चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सुधारोन्मुख अवस्थामा रहेको छ । तीन वर्षअघि अस्तव्यस्त बनेपछि स्थानीय प्रशासनले हस्तक्षेप गर्न बाध्य भएको सो अस्पताल अहिले सुधारोन्मुख
असार ६, काठमाण्डौ । उदयपुरको बेलका नगरपालिकावासीले निःशुल्क रूपमा दाँतको उपचार गर्न पाउने भएका छन् । बेलका घर भई काठमाडौं बस्ने युवाहरु आबद्ध बेलका विकास समाजले नगरपालिकाको केन्द्र रामपुरमा असार
धनुषा, ५ असार । जनकपुर उपमहानगरपालिका–२ मा बिहीबार बिहान आगलागी भएको छ। स्थानीय गोविन्द मिष्ठान्न भण्डारबाट सुरु भएको आगलागी अन्य दुई पसलमा पनि फैलिएर क्षति पु¥याएको छ । प्रहरीका अनुसार
काठमाडौं । र्दशन नेपालका अनुसार स्याङ्जा जिल्लामा बिहे गर्ने उमेर अगावै गर्भपतन गराउने किशोरीहरुको सङ्ख्या बढदै गएको छ । नेपालको कानूनमा विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ । तर
जाजरकोट, ४ असार । भौतिक पूर्वाधारको अभावमा चिरापरेको भवनमा सेवा दिँदै आएको जाजरकोट अस्पताल अब आधुनिक बन्ने भएको छ । अस्पताल निर्माणका लागि विस्तृत योजना प्रतिवेदन ९डिपिआर० तयार भएपछि करीब
बिरामीको सुविधाका लागि चार वर्षअघि कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा स्थापना गरेको सघन उपचार कक्ष९आइसियू ०सेवा अझै सञ्चालनमा आउनसकेको छैन । आर्थिक वर्ष २०७१÷७२ मा करोड खर्च गरेर अञ्चल अस्पतालमा
काठमाडौं, ३ असार । समता अस्पतालकी कर्मचारीले आत्महत्या गरेपछि संचालक उत्तम सञ्जेललाई प्रहरीले सोधपुछ गरेको छ । रामेछाप दोरम्बा घर भएकी २७ वर्षीया विमला तामाङले सोमबार राती बौद्धस्थित अस्पताल परिसरमै
पाल्पाको निस्दी गाउँपलिकामा च्याउ खाएकाहरुको उपचारमा लागेको खर्च सरकारले बेहोर्ने भएको छ । गत जेठ २४ गते निस्दी ३ सार्कीडाँडाका चार परिवारका ११ बिरामीमध्ये ६ जनाको ज्यान गएको छ भने
ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व बोकेको चन्द्रागिरिमा नगरस्तरीय सामुदायिक अस्पताल निर्माण हुने भएको छ । चन्द्रागिरि नगरपालिकाको रु एक करोड र प्रदेश नं ३ सरकारको रु एक करोडको लगानीमा चन्द्रागिरि
दुवै मिर्गौलाले काम नगरेपछि उपचार गराइरहनुभएका वालिङ नगरपालिका–९ निवासी खुमबहादुर गुरुङलाई शनिबार सहयोग रकम हस्तान्तरण गरिएको छ । वालिङ बहुमुखी क्याम्पसका प्राध्यापकसमेत रहनुभएका गुरुङको उपचारमा सहयोग पु¥याउने उद्देश्यले वालिङ बहुमुखी
जेठ, ३१, काठमाण्डौ । निः सन्तान अर्थात, बाँझोपनको समस्याले नेपाली समाज नै विभाजित छ । कुनै घरपरिवारमा सन्तान उत्पादन हुन सकेन भने महिलालाई नै दोषी बनाउने प्रचलन छ । तर
जेठ ३१, काठमाण्डौ । लामखुट्टेको टोकाईबाट संक्रमण हुने डेंगु रोग देशभरी फैलन सक्ने सम्भावना रहेको विशेषज्ञहरुले बताएका छन् । सुनसरीको धरानमा एक महिना देखि संक्रमण नरोकिएपछि देशैभरी फैलन सक्ने आशंका