुन । डोजरको प्रयोग गरी सडक खन्दा खानेपानीको मुहान पुरिँदा पानीको समस्या भएको छ । रैनादेवी छहरा गाउँपालिका–५, मुझुङ्गस्थित छेउफानमा खानेपानीको मुहान पुरिएको स्थानीय बासिन्दाको गुनासो छ ।

बिरामी अस्पतालमै छाडेर भाग्छन् कुरुवा

काठमाडौँ, १९ फागुन । कडा खालको मानसिक रोगको उपचारका लागि दाजुसँग लगनखेलस्थित मानसिक अस्पताल आएका एक युवक आफ्नै दाजुले छाडेपछि अस्पतालमा अलपत्र छन् । एक महीना पहिले दाजुभाइसँगै अस्पताल आए

अस्थायी साधनको अभाव

लहान,१९ फागुन । सिरहाको सुखीपुर नगरपालिकास्थित स्वास्थ्य संस्थामा महिलाको परिवार नियोजन अस्थायी साधन ‘डिपो’ र पुरुषले प्रयोग गर्ने कण्डमको अभाव भएको छ । स्वास्थ्य संस्थाबाट निःशुल्क रूपमा महिलाले प्रत्येक तीन

अङ्ग दानको अभियानमा सहयोग पुर्याउन मन्त्री यादवको आग्रह

चितवन, १८ फागुन । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले मरणोपरान्त अङ्ग दानको अभियानमा सहयोग पु¥याउन सबैलाई आह्वान गर्नुभएको छ । नेपाल औषधि उत्पादक सङ्घले आज यहाँ आयोजना गरेको

राष्ट्रपति भण्डारीद्वारा पूर्वउपप्रधानमन्त्री अधिकारीको स्वास्थ्यबारे जानकारी

काठमाडौं, १७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । राष्ट्रपति भण्डारी आज

यौन तथा प्रजनन अधिकारका क्षेत्रमा उल्लेखनीय प्रगतिः मन्त्री यादव

काठमाडौँ, १७ फागुन : यौन तथा प्रजनन अधिकार क्षेत्रमा नेपालले गरेका पछिल्लो उपलब्धिलाई अन्तर्राष्ट्रिय क्षेत्रबाट सरहना गरिएको छ । नेपालको संविधानमा यौन तथा प्रजनन अधिकारलाई मौलिक अधिकारका रुपमा राखिएको छ

पूर्वअर्थमन्त्री अधिकारीको स्वास्थ्य अवस्था नाजुक

काठमाडौं, १७ फागुन । पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । काठमाडौको ह्याम्स अस्पतालमा उपचार गराइरहनुभएका अधिकारीको अवस्था नाजुक बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको

सुत्केरीलाई यातायात खर्च

काभ्रेपलाञ्चोक, १७ फागुन । नमोबुद्ध नगरपालिका–४ वडा कर्यालयले आफ्ना वडाका गर्भवती महिलालाई सुत्केरी हुन अस्पताल जाने यातायात खर्च दिने निर्णय गरेको छ । गर्भवती महिलालाई अस्पतालमा गई सुरक्षित सुत्केरी हुन

गर्भपतन गराउने बढ्दै

तनहुँ, १६ फागुन सदरमुकामस्थित दमौली अस्पतालमा गर्भपतन गराउन आउने महिलाको सङ्ख्या बढ्दै गएको छ । परिवारनियोजनको अस्थायी साधान प्रयोग गर्न छाडेपछि गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको हो । गर्भ निरोधकका

रामपुर अस्पताललाई सामग्री हस्तान्तरण

बेझाड, १५ फागुन । रामपुर अस्पताललाई उपचारका लागि आवश्यक पर्ने सामग्री सहयोग प्राप्त भएको छ । इस्लामिक सक्रिय युवा समाज रामपुर पाल्पा र ह्युमन डेभेलपमेण्ट एकेडेमी पाल्पा एकाइद्वारा अस्पताललाई हेल्पिङ